“हाम्री आयुष्मती सुपुत्री अनामिकाको फलानोका छोरासँग फलानो दिनको शुभ लग्नमा विवाह सुसम्पन्न हुने निश्चय भएकोले……..” मलाई झल्झली सम्झना छ, मेरो विवाह निश्चय हुँदा छापिएको कार्ड अनि पहिलो पल्ट कुनै अपरिचित पुरुषसँग जोडिएको मेरो नाम...
परासी । लिखतसम्बन्धी कसुर(कीर्ते) गरेका अभियोगमा फरार रहेका नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), पाल्हीनन्दन गाउँपालिका–५ का वडाध्यक्ष ओमप्रकाश गुप्ता धरौटीमा रिहा भएका छन् । गुप्ता फरार रहेको समाचार सार्वजनिक भएपछि उनी आफैंअदालतमा हाजिर भएको नवलपरासी जिल्ला...
नेपालगञ्ज । काेराेनाकाे सङ्क्रमण फैलिए यता बाँकेमा मात्र ६७ वटा लैङ्गिक हिंसा घटना दर्ता भएका छन् । कोरोना भाइरस सङ्क्रमणको अवधिमा बाँकेमा महिलामाथिको लैंगिक हिंसा रोक्न सरोकार पक्षसँग आवश्यक समन्वय, संवाद र सहजीकरणको प्रक्रिया अघि बढाइएको छ...
चुहिन्छन् पसिना हाम्रा दिनहुँ झरना सरि खिइन्छन् तनका हड्डी खान पुग्दैन तैपनि ! उज्यालो भुइँमा खस्ता थाल्यो जोतिन काममा आधा रात हुँदासम्म आराम हुन्न ज्यानमा !! सधैं असारको...
काठमाडौं । युवा तथा खेलकुदका लागि २ अर्ब ३६ रुपैयाँ छुट्याईएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट भाषण मार्फत खेलकुदकालागि उक्त रकम छुट्याईएको बताएका हुन् ।...
काठमाडौं । सरकारले भूमि बैंक स्थापना गरेर कृषिमा जोड दिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले भूमि बैंकको स्थापना गरि कृषि उत्पादनमा सहज बनाउने बताएका छन् । ३ सय स्थानीय तहमा भूमि बैकको...
काठमाडौं । डिसहोमको सिनेमाघर (च्यानल नं. ८८८)मा शुक्रबारदेखि ‘इन्टु मिन्टु लण्डनमा’ फिल्म सुरु हुने भएको छ । यसअघि मारुनी चलचित्र प्रसारण गर्दै आएको कम्पनीले भोलिबाट ‘इन्टु मिन्टु लण्डन’मा सुरु गर्न लागेको हो । कोरोना...
काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्थाले कोरोना भाइरस(कोभिड-१९) रोकथाम नियन्त्रण तथा उपचार कोषमा ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थाले कोरोना भाइरसको संक्रमण विरुद्ध लड्न विभिन्न ३ वटा स्थानीय निकायलाई १० हजार...
काेहलपुर । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सरुवा भएर आएकै दिन जिल्ला सुरक्षा समितिको बैठकबाट बुधबार रातिदेखि जिल्लामा निषेधाज्ञा जारी...
काठमाडौं । तेह्रौ गणतन्त्र दिवसको अवसर २ सय ३३ कैदीलाई कैद सजाय मिनाहा गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा २ सय ३३ कैदको सजाय र ८ जना व्यक्तिहरुको कैद, दण्ड जरिवानाा, विगो...
एउटा रहर जागेको छ खुकुरी नचाउने । मागे नि नमागे नि रगतको खोलो बगाउने एउटा रहर जागेको छ । एउटा रहर जागेको छ, विस्तारवादी गर्दन छिनाल्ने । धार भए नि नभए नि खुकुरी दाग्ने...
स्याङ्जा । एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनचौपारी गाउँपालिकाका एक पुरुषलाई मङ्गलबार पक्राउ गरेको छ । १९ वर्षीया युवतीले ४० वर्षीय पुरुषले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यायलमा उजुरी दिएपछि आरोपित पुरुषलाई...
काठमाडौं । शङ्खरापुर नगरपालिकाको पटापमा एक बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । गोथे तामाङका छोरा १५ वर्षीय सुनबहादुरले एउटा कागजको पानामा ‘म छिट्टै स्वर्गमा जाँदैछु, मेरो नामको सम्पत्ति सबै ठूलो भेनालाई दिनू,...
सप्तरी । होम क्वारेन्टाइनमा रहेकी सप्तरीको कञ्चनरुप–११ की २४ वर्षीया एक गर्भवतीको आज मृत्यु भएको छ । आइतबार राति अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला बिहान मृत्यु...
घोडाघोडी । कैलालीको बर्दगोरिया गाउँपालिकामा–२ मुढामा रहेका बादी समुदायका महिलाले कोरोनाको महामारीमा पनि कोरोनाभन्दा भोकले मर्नुपर्ने अवस्था आएको बताएका छन् । “हामीसँग कुनै काम छैन, पहिलाजस्तो देह व्यापार पनि सबैले गर्दैनन्, गाउँपालिकाले दिएको १५...
रूकुम । शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासीमा नवराज विश्वकर्माको विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीय गाउँलेको कुटाइबाट नवराज र टीकारामको मृत्यु भएको छ । साेही घटनामा दोषी रहेको आरोपमा रुकुम प्रहरीले...
काठमाडौं । बलिउड निर्माता तथा निर्देशक रहेका करण जौहर १४ दिन आइसोलेशनमा बस्ने भएका छन् । उनको घरमा काम गर्ने दुई जनामा कोरोना देखिए पछि करण आइसोलेशनमा बसेका छन् । रिपोर्ट नेगेटिभ आए पनि...
काठमाडौं । अन्तरजातिय प्रेमकै कारण रुकुममा ज्यान गुमाउनु परेको घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारवाही गर्न प्रतिनिधिसभाकी सांसद पार्वती विशुन्खेले सरकारसँग माग गरेकी छिन् । दैलेखबाट संसद्मा प्रतिनिधित्व गरेकी सांसद विशुन्खेले प्रेस विज्ञप्ति...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको लडाई लामो र कठिन रहेको बताएका छन् । सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको संख्या बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै कोरोना चेक व्यापक...
काठमाडाैं । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत बन्दाबन्दीका समयमा पनि नियमित कार्यस्थलमा खटिनुपर्ने व्यक्तिले सावधानी अपनाउँदा कोरोना भाइरस (कोभिड-१९) बाट बच्न सकिने देखिएको छ । घरबाट कार्यालय र कार्यालयबाट फिल्डमा जाँदा आवश्यक स्वास्थ्य सावधानी अपनाउँदा यो रोगको...
Copyright © 2025 Bikash Media Pvt. Ltd.