समाज

  २०७७ वैशाख २ गते १५:५६     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले लकडाउनका कारण प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई राहत सामाग्री वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशको विभिन्न स्थानहरुमा राहत सामाग्री वितरण गरेको हो...

  २०७७ वैशाख २ गते १०:५०     विकासन्युज

काठमाडौं । “कहिले आउँछ चामल ? हरेक दिन धाउँदा धाउँदा खुट्टा दुख्न थालिसक्यो । छिटो पठाइदिनुपर्यो बाबु ।” जुनिचाँदे गाउँपालिका–११ ताँगाकी मैना थापा मात्र होइन यहाँका धेरै स्थानीयको भोलिको दैनिक खाद्य डिपोमा धाएर रित्तो...

  २०७७ वैशाख १ गते १८:४०     विकासन्युज

काठमाडाैं । कोभिड-१९ (कोरोना भाइरस) रोकथाम र प्रतिकार्यको लागि नेपाल रेडक्रसले आपतकालीन सेवालाई सजगताका साथ तिब्रता दिएको छ । सोसाइटीका सबै निकायहरुले शाखाहरुले सामुदायिक परिचालन र क्वारेन्टाइनमा सहयोग गरेका छन् । देशभरीका क्वारेन्टाइन क्षेत्रमा...

  २०७७ वैशाख १ गते १६:११     विकासन्युज

रुपन्देही । नयाँ वर्ष २०७७ को पहिलो दिन । यस क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुने पर्यटकीय स्थल सुनसान छन् । आज जिल्लाको बुद्ध जन्मस्थल लुम्बिनीसहितका पर्यटकीयस्थल खाली छन् । बुटवलको मणिमुकुन्द सेन...

  २०७७ वैशाख १ गते १६:११     विकासन्युज

काठमाडाैं । के एल दुगड समुहद्वारा मोरङको बुढीगंगा गाउपालिकाका ४५० परिवारलाई कोभिड १९ महामारीले निमत्याएको संकटको बेलामा राहत सामाग्री वितरण गरेको छ । बुढीगंगा गाउपालिकाको वडा न.५ को सहकार्यमा वडा न.४ समेत गरी ४५०...

  २०७७ वैशाख १ गते १४:५१     विकासन्युज

काठमाडौं । वरिष्ठ गीतकार प्रेमप्रकाश मल्लको गीतमा मात्रै हैन यो वास्तविकता नै हो, पोखरा साँच्चिकै प्रकृतिको वरदान हो । उत्तरतर्फ चाँदीजस्तै टलक्क टल्कने माछापुच्छे हिमालले डुबुल्की मार्ने फेवातालका साथै यो ठाउँ प्रकृति र संस्कृतिले...

  २०७७ वैशाख १ गते १४:३०     विकासन्युज

काठमाडाैं ।  चैत १० गतेअघिसम्म सिन्धुलीका हरि माझीलाई दिन बितेको पत्तो हुँदैनथ्यो । दिनभर भारी बोक्यो, साँझ खाना खायो थुपुक्क सुत्यो । एकै निद्रामा बिहान झिसमिस भइहाल्थ्यो । जुरुक्क उठेपछि भारी बोक्ने काम शुरु...

  २०७७ वैशाख १ गते १२:१४     विकासन्युज

काठमाडौं । लकडाउनसँगै बजार नपाएपछि यहाँ लगाइएका ग्याडुलस र गोदावरी फूल सुकेर जान थालेका छन् । लकडाउनका कारण मठमन्दिरमा भक्तजन आएका छैनन् भने सभासमारोह पनि भएका छैनन् । फूलको मुख्य बजार राजधानी काठमाडौं हो...

  २०७६ चैत ३० गते १२:२१     नारायणप्रसाद दुलाल

मेष   मेष राशिका व्यक्तिहरूलाई यो वर्ष शुभफलदायी नै रहनेछ । शेयर बजार र वित्तीय संस्थामा गरेको लगानीबाट सफलता मिल्नेछ । खाद्यान्न व्यवसायबाट प्रसस्त फाईदा मिल्नेछ । शैक्षिक क्षेत्रमा गरेको लगानीबाट पनि राम्रो प्रतिफल पाईनेछ...

  २०७६ चैत ३० गते १२:०२     विकासन्युज

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ले नयाँ वर्ष २०७७ का अवसरमा सामाजिक सन्देश सहितको सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको छ । कार्यक्रम २०७६ सालको आन्तिम दिन अर्थात २०७६ साल चैत ३० गते...

