सेयर

  २०७३ साउन ११ गते ७:२०     विकासन्युज

काठमाडौं, ११ साउन । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चुँक्ता पूँजीको १० बराबर ३ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले चुँक्ता पूँजी २ अर्ब ८५ करोड रुपैयाँको सो अनुपातमा सेयर निष्काशन...

  २०७३ साउन ९ गते ४:५३     विकासन्युज

काठमाडौं, ९ साउन । एन बि इन्सुरेन्स कम्पनीको १२ लाख कित्ता हकप्रद सेयर निष्कासन भएको छ । कम्पनीले दश बराबर आठ कित्ताको अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीका लगानीकर्ताले साउन २३ देखि...

  २०७३ साउन ७ गते ८:५५     विकासन्युज

काठमाडौं, ७ साउन । नेपाल धितोपत्र बोर्डले ओभर द काउन्टर बजार (ओटिसि बजार)को कारोबार शुल्क ९० प्रतिशतसम्म कटौती गरेको छ । ओटीसी बजार संचालन सम्बन्धी विनियमावली, २०६५ बमोजिम सो बजारमा कारोबार हुन नसकिरहेको अवस्थामा...

  २०७३ साउन ६ गते १०:१४     विकासन्युज

काठमाडौं, ६ साउन । बिहीबार नेप्से परिसूचक ११ दशमलब ९९ अंकले १७९८ अंकमा पुगेको छ । सो दिन १४१ कम्पनीको ३१ लाख ५४ हजार कित्ता सेयर एक अर्ब ४८ करोड ६९ लाख रुपैयाँ बराबरको...

  २०७३ साउन ६ गते ९:५१     नारायण पौडेल

काठमाडौं, ६ असार । ‘लालीगुराँस बीमा कम्पनीको सेयर किनिदिनुस भन्दै एक जना नयाँ मान्छे आए । हामीले त्यस्तो कम्पनी नै छैन भन्यौं । किन नहुनु भन्दै उनले जिद्दी गरे । त्यसपछि बुझ्दा त उनले...

  २०७३ साउन ५ गते ९:४४     विकासन्युज

काठमाडौं, ५ साउन । नेप्सेले समयाबधी थप गरेसँगै बजारमा उतार चढावको क्रम जारी छ । मंगलबार १३ अंकले बढेर १८०० अंकमा पुुगेको बजार बुधबार भने १३ दशमलब ६३ अंकले घटेर १७८६ अंकमा पुगेको छ...

  २०७३ साउन ५ गते ४:१७     विकासन्युज

काठमाडौं, ५ साउन । अरनिको डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष ५ करोड ८४ लाख रुपैँया खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलानामा बैंकले ८६ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आर्थिक...

  २०७३ साउन ५ गते ३:४६     विकासन्युज

काठमाडौं, ५ साउन । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्ष १ अर्ब ७ करोड रुपैँया खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलानामा बैंकले ५७ प्रतिशत नाफा बढाएको छ । अघिल्लो आर्थिक...

  २०७३ साउन ४ गते १०:०९     विकासन्युज

काठमाडौं, ४ साउन । नेप्सेले हालै कारोबारको समयावधी थप गरेसँगै सेयर बजारमा पनि दिनदिनै नयाँ नयाँ रेकर्ड बन्दै गएको छ । मंगलबार नेप्से परिसूचक १३ दशमलब ९० अंकले बढेर १८०० दशमलब ४७ अंकमा पुगेको...

  २०७३ साउन ४ गते ४:३५     विकासन्युज

काठमाडौं, ४ असार । मनास्लु विकास बैंकले दुई बराबर एक अनुपातमा हकप्रद सेयरका लागि आवेदन खुलाएको छ । बैंकले चुक्ता पुँजी वृद्धि गर्ने योजना अनुसार ९ करोड १७ लाख ६४ हजार ७ सय मुल्य...

  २०७३ साउन ३ गते ९:५५     विकासन्युज

काठमाडौं, ३ साउन । सोमबार नेप्से परिसूचक ४० दशमलब ८३ अंकले बढेर उच्च अंक १७८६ मा पुगेको छ । सो दिन १३७ कम्पनीको २८ लाख ७० हजार कित्ता सेयर एक अर्ब ९५ करोड ४१...

  २०७३ साउन ३ गते ६:०८     विकासन्युज

काठमाडौं, ३ साउन । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिका कारण लघु वित्त कम्पनीको सेयर मुल्यमा भारी गिरावट आएको छ । लघु वित्त कम्पनीको चुक्ता पुँजी वृद्धि हुने हल्ला चलेपछि पछिल्लो समय लघु वित्त कम्पनीको...

  २०७३ साउन २ गते १०:१७     विकासन्युज

काठमाडौं, २ साउन । चार घण्टा खुलेको बजारमा नेप्से परिसूचक २७ दशमलब ५९ अंकले बढेर १७४५ अंकमा पुगेको छ । पहिलो दिन १३६ कम्पनीको २२ लाख ७२ हजार कित्ता सेयर एक अर्ब ३६ करोड...

  २०७३ साउन २ गते ९:१७     विकासन्युज

काठमाडौं, २ साउन । मेघा बैंक नेपालले ४ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि आगामी साउन १० गते कम्पनीले बुक क्लोज...

  २०७३ साउन २ गते ५:२५     विकासन्युज

काठमाडौं, २ साउन । मिथिला लघुवित्त विकास बैंकले दुई कित्ता बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । मिथिलाले एक सय रुपैंयाँ मुल्य अंकित एक लाख ६९ हजार ७ सय ७४ कित्ता...

  २०७३ असार २९ गते ११:४३     विकासन्युज

काठमाडौं, २९ असार । नेपाल धितोपत्र बोर्डले २०७२ साल माघ १३ गते नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्र लेखेर ढिलोमा बैशाख १ गते भित्र क्लियरिङ बैंकको सख्या कम्तिमा ३ वटा पुर्याउन...

  २०७३ असार २९ गते ८:५६     विकासन्युज

काठमाडौं, २९ असार । नयाँ आर्थिक वर्षको सुरुमै ८ करोड २० लाख रुपैंयाँ बराबरको लगानीको अवसर जुट्ने भएको छ । तीन वटा लघुवित्त कम्पनीले सर्वसाधारणका लागि सेयर निष्काशन गर्दैछन् । सो मात्रामा साधारण सेयर निष्काशनका लागि...

  २०७३ असार २७ गते ४:३४     विकासन्युज

काठमाडौं, २७ असार । कसमस डभलपमेन्ट बैंकले साउन ११ गतेदेखि ५ लाख तीन हजार एक सय २५ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । कसमसले एक बराबर एक कित्ताको अनुपातमा एक सय रुपैंयाँ...

  २०७३ असार २४ गते ९:२३     विकासन्युज

काठमाडौं, २४ असार । कसमस डेभलपमेन्ट बैंकले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । उक्त निर्णय २०७२/८र/१९ गते नै बैंकको पाचौँ साधारणसभाले पारित गरिसकेको थियो । सो प्रक्रियाको लागि आउँदो...

  २०७३ असार २४ गते ९:२०     विकासन्युज

काठमाडौं, २४ असार । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले पुर्व सम्झौता अनुसार भारतीय कम्पनीसँगै नयाँ सफ्टवेयर खरिद गर्ने भएको छ । नेप्सेले भारतीय कम्पनी इनफिनिट कम्प्युटर सोलुसन्ससँग नयाँ सफ्ट वेयर खरिद गर्ने सम्झौता गरेको थियो ।...