सेयर

  २०७३ पुष ११ गते १०:४१     विकासन्युज

काठमाडौं, ११ पुस । मितेरी डेभलपमेन्ट बैंकले ५९ हजार ७ सय ३८ कित्ता हकप्रद सेयर लिलामीमा बेच्ने भएको छ । गत असोज कात्तिक १ देखि मसिर १ गतेसम्म बिक्रि खुल्ला गरिएको हकप्रद सेयरमध्ये नबिकेको...

  २०७३ पुष १० गते १४:०८     विकासन्युज

काठमाडौं, १० पुस । नेपाल एसबिआई बैंकको थप नयाँ साधारण सेयर (एफपीओ) आजबाट बिक्री खुला भएको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यको ६७ हजार ७ सय ६७ कित्ता सेयरको बिक्री खुला गरेको...

  २०७३ पुष ८ गते १८:२१     विकासन्युज

काठमाडौं, ८ पुस । प्रभु बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभाले बैंकको ४० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावलाई पारित गरेको छ । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।...

  २०७३ पुष ८ गते १६:०३     विकासन्युज

काठमाडौं, ८ पुस । सिनर्जी पावर डेभलपमेन्टको साधारण सेयर आजबाट बिक्री खुला भएको छ । यस कम्पनीले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर सर्ब साधारणको लागि निश्काशन गरेको हो । उक्त सेयर...

  २०७३ पुष ८ गते १५:२१     विकासन्युज

काठमाडौं, ८ पुस । आगामी माघदेखि लागू गर्न लागेको एप्लिकेसन सपोर्टेड वाइ बल्कड् एमाउन्ट अर्थात आस्वा प्रणालीमा ११ वटा बैंकहरु सहभागी हुने भएका छन् । नेपाल धितोपत्र बोर्डले ९ वटा वाणिञ्य बैंक र २ वटा...

  २०७३ पुष ८ गते १२:४३     विकासन्युज

काठमाडौं, ८ पुस । देव: विकास बैंकको १०औं वार्षिक साधारणसभा यही पुस २९ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस १८ गतेदेखि पुस २९ गतेसम्म बैंकको बुक क्लोज रहने बैंकले जनाएको छ...

  २०७३ पुष ८ गते ८:०१     विकासन्युज

काठमाडौं ८, पुस । बजारमा तीन अर्ब ४७ करोड ६९ लाख रुपैयाँ बराबरको साधारण सेयर आउने भएको छ । चालु आर्थिक वर्षभित्रै तीन करोड ७५ लाख ११ हजार कित्ता साधारण सेयर निष्कासन गर्न १८...

  २०७३ पुष ७ गते १७:०९     विकासन्युज

काठमाडौं, ७ पुस । नेपाल बङ्गलादेश बैंकले ८० प्रतिशतको हकप्रद सेयर ल्याउन गत सोमबार धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले ३ अर्ब २० करोड रूपैयाँको ३ करोड २० लाख कित्ता हकप्रद सेयर ल्याउन...

  २०७३ पुष ७ गते १५:४४     विकासन्युज

काठमाडौं, ७ पुस । सूर्योदय लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । बिहीबार मात्रै उक्त संस्थाको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो ।...

  २०७३ पुष ७ गते १२:३८     विकासन्युज

काठमाडौं, ७ पुस । एनएमबि बैंक, प्रिमियम इन्स्योरेन्स र गुह्हेश्वरी मर्चेन्ट फाइनान्सको सेयरमुल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा विहिबार एनएमबि बैंक , प्रिमियर इन्स्योरेन्स र गुहेश्वरी मर्चेन्टक फाइनान्सको सेयरमूल्य समायोजन भएको छ...

  २०७३ पुष ६ गते १२:४९     विकासन्युज

काठमाडौं, ६ पुस । सपोर्ट माईक्रोफाईनान्स वित्तिय संस्थाले आगामी चैत्रभित्र नै साधारण सेयर जारी गर्ने भएको छ । फाइनान्सले सय रुपैयां अंकित एक लाख ८० हजार कित्ता साधारण सेयर जारी गर्ने भएको हो ।...

  २०७३ पुष ६ गते १२:२५     विकासन्युज

काठमाडौं, ७ पुस । कसमस डेभलपमेन्ट बैंकले आगामी पुस २७ गते  वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि पुस १५ गतेदेखि पुस २७ गतेसम्म बैंकको बुक क्लोज गर्ने निर्णय गरेको छ । बैंकले...

  २०७३ पुष ५ गते १६:२४     विकासन्युज

काठमाडौं, ५ पुस । अरुण काबेली पावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको साधारण सेयर बाँडफाड गरेको छ ।   मंगलबार दिउसो सेयर विक्रि प्रबन्धक रहेको सिद्धार्थ क्यापिटलले कम्पनीको थापाथलीस्थित कार्यालयमा बसेर सारधारण सेयर बाँडफाड गरेको...

  २०७३ पुष ५ गते १५:४४     विकासन्युज

काठमाडौं, ५ पुस । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । परिसूचक १८ दशमलब ८९ अंकले घटेर १४९५ दशमलब ९९ अंकमा झरेको छ । सो दिन १३८ कम्पनीको ७ लाख २३ हजार कित्ता...

  २०७३ पुष ५ गते १२:२४     विकासन्युज

काठमाडौं, ५ पुस । सगरमाथा इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई २२ प्रतिशत बोनस दिने निर्णय गरेको छ । उक्त निर्णय पुस १ गते र पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको छ । साथै,...

  २०७३ पुष ५ गते ११:५६     विकासन्युज

काठमाडौ, ५ पुस । जनता बैंकले हकप्रद सेयर आवेदन दिने म्याद थपेको छ । आवश्यक रुपमा हकप्रदको लागि आवेदन नपरेपछि बैंकले आवेदन भर्ने म्याद थपेको हो । जनता बैंकले आफ्ना सेयरधनीहरुलाई ५० प्रतिशत हकप्रद...

  २०७३ पुष ५ गते ९:५५     विकासन्युज

काठमाडौं, ५ पुस । नागबेली लघुवित्त विकास बैंकले ६० प्रतिशत बोनस सेयर र शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । पुस ४ गते बसेको बैंक सञ्चालक समिति बैठकले गत आर्थिक बर्षको नाफाबाट ६०...

  २०७३ पुष ४ गते १६:४४     विकासन्युज

काठमाडौं, ४ पुस । कामना विकास बैंकले २१ दशमलब ५८ प्रतिशत बोनस दिने निर्णय गरेको छ । उक्त निर्णय सोमबार बिहान बसेको बैंकको बैंक सञ्चालक समितिको बैठकले गरेको छ । बैठकको निर्णयलाई नेपाल राष्ट्र...

  २०७३ पुष ४ गते १४:४६     विकासन्युज

काठमाडौं, ४ पुस । गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सले आगामी पुस २२ गते आफ्नो १५औँ साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि बैंकले पुस ७ गतेदेखि २२ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको...

  २०७३ पुष ४ गते १३:२८     विकासन्युज

काठमाडौं, ४ पुस । अल्पाइन डेभलपमेन्ट बैंकले ३ बराबर २.०८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निर्णय आइतबार बसको बैंकको १२०औँ बैंक सञ्चालक समितिको बैठकले गरेको छ । बैठकको...