काठमाडौं । नेपाल बैंकले पनि २३.७४ प्रतिशत (१०० बराबर २३.७४ को अनुपातमा) हकप्रद निष्कासन गर्ने अनुमति पाएको छ । बोर्डले मंगलबार नै बैंकलाई १ करोड ५४ लाख कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको हो...
काठमाडौं । स्वेदशी लगघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख कित्ता साधारण सेयरको निष्कासन गरेको छ । यो संस्थाले १ सय रुपैयाँ अंकित ३ लाख कित्ता साधारण सेयरमध्ये १२ हजार कित्ता कर्मचारीका लागि र १५...
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कल डिपोजिटमा रहेको रकम सेयर बजारमा स्थान्तरण हुन थालेको छ । नेपाल राष्ट बैंकले बचतमा भन्दा धेरै व्याज दिन नमिल्ने व्यवस्था गरेपछि कल डिपोजिटको पैसा धितोपत्र बजारमा आउन...
काठमाडौं । मंगलबारको सेयर बजार तीब्र गतिमा बढेको छ । तीब्र गतिमा बढेको सेयर बजारमा तीन पटक सम्म सर्किट ब्रेक लागेको छ । बजार ५ दशमलब ०१ प्रतिशतले बढेपछि मंगलबारको सेयर कारोबार भएको हो...
काठमाडौं । मंगलबारको सेयर बजारमा तीन पटक सर्किट ब्रेक लागेको थियो । तीन पटक सर्किट ब्रेक लागेको बजारमा तीन कम्पनीका लगानीकर्ताले सामान्य प्रतिशतले गुमाएका छन् । बजारमा एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, जेबिल्स फाइनान्स र...
काठमाडौं । मंगलबार स्वाभाविक समयभन्दा करिब एक घण्टा अघि नै सेयर बजार बन्द भएको छ । कारोबार खुलेको करिब तीन घण्टामै ५ प्रतिशतले बढेपछि सेयर कारोबार बन्द भएको हो । एकै दिनमा ५ प्रतिशतले बढे...
काठमाडौं । मंगलबार मात्रै ८६ लाख ६० हजार ८८४ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन बोनस, हकप्रद र साधारण सेयर गरि सो मात्राको सेयर सूचिकृत भएको हो । नेप्सेमा बोनस सेयर...
काठमाडौं । आइतबार मात्रै १४० वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । सो दिन जम्मा १४३ कम्पनीको सेयर कारोबार भएको थियो, जसमध्ये १४० कम्पनीको सेयर मूल्य बढेको छ भने तीन कम्पनीको सेयर मूल्यमा...
काठमाडौं । बुटवल पावर कम्पनी लि.ले ४० लाख ८१ हजार कित्ता थप साधारणा सेयर (फरदर पब्लिक इस्यु(एफपिओ)) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको सेयरमा ३७० प्रिमियम मूल्य थपेर प्रतिकित्ता...
काठमाडौं । आइतबार उपत्यका बाहिरका तीन जिल्लामा पहिलो पटक सेयर कारोबार भएको छ । सो दिन नेपालगन्ज, बनेपा र बिर्तामोडमा पहिलोपटक सेयर किनबेच भएको छ । नेप्सेको निर्देशनअनुसार आजदेखि उपत्यका बाहिर पनि केही सेयर...
काठमाडौं । सेयर बजार उकालो लाग्ने क्रम जारी रहेको छ । साताको पहिलो दिन नेप्से परिसूचक ४७ दशमलब ७९ अंकले उकालो लागेर १५३३ दशमलब ८३ अंकमा पुगेको छ । कारोबार शुरु भएको करिब ३...
काठमाडौं । आइतबार सेयर बजारमा उल्लेख्य वृद्धि भइरहेको छ । कारोबार शुरु भएको करिब तीन घन्टामा नेप्से परिसूचक ६० अंकले बढेर १५४६ दशमलब ४८ अंकमा पुगेको छ । बजारमा परिसूचक मात्र नभएर कारोबार रकममा...
काठमाडौं । यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १०३.८५ अंकले बढेर अन्तिम दिन १४८६ अंकमा पुगेको छ । लगातार पाँचै दिन खुलेको बजारमा सबैदिन नेप्से परिसूचक उकालो लागेको छ । सातामा नेप्से परिसूचक...
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आस्वा प्रणाली कार्यान्वयनमा गरेपछि भएको सार्वजनिक निस्कासनमा ५० प्रतिशत आवेदन आस्वा प्रणालीबाटै भएको छ । बोर्डले माघ १ गते देखि धितोपत्र खरिद सार्वजनिक निष्काशन सम्बन्धी निर्देशिका, २०७३ को नयाँ...
काठमाडौं । नेपाल हाइड्रो डेभलपर लि. ले ३ लाख ९० हजार कित्ता आइपीओको लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले आइपीओ जारी गर्ने अनुमति माग्दै बुधबार नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले...
काठमाडौं । लक्ष्मी बैंकको चैत १८ गते बुक क्लोज हुने भएको छ । सो दिन बैंकले आफ्ना सेयरधनीहरुलाई शतप्रतिशत (अर्थात १ बराबर १ को अनुपातमा) हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निणर्य...
काठमाडौं । अपी पावर कम्पनीले यही चैत २८ गते आफ्नो विशेष साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि चैत १५ गतेदेखि चैत २८ गतेसम्म कम्पनीको बुक क्लोज हुने छ । उक्त सभामा कम्पनीको सञ्चालक...
काठमाडौं । एनआईसी एशिया बैंकको पूर्ण स्वामित्वमा रहेको एन आई सी एशिया क्यापिटल लिमिटेडले धितोपत्र निक्षेप सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्नको लागी अनुमति पाएको छ । एनआईसी एशिया क्यापिटललाई सिडिएस एण्ड क्लियरिङ्गले बिहीबारदेखि धितोपत्र...
काठमाडौं । बिहीबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । बजारमा कारोबार शुरु भएको करिब एक घण्टामा परिसूचक घटेर १४७० अंकमा झरेको थियो भने त्यसपछिको करिब एक घण्टामा परिसूचक फेरि बढेर १४९५ अंकमा पुगेको...
काठमाडौं । इन्नोभेटिभ डेभलपमेन्ट बैंकले आगामी चैत ३१ गते सातौँ साधारणसभा बोलाएको छ । बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीलाई २१ दशमलब ७५ प्रतिशत बोनस दिने प्रस्तावलाई बैंकले उक्त सभामा लैजाँदै छ ।...
Copyright © 2025 Bikash Media Pvt. Ltd.