सेयर

  २०८१ माघ ६ गते १५:२८     विकासन्युज

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक १२.५८ अंकले बढेर २६०१.२१ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज १७१ कम्पनीको सेयर मूल्य...

  २०८१ माघ ६ गते १४:०५     विकासन्युज

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारीले कम्पनीले चालु आर्थिक वर्षदेखि नै लाभांश वितरण गर्ने बताएका छन् । कम्पनीले निष्काशन गरेको आईपीओ बाँडफाँड कार्यक्रमलाई बोल्दै उनले यस्तो बताएका हुन्...

  २०८१ माघ ६ गते १३:२६     विकासन्युज

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । माघ ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । बोनस सेयरमा...

  २०८१ माघ ६ गते १०:३७     बबिता तामाङ

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१’ लागू गरेको छ । लामो समय अर्थमन्त्रालयमा अड्किएको यो नियमाली मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि अब साना...

  २०८१ माघ ६ गते ९:४०     विकासन्युज

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ माघ ६ गते बाँडफाँड भएको छ । बुधबार प्रि–अलटमेन्ट भइसकेकाले आइतबार बाँडफाँड गरिएको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार यस आईपीओमा कुल १८ लाख...

  २०८१ माघ ५ गते १६:२५     विकासन्युज

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट प्रभु ग्रुपले आफ्नो सेयर स्वामित्व घटाउँदै आइरहेको छ । बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा प्रभु ग्रुपको नाममा २८ लाख ५१ हजार ९७८ कित्ता सेयर रहेको...

  २०८१ माघ ४ गते १५:२४     विकासन्युज

काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष कल्याणविक्रम पाण्डेको सभापतित्वमा सभा सम्पन्न भएको हो । सभाले ७.५ प्रतिशत बोनस सेयर...

  २०८१ माघ ४ गते १४:२०     अचुतकुमार ओझा

धितोपत्र बजार जोखिम र सम्भावनाको पिङ हो । यहाँ हरेकले कमाउन र रमाउन सक्छन् तर अरूको देखासिकीमा नबुझी र नजानी प्रवेश गरेका प्रत्येक लगानीकर्ताले गुमाउने निश्चित छ । धितोपत्र बजार यस्तो ठाउँ हो, जहाँ...

  २०८१ माघ ४ गते ९:०३     विकासन्युज

काठमाडौं । शृजनशील लघुवित्तले साधारणसभा बोलाएको छ । संस्थाले माघ २७ गतेका लागि सिराहाको गोलबजार स्थित पावन मिथिला होटेलमा साधारणसभा आह्वान गरेको हो । कम्पनीको साधारणसभामा मर्जरमा जाने विशेष प्रस्ताव पेश हुने उल्लेख छ...

  २०८१ माघ ३ गते १८:२२     विकासन्युज

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपीओ बाँडफाँड गर्ने मिति तय भएको छ । माघ ६ गते आइतबार आईपीओ बाँडफाँड हुने बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ । कम्पनीले पौष २१...

  २०८१ माघ ३ गते १७:३४     विकासन्युज

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएको छ। बिहिबार नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ गते सेयर निष्काशनको अनुमति दिएको हो । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख...

  २०८१ माघ ३ गते १७:२०     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीबार साढे १० लाख कित्ता सेयर थपिएको छ । नेप्सेमा सुपर मादी हाइड्रोपावरको १० लाख ५० हजार कित्ता सेयर सूचीकृत भएको हो । सुपर मादीले गत आर्थिक वर्षको...

  २०८१ माघ ३ गते १५:३८     विकासन्युज

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामान्य अंकको गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ बिन्दुमा झरेको छ । आज ८८ कम्पनीको सेयर मूल्य बढ्दा १५२...

  २०८१ माघ ३ गते ९:०१     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२को ६ महिनामा सेयर बजारबाट ९ अर्ब ८२ करोड १५ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । पुस मसान्तसम्म सेयर बजारबाट ९ अर्ब ८२ करोड १५ लाख १२...

  २०८१ माघ २ गते १९:१४     विकासन्युज

काठमाडौं । एलिट क्यापिटल लिमिटेडले स्वास्थ्यकर्मीहरुलाई सेयर बजारमा लगानी गर्न सघाउने उद्देश्यले ‘डक्टर्स पिएमएस’ सेवा संचालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डबाट ईजाजतप्राप्त मर्चेन्ट बैंकर एलिट क्यापिटलले आफ्नो ‘लगानी व्यवस्थापन सेवा’ अन्तरगत यो विशेष...

  २०८१ माघ २ गते १५:३५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अंकको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक १.८३ अंकले बढेर दुई हजार पाँच सय ९५.६ को बिन्दुमा कायम भएको हो । आज दुई सय ९९...

  २०८१ माघ २ गते १०:५४     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । योसँगै सेरधनीको हात खाली हुने भएको छ । पुस २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई...

  २०८१ माघ २ गते १०:१७     विकासन्युज

काठमाडौं । नेपाल बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । धेरै...

  २०८१ माघ २ गते ८:१५     विकासन्युज

काठमाडौं । लिबर्टी ईनजी कम्पनीले आजदेखि सेयर लिलाम विक्री सुरु गरेको छ । कम्पनीले हकप्रद निष्कासन गर्दा बिक्री नभएको ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामीमार्फत विक्री गर्न लागेको हो । कम्पनीको सेयर...

  २०८१ माघ १ गते १०:१७     विकासन्युज

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिको २३औं वार्षिक साधारण सभा हेटौंडाको होटल सामनामा सोमबार सम्पन्न भएको छ । उक्त साधारण सभाले सेयरधनीहरुलाई आ व २०८०/८१ को मुनाफाबाट ७ प्रतिशत नगद लाभांश र ८...