काठमाडौं । हिमालयन क्यापिटलले म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले हिमालयन ८०-२० को लाभांश घोषणा गरेको हो । हिमालयन क्यापिटल योजना व्यस्थापक रहेका हिमालयन म्युचुअल...
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले १५ प्रतिशत लाभांश घोषणा गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल...
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले प्रारम्भिक सार्वजनिक निष्कासन गर्न लागेको साधारण सेयरको लागि खरिद प्रत्याभुति सेवा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड तथा आरबिबि म्युचुअल फन्ड १...
काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्सले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएकाे छ । कम्पनीले कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हाे । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा...
काठमाडौं । साताको दोस्रो कारोबार दिन आज (सोमबार) सेयर बजार परिसूचक (नेप्से) बढेको छ । आज ३७.१३ अंकले बजार बढेर २ हजार ६९०.७२ बिन्दुमा पुगेको छ । आज १ करोड ५८ लाख ४५ हजार...
काठमाडौं । हाइड्रोपावर कम्पनी सानिमा लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१...
काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे छ । शनिबार बसेकाे कम्पनीकाे साताैं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पास गर्दै लाभांश घोषणा गरेकाे हाे ।...
काठमाडौं । साताको पहिलो दिन पुँजी बजारमा हरियाली छाएको छ । दिनभरि उतारचढाव हुँदै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.१५ प्रतिशत अर्थात् ५६.०९ अंकले बढेको हो । गत साता बुधबार नेप्से परिसूचक २६.०७ अंकले...
काठमाडौं । अपि पावर कम्पनीले वार्षिक साधरण सभा र बुक क्लोजको नयाँ मिति निर्धारण गरेको छ । यसअघि प्रस्ताव गरेको लाभांश संशोधन गरेर कम्पनीले आगामी कात्तिक ११ गते वार्षिक साधारण सभा तथा कात्तिक २...
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्ड लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) र नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्ड (नआईआईएफ) बीच आईपीओका लागि परामर्श सेवा प्रदान गर्न...
काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । आज एक कार्यक्रमका बीच मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी...
काठमाडौं । एउटा संस्थाको नेतृत्व गरेपछि त्यो व्यक्तिको प्रवेशले संस्थाको प्रगतिमा कतिको फरक पार्यो भन्ने विषयले ठूलो महत्त्व राख्छ । नयाँ नेतृत्वको आगमनले संस्थाको रणनीतिक योजना, टिमवर्कबाट प्राप्त हुने प्रतिफल, आम्दानी, विश्वसनीयता र जवाफदेहितामा...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया फेरी रोकिएको छ । बोर्ड अध्यक्ष छनोट तथा सिफारिस समितिका संयोजक प्रा.डा. शिवराज अधिकारी बिरामी परेपछि नियुक्ति प्रक्रिया रोकिएको हो । लामो समयदेखि रोकिएको...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि तीन जनाको अन्तर्वार्ता आज हुँदैछ । बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनासँग व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ता लिने भएको हो । सिफारिस समितिका अनुसार कृष्णबहादुर...
काठमाडौं । अरूण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले ३.१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१...
काठमाडौं । ‘संस्थाप्रति लगाव, झुकाव अनि आत्मीयता । संस्था मेरो र मेरा लागि हो । संस्थाको लागि होइन, आफ्नो लागि काम गर्छाैं । एक/दुई वर्ष काम गरेर छाड्नुपर्छ भन्ने मानसिकता छैन ।’ नबिल बैंकका...
काठमाडौं । सेयर बजारमा रौनकता एक दिन पनि टिक्न सकेको छैन । मंगलबार ११४ अंक बढेको सेयर बजार बुधबार भने दोहोरो अंकले घटेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.०७ अंकले घटेर २...
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न हाथवे इन्भेष्टमेन्ट नेपालले १६औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज १४ गते बसेको बैठकले कात्तिक २५ गते बिहान १० बजे काठमाडौंको आम्रपाली ब्याङ्क्वेटमा...
काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको सेयर बिक्रीमा राखिएको छ । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीसँग रहेको २ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । कम्पनीका अनुसार अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीसँग रहेको १ लाख...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल धितोपत्र बोर्ड (सेवोन)को अध्यक्ष नियुक्तिको क्रममा पाँच अर्ब रुपैयाँको डिल भएको भन्ने विषयमा उत्पन्न विवादकै कारण उक्त पदमा नियुक्तिमा ढिलाइ भएको बताएका छन् । उक्त डिलमा आफ्नो...
Copyright © 2024 Bikash Media Pvt. Ltd.