सेयर

  २०८१ असोज १० गते ८:३०     विकासन्युज

काठमाडौं । मध्ये भोटेकोशी जलविद्युत कम्पनीको सेयरको लकइन अवधि सकिने भएको छ । कम्पनीको सेयरको लकइन अवधि कात्तिक ११ गते समाप्त हुने जनाएको छ । संस्थापक सेयरधनी, कर्मचारी सञ्चय कोषमा जम्मा गरेका सञ्चयकर्ता कमर्चारीहरू,...

  २०८१ असोज १० गते ८:०७     विकासन्युज

काठमाडौं । लामो समयपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अध्यक्ष छनोट प्रक्रिया अघि बढाएको छ । बिहीबार बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनालाई अन्तर्वार्ताका लागि बोलाएको हो । सिफारिस समितिका अनुसार कृष्णबहादुर कार्की, चिरञ्जीवी...

  २०८१ असोज १० गते ७:१४     विकासन्युज

काठमाडौं । आज असोज १० गते ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सानिमा रिलायन्स लाइफ, साहस उर्जा, एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ र...

  २०८१ असोज १० गते ६:५२     विकासन्युज

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आन्तरिक ऋण (निष्कासन तथा व्यवस्थापन) कार्यविधि, २०८१ जारी गर्दै नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र पनि दोस्रो बजारमा कारोबार गर्न सकिने व्यवस्था गरेको छ । यससँगै अब पुँजी...

  २०८१ असोज ९ गते १८:११     विकासन्युज

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङले म्युचुअल फण्डका इकाईधनीहरूको बैंक खातामा लाभांश जम्मा गरेको छ । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालन भइरहेका आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ ले इकाईधनीलाई नगद लाभांश बैंक...

  २०८१ असोज ९ गते १७:४५     विकासन्युज

काठमाडौं । युनिलिभर नेपालले १७१४ प्रतिशत लाभांश दिने भएको छ । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को लागि १७१४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले १७१४ प्रतिशत नै...

  २०८१ असोज ९ गते १७:०३     विकासन्युज

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार ७४ लाख ३९ हजार २५० कित्ता सेयर सूचीकृत भएको छ । नागरिक लगानी कोषको उक्त बोनस सेयर सूचीकृत भएको हो । सूचीकृत भएको सेयर लगानीकर्ताले डिम्याट...

  २०८१ असोज ९ गते १४:३७     विकासन्युज

काठमाडौं । लगानीकर्ताहरूले सेयर बजारलाई प्राकृतिक ढंगले सञ्चालक हुन दिन माग गरेका छन् । जनरल इन्भेस्टर एसोसिएन, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै...

  २०८१ असोज ९ गते १३:५३     विकासन्युज

काठमाडौं । वित्तीय क्षेत्रमा लामो अनुभव सम्हाल्लेका पर्वतकुमार कार्की नेपाल राष्ट्र बैंकमा तीस वर्षे सेवा पूरा गरी कार्यकारी निर्देशकबाट सेवा निवृत्त भएका छन् । राष्ट्र बैंकबाट सेवा निवृत्त भएपश्चात् कार्कीले साबिकको ग्रामीण विकास बैंकको...

  २०८१ असोज ९ गते १२:२९     विकासन्युज

काठमाडौं । दिपेन्द्र अग्रवाल पुँजी बजारप्रति चासो दिने धेरैले चिन्ने नाम हो । सेयर बजारमा सक्रिय लगानीकर्ता दिपेन्द्र विभिन्न कम्पनीको सञ्चालकसमेत बनिसके । पुँजी बजारको विकासका लागि बेलाबखत राम्रा विषय उठान पनि गर्छन् । बजारमा...

  २०८१ असोज ९ गते ८:५०     विकासन्युज

काठमाडौं । सिद्धार्थ क्यापिटलले म्युचुअल फण्डको लाभांश इकाईधनीहरूको बैंक खातामा जम्मा गरेको छ । क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ फण्डको लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा गरेको हो । क्यापिटलले असोज ७ गतेदेखि इकाईधनीहरूको...

  २०८१ असोज ९ गते ७:२०     विकासन्युज

काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ८ गते बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता...

  २०८१ असोज ८ गते १६:४१     विकासन्युज

काठमाडौं । धितोपत्र बजारमा मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक झन्डै ५९ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५८ दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार चार सय ७०...

  २०८१ असोज ८ गते ७:१७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया क्यापिटलले गत वर्षको नाफाबाट सेयरधनीलाई ६१ करोड रुपैयाँ बढी लाभांश बाँड्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा क्यापिटलका सेयरधनी, म्युचुअल फण्डका इकाइधनीलाई गरेर ६१ करोड २५...

  २०८१ असोज ७ गते २०:२३     विकासन्युज

काठमाडौं । सोमबार बिहानै लगानीकर्ता दिपेन्द्र अग्रवालले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘धितोपत्र दलाल व्यवसायीहरूको बदनामी हुनेगरी २० नम्बर ब्रोकरको मालिक किसन अग्रवालको बदमासी छताछुल्ल गर्नेछु, आज। पर्खिनुहोला ।’ अग्रवालले ब्रोकर नम्बर २० सँगै समग्र...

  २०८१ असोज ७ गते १४:३५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सामाजिक सञ्जालमा आउने विभिन्न प्रकारका विश्लेषण हेरेर सेयर बजारमा लगानी नगर्न अनुरोध गरेको छ । नेप्सेले सोमबार सूचना जारी गर्दै सामाजिक सञ्जालको भरमा लगानी नगर्न अनुरोध गरेको हो...

  २०८१ असोज ७ गते १३:३६     विकासन्युज

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले सोमबारदेखि हकप्रदमा अवितरित सेयर लिलाम बिक्री खुला गरेको छ । कम्पनीले हकप्रदमा अवितरित साधारण समुहको १४ लाख ४६ हजार ३ सय ५९ कित्ता सेयर असोज ७ देखि १४...

  २०८१ असोज ७ गते ८:३१     विकासन्युज

काठमाडौं । शिवम होल्डिङ्ग्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम...

  २०८१ असोज ७ गते ७:५०     विकासन्युज

काठमाडौं । सानिमा क्यापिटलले म्युचुअल फण्डको लाभांश इकाईधनीहरूको बैंक खातामा जम्मा गरेको छ । क्यापिटलले सानिमा इक्विटी फण्ड र सानिमा ग्रोथ फण्डको लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा गरेको हो । क्यापिटलले असोज ७ गतेदेखि...

  २०८१ असोज ६ गते १७:५५     विकासन्युज

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएकाे छ । कम्पनीले कुल २० लाख ७५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हाे। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा...