झिमरुक । लकडाउनका समयमा रोकिएका जिल्लाका महत्वपूर्ण विकास आयोजनाका काम पुनः शुरु भएका छन् । कोभिड –१९ को संक्रमणको सम्भावना रहेको भन्दै रोकिएका विकास आयोजनाका काम संक्रमण नियन्त्रणका लागि तोकिएका मापदण्डको पूर्ण पालन गरी...
बैतडी । एक महिनाभन्दा बढी भारतीय क्वारेन्टाइनमा बसेर नेपाल फर्केकाहरु निकै खुशी भएका छन् । लामो समय भारतीय क्वारेन्टाइनमा बसेकाहरु स्वदेश फर्केपछि आफूहरुलाई सजिलो भएको उनीहरुले बताएका छन् । कोरोनाको त्रासका बीच जन्मभूमिमा आउन...
काठमाडौं । आफूलाई लालनपालन गर्दै आउनुभएकी आमाको मृत्यु भएसँगै डोटीको सायल गाउँपालिका–२ लुसाकोटका तीन बालबालिकाको बिचल्ली भएको छ । पाँच वर्ष पहिले रोजगारीका लागि भारत गएका बुबा शेरबहादुर थापा उतै बेपत्ता भएपछि नौ वर्षीय...
काठमाडौं । अनुकूल मनसुनका कारण ढकमक फूलसँगै प्रशस्तै दाना लागेपछि उत्पादन राम्रो हुने आशा बोकेका जुनार किसानको सपनालाई केही दिन अघि परेको असिनाले क्षणभरमै चकनाचुर तुल्याएको छ । कोभिड– १९ को जोखिम नियन्त्रणका लागि...
काठमाडौं । अमेरिकन आइडलको १८ औं सिजनको टप १० मा नेपालका दिवेश पोखरेल पर्न सफल भएका छन्। टप २० जनाबाट धेरै भोट पाएर पोखरेल टप १० भित्र पर्न सफल भएका हुन्। काठमाडौंमा हुर्किएर उच्च...
काठमाडाैं । मेराे माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाकाे बारा शाखाले खाद्यान्नका लागि आर्थिक सहयोग गरेको छ । संस्थाले क्वारेन्टीनमा रहेका ५७ जनाको खाना तथा आवश्यक सामाग्रीको लागि २५ हजार रूपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।...
काठमाडौ। आइतबारको मन्त्रिपरिषद्को बैठकले वैशाख २५ गतेपछिको लकडाउनबारे कुनै निर्णय नगरि सकिएको छ । आज बसेको बैठकले २६ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो । मंगलबार बसने मन्त्रिपरिषद्को बैठकले लकडाउन कस्तो बनाउने भनेर...
काठमाडौं । थिएटर मल कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले क्वारेन्टाइन अभियान अन्तर्गत बालबालिका केन्द्रित कार्यक्रम ‘कथा खरर, मन हरर…’ सुरु गर्दैछ । लकडाउनको सुरुवाती १६ दिनसम्म ‘क्वारेन्टाइन अभियान भर्चुल थिएटर फेस्टिभल’ आयोजना...
खोटाङ । छिमेकी जिल्ला उदयपुरसँगको अनियन्त्रित आवतजावत रोक्न सिमानामा पर्ने कम्पुघाटस्थित सुनकोशी नदीमा सञ्चालित झोलुङ्गे पुलमा रातको समयमा ताला लगाउने व्यवस्था गरिएको छ । उदयपुरमा कोरोना भाइरसको सङ्क्रमित भेटिएसँगै त्यहाँ बसोबास गर्दै आएका खोटाङे...
काठमाडाैं । कोरोना भाइरसको महामारीले विश्व नै आक्रान्त बनिरहेका बेलामा जनस्वास्थ्य तथा पोषणविद्ले शरीरको रोग प्रतिरोधी क्षमता बलियो बनाउन सके धेरै रोगबाट जोगिन सकिने बताएका छन् । सङ्क्रमणबाट आफूलाई मुक्त राख्नका लागि शरीरको सबैभन्दा...
