समाज

  २०७६ चैत २१ गते १३:१६     विकासन्युज

साथीहरु, तपाईंले धेरै प्रकारका बिजनेस आइडियाहरुको बारेमा सुन्नुभएको होला । तर आज जुन तपाईं यस आर्टिकलमा पढ्नुहुन्छ त्यो किसिमको बिजनेसका बारेमा न कहिल्यै सुन्नुभएको होला न त कहिल्यै देख्नुनै भएको होला । हामी जीवनमा...

  २०७६ चैत २० गते २०:५५     विकासन्युज

  काठमाडौं । कोरोना संक्रमणको महामारी र लकडाउनसँगै अधिकांश विजनेश म्यानहरुको दैनिकी तनावमा तर फुर्सदमा बितिरहेको छ । तर व्यवसायी दीपक मलहोत्राको दैनिक फरक छ । ