काठमाडौं । यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३१.८९ अंकले घटेर अन्तिम दिन १३३७.४६ अंकमा पुगेको छ । साताभर दुई अर्ब ७४ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सातामा पाँचै दिन...
काठमाडौं । हाम्रो विकाश बैंकले २०० प्रतिशत हकप्रद सेयर निष्कासनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले सेयरधनीलाई १ बराबर २ अनुपातमा हकप्रद दिन फागुन ११ गते बोर्डमा निवदन छ । बैंकले ३०...
काठमाडौं । सहयोगी विकास बैंकले ३५ प्रतिशत हकप्रदको लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले ३५ प्रतिशत (अर्थात १० बराबर ३.५ अनुपात) को हकप्रद निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ...
काठमाडौं । एभरेष्ट बैंकले ३ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले एक अर्ब ५० करोड ८८ लाख ८ हजार ७०० रूपैयाँको एक करोड ५०...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको एफपीओ फागुन २२ गते अघि बाँडफाँड हुने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई एफपीओ बाँडफाँड को म्याद एक हप्ता थपिदिए पछि नेपाल लाइफले फागुन २२ अघि बाडफाँड गर्ने तयारी...
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले सेयरधनीलाई २५ प्रतिशत (१० बराबर २.५ को अनुपातमा) हकप्रद निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । बिहीबार बोर्डले उक्त बैंकलाई सो मात्रामा हकप्रद निष्कासन गर्न अनुमति दिएको छ ।...
काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रभु इन्स्योरेन्स लिमिटेडलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि कम्पनीले २ः१ अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति पाएको हो । कम्पनीले १९ लाख...
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईसी एशिया क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र ब्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ बमोजिम मर्चेन्ट बैंकिङ्ग (बिक्रि प्रबन्धक, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन तथा लगानी ब्यवस्थापन)...
काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । बिहीबार नेप्से परिसूचक ६ दशमलब ६५ अंकले ओरालो लागेर १३३७ दशमलब ४६ अंकमा अडिएको छ । यस साताको सोमबारदेखि ओरालो लागेको बजार बिहीबार...
काठमाडौं । बिहीबार प्रोगेसिभ फाइनान्स र नयाँ नेपाल लघुवित्त विकास बैंकको प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । सो दिन यी दुई कम्पनीको गरि जम्मा २ लाख ८७ हजार कित्ता प्रवद्र्धक सेयर साधारण...
काठमाडौं । बिहीबार मात्रै ३७ लाख ७२ हजार ६७४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन ५४ लाख ७४ हजार ३५४ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । बिहीबार...
काठमाडौं । सिन्धु विकास बैंकको सातौ वार्षिक साधारणसभाले ८० प्रतिशत (१०ः८ अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने प्रस्तावलाई पारित गरेको छ । बैंकले सेयरधनीलाई २० लाख ९७ हजार ५०० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको...
काठमाडौं । यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि १७ लाख २५ हजार कित्ता थप साधारण सेयर(आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी फागुन १९ गतेदेखि एक सय अंकित मूल्य बराबरको १७ करोड २५...
काठमाडौं । सोमबारको सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । बजारमा नेप्से परिसूचक ४ दशमलब २४ अंकले ओरालो लागेर १३६५ दशमलब ११ अंकमा अडिएको छ । नेप्से परिसूचकमा गिरावट आए पनि सेयर कारोबारमा...
काठमाडौं । एनआईडिसी डेभलपमेन्ट बैंकले आगामी चैत ४ गते ४९औँ वार्षिक साधारणसभा गर्ने भएको छ । उक्त बैंकको सञ्चालक समितिको बैठकले साधारणसभा सम्बन्धि निर्णय गरेको हो । सभाले एनआईडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा...
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको हकप्रद सेयर भर्ने म्याद अब ३ दिन मात्र बाँकी रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई एक बराबर १.७५(१ः१.७५) को अनुपातमा हकप्रद निष्काशन गरेकोे छ । फाइनान्सले गत माघ ६...
काठमाडौं । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडले प्रस्ताव गरेको ६५ प्रतिशत बोनस सेयर वितरणका लागि सेयर नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । राष्ट्र बैंकद्धारा स्वीकृत सो मात्राको बोनस सेयर कम्पनीको आगामी साधारणसभाले पारित...
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि कम्पनीले १ः१ अर्थात् शतप्रतिशत(१००) प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति पाएको हो । कम्पनीले १९...
काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले २५ प्रतिशत (१ बराबर ०.५० अनुपातमा) हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले फागुन ५ गते बोर्डसँग सेयर निष्काशनको लागि अनुमति मागेको...
काठमाडौं । नेको इन्स्योरेन्सले सर्वसाधारणको लागि शतप्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले गत मंगलबारदेखि नै शतप्रतिशत (एक बराबर एकको अनुपातमा) हकप्रद सेयरको बिक्री खुला गरेको हो । सो मात्राको हकप्रदको लागि...
Copyright © 2024 Bikash Media Pvt. Ltd.