समाज

  २०७७ जेठ २४ गते ७:५४     विकासन्युज

हेटाैंडा । वागमती प्रदेशको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा प्रदेशको स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । कोरोनाले महामारीको रूप लिएपछि वाग्मती सरकारले बजेटमा समावेश गर्न यस्तो नीति तथा कार्यक्रम ल्याएको हो ।...

  २०७७ जेठ २३ गते १८:०९     विकासन्युज

काठमाडाैं । कोरोना भाइरस (कोबिड-१९) फैलिन नदिन लकडाउन गरी घरमै बस्न सरकारले अपिल गरिरहँदा कोरोना भगाउने नाममा यतिबेला सिरहाका जलाशय तथा मन्दिरमा महिलाको भीडभाड बढ्दै गएको छ । सिरहाका गाउँगाउँबाट हुलका हुल महिला कमला,...

  २०७७ जेठ २३ गते १५:३९     सन्तोष बराइली

धनुषा । यही जेठ १० गते साँझ भएको नृशंस हत्याको घटनामा भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढामगर र चौरजहारी नगरपालिका १ का टीकाराम सुनार, भेरी नगरपालिका ११ का गोविन्द शाही, लोकेन्द्र सुनार...

  २०७७ जेठ २३ गते १०:२२     विकासन्युज

काठमाडाैं । अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको छ । यी तीन प्रणाली सक्रिय अवस्थामा रहेकाले...

  २०७७ जेठ २२ गते १७:३९     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले कारोनाको कारण आर्थिक संकटमा रहेका कला तथा सङ्गित क्षेत्रमा आवद्व भएका विभिन्न व्यक्तित्वहरुलाई खाद्यान्न सहयोग गरेको छ । बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को संम्भावित संक्रमणको कारण आर्थिक...

  २०७७ जेठ २२ गते १३:०७     विकासन्युज

दैलेख । दैलेख जिल्लाको पश्चिमतिर पर्ने ठाँटीकाँध गाउँपालिकाभरि निर्माण गरिएका विद्यालय भरिएपछि गाउँभन्दा केही पर जङ्गलमा तरकारी लगाउन प्रयोग गरिने टनेल नै क्वारेन्टिन बनाउन थालिएको छ । तरकारी लगाइने जग्गामा प्लाष्टिक राखेर आपत्कालीन क्वारेन्टिन...

  २०७७ जेठ २२ गते ७:३६     विकासन्युज

रूकुम । अस्थायी प्रहरी चौकी तोडफोड गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–१४ को छिवाङज्युलामा रहेको प्रहरी चौकी तोडफोड गरेको भन्दै प्रहरीले मुसिकोट–१३ का वडाध्यक्ष दीपक केसीलाई पक्राउ गरेको हो ।...

  २०७७ जेठ २१ गते १५:१५     विकासन्युज

काठमाडौं । आफ्नो प्रतिभा प्रस्तुत गर्न सकिने रियालिटी शो कार्यक्रम ‘द ट्यालेन्ट’को शुरुवात भएको छ । “म भित्रको म” स्लेगन रहेको यस कार्यक्रममा हरेक व्यक्तिभित्र रहेका हरेक प्रतिभाहरु प्रस्तुत गर्न सकिने छ । कार्यक्रम...

  २०७७ जेठ २१ गते ८:२६     विकासन्युज

ताप्लेजुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख रूपैयाँ घुस लिएको अभियोमगा ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मङ्गलबार...

  २०७७ जेठ २० गते ९:२६     विकासन्युज

नेपालगञ्ज । नेपालगञ्ज—९ बाँकेगाउँका घनश्याम कोरीले आफ्नो तीनपाङ्ग्रे इरिक्सा नचलाएको दुई महिना भयो । इरिक्सा चलाएर पाँच जना परिवारको पेट पाल्दै आएका कोरीको परिवारलाई लामो समयको बन्दाबन्दीले अहिले बिहानबेलुकाको हातमुख जोर्न नसक्ने अवस्थामा पुर्याएको...