  २०७६ चैत ३० गते ९:१८     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न देशमा लकडाउन गरिएपछि त्यसको प्रत्यक्ष असर मुक्त हलिया परिवारलाई परेको छ । सुदूरपश्चिम प्रदेशमा बसोबास गर्ने मुक्त हलिया परिवारलाई साँझ बिहानको छाक टार्न निकै मुस्किल भएको छ...

  २०७६ चैत २९ गते १२:१८     विकासन्युज

परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिकाले राहतस्वरुप कुहिएको चामल बाँडेको भन्दै स्थानीयवासीले नगरपालिकालाई नै फिर्ता गरेका छन् । राहत चामल गुणस्तरहीन भएको गुनासो आएपछि नगरपालिकाले तत्कालका लागि राहत वितरण रोक्न सवै...

  २०७६ चैत २९ गते ११:५५     विकासन्युज

काठमाडौं । भर्चुअल थिएटर फेस्टिभल ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’को १६ औं दिन शनिबार दुई नाटक प्रदर्शन गर्दै समापन हुने भएको छ । कोभिड–१९ संक्रमणको सन्त्रासपछि सरकारले लकडाउनको घोषणा गरेलगत्तै चैत १४ गतेदेखि क्वारेन्टाइनमा बस्दा...

  २०७६ चैत २९ गते ११:१२     विकासन्युज

काठमाडौं । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न नेपालमा जारी लकडाउनका कारण पशुपालन किसान निकै पीडामा परेका छन् । उपत्यकामा उन्नत जातका गाई व्यावसायिकरूपमा पाल्नेको सङ्ख्या उल्लेख्य रहेको बेलामा कोरोना प्रभावका कारण...

  २०७६ चैत २८ गते ११:२३     विकासन्युज

काठमाडौं । कोरोना भाइरस रोग (कोभिड-१९) रोकथाम र उपचारका लागि चौधरी फाउन्डेसनले सुदूरपश्चिम प्रदेशका धनगढी, डडेलधुरा, दार्चुला र बैतडी जिल्ला अस्पतालमा एन-९५ मास्क, स्यानिटाइजरसहितका व्यक्तिगत सुरक्षा (पीपीई) र उपचार सामग्री उपलब्ध गराएको छ । फाउन्डेसनले ठूलो संख्यामा नागरिक...

  २०७६ चैत २७ गते १९:४७     विकासन्युज

काठमाडौं । नेपाल-भारत मानव विकास एवं मैत्री संघले कोरोना भाइरस (कोभिड-१९ ) को परीक्षण एवं उपचारमा खटिन सूदुर पश्चिम प्रदेशका चिकित्सकहरुका लागि आवश्यक पर्ने २ सय थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) र अन्य मेडिकल...

  २०७६ चैत २७ गते १८:१४     विकासन्युज

काठमाडौं । सरकार काठमाडौंमा रहेकाहरुलाई घर जान दिने भन्ने निर्णयबाट पछि हटेको छ । बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोली र पर्सी उपत्यका बाहिर जान दिने निर्णय गरेको थियो ।...

  २०७६ चैत २७ गते १७:४५     विकासन्युज

न्यूयोर्क । कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा विश्वभरका स्वास्थ्य अधिकारीहरु अहिले बढीभन्दा बढी भेन्टिलेटरको खोजीमा निस्किएका छन्, तर कतिपय चिकित्सकहरु यो श्वासप्रश्वासमा सहजीकरण गर्ने उपकरणको प्रयोग गर्न त्यति उत्सुक देखिन छाडेका छन् । कारणः केही...

  २०७६ चैत २७ गते १६:००     विकासन्युज

काठमाडौं । सरकारले काठमाडौंमा रहेकाहरुलाई घर आफ्नो जिल्लामा जाने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोली र पर्सी उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । स्रोतका अनुसार...

  २०७६ चैत २७ गते १५:०३     विकासन्युज

भीमदत्तनगर । कोभिड—१९ को जोखिम हुन नदिन भारतले गरेको ‘लकडाउन’ले महाराष्ट्रको मुम्बैमा अलपत्र परेका ६० जना नेपाली मजदूर समस्यामा परेका छन् । बैतडीका ती मजदूर तीन सातादेखि मुम्बैको बरौली र पवईस्थित ढावाको स्टाप कोठामा...