काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको सञ्चालक समितिले प्रस्ताव गरेको १२ दशमलब ६३ प्रतिशत लाभांश पारित भएको छ । बैंकले सेयरधनीहरुलाई रकमका आधारमा २६ करोड २ लाख रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको थियो...
काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । आइतबार ४३ अंकले घटेको नेप्से सोमबार कारोबार शुरु भएको करिब तीन घण्टामा २४ अंकले घटेर १२२७ अंकमा झरेको छ । गत बिहीबार १२९६...
काठमाडौं । सोमबारदेखि नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दिव्यश्वरी हाइड्रोपावर(डिएचपीएल) कम्पनीको सेयर कारोबार खुलेको छ । नेप्सेका अनुसार कम्पनीले सो दिनको सेयर कारोबारको लागि प्रतिकित्ता ११६ देखि ३४८ रुपैयाँसम्म मूल्य तोकेको छ । पुरानो बानेश्वरमा केन्द्रिय...
काठमाडौं । दोहोरो अंकले घटेको आइतबारको सेयर बजारमा जम्मा ५ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो दिन बजारमा १३२ कम्पनीको सेयर कारोबार भएको नेप्से परिसूचकले जनाएको छ । बजारमा सबैभन्दा बढी मेरो माइक्रोफाइनान्स वित्तीय...
काठमाडौं । आइतबार कारोबार शुरु भएसँगै नेप्से परिसूचकमा भारी गिरावट आएको छ । कारोबार शुरु भएको पौने घण्टा नबित्दै २५ अंकले घटेर १२६८ अंकमा पुगको नेप्से परिसूचक बजार बन्द हुँदा ४३ अंकले घटेर १२५२...
काठमाडौं । आइएलएफसीओ माइक्रोफाइनान्स वित्तीय संस्थाको वार्षिक साधारणसभा फागुन २२ गते आफ्नो पाँचौँ वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि आगामी फागुन ७ गतेदेखि २२ गतेसम्म बैंकको बुक क्लोज रहने छ ।...
काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । यो बैंकले पाँच सेयर बराबर एक ( ५ः१)को अनुपातमा हकप्रद सेयर निष्कासन...
काठमाडौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकले फागुन २० गते साधारणसभा गर्ने भएको छ । उक्त बैंकको सञ्चालक समितिको बैठकले साधारणसभा सम्बन्धि निर्णय गरेको हो । बैंकले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने विशेष प्रस्ताव लैजादैछ...
काठमाडौं । नेपाल समाजिक सञ्जाल सगुन डटकमले मिनी आइपिओ सार्वजनिक गरेको छ । सेक्युरिजिट एण्ड एक्सचेञ्ज कमिसन अमेरिकाबाट अनुमति लिएर सगुनले बिहिबारबाटै संसारभरका लगानी कर्ताका लागि मिनी आइपिओ सार्वजनिक गरेको हो । विदेशमा लगानी...
काठमाडौं । बिहीबार सेयर बजारमा नेप्से परिसूचक १३ सय विन्दुभन्दा तल ओर्लेको छ । साताको शुरुदेखि नै सेयर बजार निरन्तर ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार कारोबार शुरु हुँदा १३८२ अंकमा रहेको...
काठमाडौं । केही दिन यता निरन्तर ओरालो लागिरहेको सेयर बजार बुधबार पनि ओरालो लागेको छ । बुधबार नेप्से परिसूचक २१ दशमलब ६२ अंकले ओरालो लागेर १३२२ दशमलब ९८ अंकमा अडिएको छ । परिसूचक सँगै...
काठमाडौं । बुधबार गण्डकी विकास बैंकको १२ लाख २३ हजार ५२० कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ ।...
काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने भएको छ । माघ २० गते बसेको बैंक सञ्चालक समितिको बैठकले सो निर्णय गरेको छ । बीमा समितिले स्वीकृत गरेपछि र साधारणसभाले...
काठमाडौं । यूनाइटेड मोदी हाइड्रोपावरले सर्वसाधारणका लागि १७ करोड २५ लाख रुपैयाँ बराबरको साधारण शेयर अर्थात आइपीओ निष्कासनको लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले माघ १९ गते कम्पनीलाई १०० रुपैयाँ बराबरको १७...
काठमाडौं । राप्तीभेरी विकास बैंकले २०० प्रतिशत (१ बराबर २ अनुपातमा) हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले माघ १४ गते नै बोर्डसँग सो मात्राको शेयर निष्काशनको लागि...
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेरुडे लघुवित्तलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि कम्पनीले २ः१ अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति पाएको हो । कम्पनीले ९ लाख कित्ता...
काठमाडौं । सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बजारमा नेप्से परिसूचक ६५ दशमलब ४४ अंकले घटेर १३०९ दशमलब ७० अंकमा झरेको छ । सो दिन कारोबार शुरु भएदेखि नै सेयर बजार...
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको थप साधारण सेयर(आइपीओ) माघ १७ गते सोमबारदेखि बिक्री खुला भएको छ । कम्पनीले आयोजना(उद्योग) प्रभावित क्षेत्र लमजुङ्ग जिल्लाका बासिन्दाहरुको लागि एक सय अंकित मूल्यको १० लाख ६५ हजार...
काठमाडाैं । साेमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । कारोबार खुलेको करिब पौने २ घण्टामा नै नेप्से परिसूचक ३६ दशमलब ५४ अंकले घटेको छ । कारोबार शुरु हुँदा १३७४ अंकमा रहेको नेप्से...
काठमाडौं, १४ माघ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)ले ६ लाख ५८ हजार ५६५ कित्ता एफपीओको लागि प्रक्रिया अघि बढाएको छ । इन्स्योरेन्सले सो मात्राको एफपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।...
Copyright © 2024 Bikash Media Pvt. Ltd.