  २०७७ जेठ १९ गते २१:३६     विकासन्युज

कास्की । गण्डकी प्रदेश सरकारले सागका पदक विजेता खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने गण्डकी प्रदेश सरकारले १३ औँ दक्षिण एशियाली खेलकुद (साग)मा गण्डकी प्रदेशबाट सहभागी भई पदक विजेता खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने भएको छ । प्रदेश...

  २०७७ जेठ १९ गते १३:५८     विकासन्युज

जनकपुरधाम । कोरोना भाइरसबाट सङ्क्रमित बिरामी र क्वारेन्टिनमा बसेका व्यक्तिलाई जेठ १४ गतेदेखि शुरु गरिएको निःशुल्क पौष्टिक खाना खुवाउने कार्यक्रम जारी छ । प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा भर्ना भएका बिरामी र क्वारेन्टिनमा बसेका व्यक्तिले...

  २०७७ जेठ १९ गते ८:५२     विकासन्युज

दैलेख । कोरोना संक्रमणको दर बढ्दै गएसँगै चुनौती पनि बढ्दै गएको छ । भारतबाट आउने बेलादेखि जिल्लाभित्र निर्माण गरिएका क्वारेनटाइनमा समेत असुरक्षा बढेका कारण संक्रमणको दर एकाएक बढेको छ । आइतबार बिहानसम्म मात्र दैलेखमा...

  २०७७ जेठ १९ गते ८:१३     विकासन्युज

काठमाडौं । चर्चित भारतीय संगीतकार जोडी साजिद–वाजिद मध्येका वाजिद खानको गए राती निधन भएको छ । उनी साजिद खानका भाई हुन् । भारतीय मिडियाहरुका अनुसार वाजिद खान कोरोना संक्रमित थिए । यद्यपी उनको कोभिड–१९...

  २०७७ जेठ १८ गते १५:५०     सन्ताेष राेकाया

काठमाडौं । काठमाडौं उपत्यकाको चार ठाउँमा निर्माण हुने भनिएका चार नयाँ शहरको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएसँगै सो ठाउँहरुको जग्गाको मूल्यपनि निर्धारण भएको छ । शहर विकास भइसकेपछि अर्कै मूल्य कायम हुने भएपनि...

  २०७७ जेठ १८ गते १०:५२     विकासन्युज

बैतडी । नेपाल–भारत सीमा झुलाघाटबाट तीन दिनमा १ हजार ४८ जना स्वदेश भित्रिएका छन् । लगातार शनिबार तेस्रो दिन पनि नेपाली मजदुरको उद्धार गरिएको हो । बिहीबारदेखि शुरु गरिएको उद्धारमा शनिबार १ सय ८९...

  २०७७ जेठ १८ गते ८:५१     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्ने भएका छन् । कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयेक २०७७ को प्रस्ताव आइतबार बिहान ११ बजे दर्ता गर्ने कार्यसूचीमा रहेकाे छ । जेठ...

  २०७७ जेठ १८ गते ८:२३     रमेश काफ्ले

कोरोना कोरोना भन्दै काराउँदै सबै एक साथ एउटै धुन गाउँदै महामारीको माहामारी बाहिरियो सबै आज घरमा बन्दी भईयो । निरास मात्र किन हुनु सँधै बस्नुस साथ परिवारका जन गरौ दुई पल मिठा मिठा बात...

  २०७७ जेठ १७ गते १४:४१     दिपक राज जाेशी

जीवन कसरी जिउने भन्ने कुनै म्यानुअल न हिजो थियो, न आज छ । न त भोलि नै हुनेछ । विकासको गति बढ्दो छ । विकासका साथसाथै राग द्वेष, मोह, लोभ, क्रोध, ईर्ष्या पनि बढिरहेको...

  २०७७ जेठ १७ गते १४:०७     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका २ सय २७ जना नेपालीको शवमा ७५ शवको अन्त्यष्टीका लागि परिवारले स्वीकृति दिएका छन् । नेपालीको मुख्य श्रम गन्तव्य ९ देशमा १२ जना महिलाहरु र २ सय...