काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । साताको पहिलो दिन आइतबार करिब ४५ अंकले घटेको नेप्से परिसूचक मंगलबार १२७४ अंकमा अडिएको थियो । त्यसपछिको दुई दिनमै नेप्से परिसूचक...
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आफ्नो दुई नयाँ शाखा काठमाडौंको चावहिल र सामाखुसीमा सञ्चालन गरेको छ । बुधबार बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई तथा सिद्धार्थ ईन्स्योरेन्सको सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले उक्त दुई शाखाको...
काठमाडौं । भार्गव विकास बैंक लिमिटेडले शतप्रतिशत हकप्रद सेयरको निष्कासन गरेको छ । यो बैंकको १२ करोडको चुत्तापूँजीमा सोही अनुपातमा पूँजी बृद्धि गर्ने उद्देश्यले शतप्रतिशतको हकप्रद जारी गरेको छ । यो बैंकले १ कित्ता...
काठमाडौं । बुधबार नेप्से परिसूचक ४१ दशमलब ८३ अंकले उकालो लागेर १३१६ अंकमा पुगेको छ । बजारमा परिसूचक सँगै कारोबार रकमा पनि सुधार आएको छ । मंगलबारको तुलनामा बुधबार करिब १२ करोड रुपैयाँ बढीको...
काठमाडौं । माउण्ट मकालु डेभलपमेन्ट बैंकले सेयरधनीलाई ५० प्रतिशत हकप्रद दिने भएको छ । साथै, बैंकले आगामी फागुन २५ गते वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ । मंगलबार बसेको बैंकको बैंक सञ्चालक समितिको...
काठमाडौ । अब सेयर लगानीकर्ताले आफ्नो खाताको विवरण अनलाइनमार्फत हेर्न पाउँने भएका छन् । सीडीएस एण्ड क्लियरिङ लिमिटेडको धितोपत्र केन्द्रीय निक्षेप सेवा र धितोपत्र कारोबार राफसाफ तथा फछ्र्योटको दोस्रोपटक संशोधित नियमावली २०७३मा यस्तो व्यवस्था...
काठमाडौं । मंगलबार मात्रै ६९ लाख ४१ हजार ००९ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन १० लाख ५६ हजार ३६९ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । मंगलबार...
काठमाडौं । दिनभर केही उतारचढाव देखिएको सेयर बजारमा सामान्य गिरावट आएको छ । मंगलबार बजारमा नेप्से परिसूचक ४ अंकले घटेर १२७४ दशमलब ९७ अंकमा अडिएको छ । सोमबारको तुलनामा मंगलबार कारोबार रकममा करिब १०...
काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकले आगामी चैत २ गते ११औँ वार्षिक साधारणसभा बोलाएको छ । मंगलबार बसेको कम्पनीको ६५औँ बैंक सञ्चालक समितिको बैठकले सो दिन साधारणसभा बोलाउने निर्णय गरेको हो । कम्पनीका अनुसार हाल...
काठमाडौं । भार्गव विकास बैंकले सेयरधनीलाई शतप्रतिशत(एक बराबर एक अनुपातमा) हकप्रद निष्काशन गर्ने भएको छ । सो प्रयोजनको लागि कम्पनीले आगामी फागुन १२ गते बैंकको बुक क्लोज गर्ने निणर्य गरेको छ । उक्त निर्णय...
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले १३ लाख ६२ हजार एफपीओको लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले सो मात्राको एफपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले फागुन २...
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा १०७ वटा कम्पनीहरु सूचिकृत भएका छन् । गत आर्थिक वर्षमा ‘क’ वर्गमा १३१ कम्पनीहरु सूचिकृत भएका थिए भने यो साल २७ वटा कम्पनी घटेर जम्मा १०७ कम्पनीहरु सूचिकृत...
काठमाडौं, १४ पुस । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाललाई फरदर पब्लिक इस्यु (एफपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले सोमबार २५ लाख ५८ हजार १४० कित्ता एफपिओ निष्कासन गर्न अनुमति पाएको...
काठमाडौं । सोमबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । २ बजेसम्मकोे कारोबारमा निरन्तर ओरालो लागिरहेको परिसूचक त्यसपछिको कारोबारमा भने दोहोरो अंकले उकालो लागेको छ । सोही दिन करिब ३२ अंकले घटिरहेको परिसूचक बजार...
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको सञ्चालक समितिले प्रस्ताव गरेको १२ दशमलब ६३ प्रतिशत लाभांश पारित भएको छ । बैंकले सेयरधनीहरुलाई रकमका आधारमा २६ करोड २ लाख रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको थियो...
काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । आइतबार ४३ अंकले घटेको नेप्से सोमबार कारोबार शुरु भएको करिब तीन घण्टामा २४ अंकले घटेर १२२७ अंकमा झरेको छ । गत बिहीबार १२९६...
काठमाडौं । सोमबारदेखि नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दिव्यश्वरी हाइड्रोपावर(डिएचपीएल) कम्पनीको सेयर कारोबार खुलेको छ । नेप्सेका अनुसार कम्पनीले सो दिनको सेयर कारोबारको लागि प्रतिकित्ता ११६ देखि ३४८ रुपैयाँसम्म मूल्य तोकेको छ । पुरानो बानेश्वरमा केन्द्रिय...
काठमाडौं । दोहोरो अंकले घटेको आइतबारको सेयर बजारमा जम्मा ५ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो दिन बजारमा १३२ कम्पनीको सेयर कारोबार भएको नेप्से परिसूचकले जनाएको छ । बजारमा सबैभन्दा बढी मेरो माइक्रोफाइनान्स वित्तीय...
काठमाडौं । आइतबार कारोबार शुरु भएसँगै नेप्से परिसूचकमा भारी गिरावट आएको छ । कारोबार शुरु भएको पौने घण्टा नबित्दै २५ अंकले घटेर १२६८ अंकमा पुगको नेप्से परिसूचक बजार बन्द हुँदा ४३ अंकले घटेर १२५२...
काठमाडौं । आइएलएफसीओ माइक्रोफाइनान्स वित्तीय संस्थाको वार्षिक साधारणसभा फागुन २२ गते आफ्नो पाँचौँ वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि आगामी फागुन ७ गतेदेखि २२ गतेसम्म बैंकको बुक क्लोज रहने छ ।...
Copyright © 2024 Bikash Media Pvt. Ltd.