सेयर

  २०७३ चैत १ गते १३:५६     विकासन्युज

काठमाडौं । सानिमा बैंकले पनि ३० प्रतिशत (१० बराबर ३ को अनुपातमा) हकप्रद निष्कासन गर्ने अनुमति पाएको छ । बोर्डले सोमबार नै बैंकलाई १ करोड ५९ लाख कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको हो...

  २०७३ चैत १ गते १२:५८     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकलाई शतप्रतिशत (१ बराबर १ को अनुपातमा) हकप्रद निष्कासन गर्न बोर्डले अनुमति दिएको छ । धितोपत्र बोर्डले मंगलबार उक्त बैंकलाई सो मात्रामा हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । बोर्डको अनमति...

  २०७३ फागुन ३० गते १२:२१     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंकको चैत ७ गते बुक क्लोज हुने भएको छ । सो दिन बैंकले आफ्ना सेयरधनीहरुलाई १०० बराबर १५ को अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निणर्य बैंकको...

  २०७३ फागुन २७ गते १७:२६     विकासन्युज

काठमाडौं । यस सातामात्रै १ करोड २१ लाख ९७ हजार ८०८ कित्ता सेयर नेप्से परिसूचकमा सूचिकृत भएको छ । सो अवधिमा १० कम्पनीको साधारण, बोनस र हकप्रद सेयर गरि सो मात्राको सेयर सूचिकृत भएको...

  २०७३ फागुन २७ गते १४:४८     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अब अनलाईनबाटै सेयर खरिद बिक्री आदेश दिन सकिने व्यवस्था मिलाउन धितोपत्र दलाल व्यवसायीहरुलाई निर्देशन दिएको छ । बोर्डले धितोपत्र कारोबार प्रकृयालाई थप सहज, पारदर्शी, सरल, छिटो छरितो र लगानीकर्तामैत्री...

  २०७३ फागुन २७ गते १४:०१     विकासन्युज

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओको लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले सो मात्राको एफपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले...

  २०७३ फागुन २७ गते ८:१७     विकासन्युज

काठमाडौं । नियामक निकायको निर्देशन कार्यान्वयन भएमा सेयर बजारमा लगानी गर्ने लगानीकर्ताले संसारका जुनसुकै ठाँउबाट पनि नेपालमा सेयरको किनबेच गर्न सक्नेछन् । नेपाल धितोपत्र बोर्डले अनलाइनमार्फत सेयरको कारोबार गर्ने सुविधा लगानीकर्तालाई दिने गरी व्यवस्था...

  २०७३ फागुन २६ गते १५:५८     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद निष्कासन गर्नेे निर्णय गरेको छ । उक्त निर्णय फागुन २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको छ । सो प्रयोजनको लागि चैत ६ गते कम्पनीको बुक...

  २०७३ फागुन २६ गते १५:३६     विकासन्युज

काठमाडौं । केही दिन राताम्मे भएको सेयर बजार बिहीबार हरियो भएको छ । सो दिन नेप्से परिसूचक ५ दशमलब ९७ अंकले बढेर १३४७ दशमलब ५३ अंकमा पुगेको छ । बजार सामान्य अंकले बढ्दा १३८...

  २०७३ फागुन २६ गते १५:१०     विकासन्युज

काठमाडौं । सगरमाथा फाइनान्सले गत वर्षको नाफाबाट सेयरधनीलाई ३२ दशमलव ९४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । फाइनान्सको प्रस्तावित बोनस ८० प्रतिशत हकप्रद सेयर निश्काशन गरेपछिको चुक्ता पूँजीमा १८ दशमलब ३ प्रतिशत हुन...

  २०७३ फागुन २४ गते १६:४५     विकासन्युज

काठमाडौं । गोर्खाज फाइनान्सले ५० प्रतिशत हकप्रद सेयर निष्कासनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले सेयरधनीलाई २ बराबर १ अनुपातमा हकप्रद दिन फागुन २४ गते बोर्डमा निवेदन दिएको छ । फाइनान्सले २८ करोड...

  २०७३ फागुन २४ गते १५:२६     विकासन्युज

काठमाडौं । मंगलबारको सेयर बजार राताम्मे भएको छ । बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । परिसूचक १६ दशमलब ८५ अंकले घटेर १३४१ दशमलब ५६ अंकमा झरेको छ । त्यस्तै,...

  २०७३ फागुन २४ गते १५:०४     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंकले सेयरधनीलाई १०० बराबर १५ को अनुपातमा हकप्रद निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । मंगलबार बोर्डले उक्त बैंकलाई सो मात्रामा हकप्रद निष्कासन गर्न अनुमति दिएको छ । बोर्डको अनमति...

  २०७३ फागुन २४ गते ८:५८     विकासन्युज

काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद सेयर निष्कासन भएको छ । यो बैंकले ९१ लाख ९७ हजार ७१२ कित्ता हकप्रद साधारण सेयरको निष्कासन गरेको छ । यो बैैंकल प्रति सेयर १ सय रुपैयाँ...

  २०७३ फागुन २३ गते १७:३७     विकासन्युज

काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेडले शेयरधनीहरुकोे लागि शतप्रतिशत (१ कित्ता शेयर बराबर १ को अनुपातमा) हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको १०० प्रतिशतले हुने २८ लाख ८९ हजार ५६२ कित्ता हकप्रद...

  २०७३ फागुन २३ गते १५:२२     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजारमा उतारचढाव देखिएको छ । दिनभर उतारचढाव देखिएको बजार बन्द हुँदा ४ अंकले बढेर १३५८ दशमलब ४१ अंकमा अडेको छ । बजार खुलेको करिब एक घण्टामा १३७१ अंकमा पुगेको परिसूचक त्यसपछिको...

  २०७३ फागुन २३ गते १३:४५     विकासन्युज

काठमाडौं । सोमबार मात्रै ४८ लाख ७३ हजार ७३८ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन ११ लाख ५९ हजार ८३६ कित्ता हकप्रद नेप्सेमा सूचिकृत भएको छ । सोमबार ५...

  २०७३ फागुन २३ गते १३:२०     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकको ६७ हजार ७६७ कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको छ । सोमबार मात्र बैंकको सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो । हात्तिसारमा केन्द्रिय...

  २०७३ फागुन २३ गते ८:५२     विकासन्युज

काठमाडौं । नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले एक सय रुपैयाँ अंकित नौ लाख कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । यो संस्थाले २ सेयर बराबार एक (२ः१) को अनुपातमा सेयर निष्कासन गरेको हो ।...

  २०७३ फागुन २२ गते १५:२६     विकासन्युज

काठमाडौं । आइतबार नेप्से परिसूचक २४ दशमलब ९३ अंकले उकालो लागेको छ । करिब २५ अंकले उकालो लागेको परिसूचक बढेर १३५४ दशमलब ३४ अंकमा पुगेको छ । पछिल्लो समय ओरालो लागेको बजारमा आइतबार भने...