ओखलढुङ्गा । ओखलढुङ्गाका छ युवक जुम्लामा अलपत्र परेका छन् । जिल्लाको खिजिदेम्बा गाउँपालिका–४ खिजीकातीका युवा लकडाउनका कारण जुम्लामा अलपत्र परेका हुन् । काठ चिरानको कामका लागि गत फागुन २७ गते जुम्ला पुगेका उनीहरु लकडाउनका...
काठमाडौं । हिजोआज कोरोना भाइरसलाई लिएर विभिन्न प्रकारका मिथ्याहरु चलिरहेका छन् । यसले सर्वसाधारणमा भ्रमको स्थिती सृजना गरेको छ । ती मिथ्याहरु के हुन् र त्यसको वास्तविकता के हो भन्ने वारेमा यहाँ केही उदाहरण...
प्रधानमन्त्रीकाे मजदूर दिवसमा रचित कविता अब आँसु खसाउनु पर्दैन रगत बगाउनु पर्दैन नेपाली मन अब फुट्दैन राष्ट्रिय एकता टुट्दैन शान्ति अब यहाँ मर्दैन नेपाली मर्न पर्दैन बढ्यो नेपाल अब बढ्यो अघि विकासमा पछि पर्दैन...
एक बिहानै झिसमिसे उज्यालोमा गौशाला, चावहिल…… रत्नपार्कहरुमा कुटो, कोदालो…घन बोकेर समयलाई प्रतिबिम्वित गर्दै तिम्रो चर्को मोलमलाईको बीचमा जब म ठिङ्ङ उभिन्छु मलाई लाग्छ म बेचिन आएको हो यो शहरमा हरेक बिहान हरेक दिन म...
काठमाडौं । टोकियो ओलम्पिक आयोजना प्रमुख योसिरो मोरीले २०२१ का लागि ओलम्पिक गेम्स सारिएको समयमा पनि नभए यो संस्मरण रद्द हुने बताएका छन् । कोरोना भाइरसको महामारी फैलिएसँगै सन् २०२० मा टोकियोमा हुने ओलम्पिकको...
काठमाडौं । कोरोना संकटले केन्यामा एकजना महिलालाई यति गरीब बनाइदियो कि उनले आफ्ना बच्चाहरुलाई फकाउनका लागि ढुंगा पकाएको नाटक नै गर्नुपरेको छ । आठ बच्चाहरुकी यी आमाको नाम पेनिना बहाती कित्साओ हो । पेनिना...
काठमाडौँ । थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका सुलभ अग्रवालसँग २५ लाख ५० हजार धरौटी मागिएको छ । काठमाडौँ जिल्ला अदालतले २५ लाख ५० हजार धरौटी मागेको हो । महानगरीय प्रहरी अपराध महाशाखाले...
काठमाडाैं । बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ। अभिनेता अमिताभ बच्चनले ट्वीटरमार्फत उनको निधन भएको जानकारी दिएका छन्। हिजो मात्रै उनलाई स्वास फेर्न अप्ठ्यारो भएपछि ६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा...
काठमाडौं । कोभिड–१९ को महामारीपछिको विश्वको अर्थतन्त्रलाई दृष्टिगत गर्दै नेपालको आगामी आर्थिक विकासका लागि कृषिलाई प्राथमिकता दिन अर्थविद्ले सुझाएका छन् । मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठनद्वारा बुधबार आयोजित छलफलमा उनीहरुले स्थानीय कच्चा पदार्थमा...
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) ले यतिखेर विश्वलाई नै आतंकित बनाइरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले समेत कोरोना भाइरसलाई ‘महामारी’ घोषणा गरिसकेको अवस्था यसलाई कसरी रोकथाम तथा नियन्त्रण गर्ने भन्ने ध्यान विश्वको...
Copyright © 2025 Bikash Media Pvt. Ltd.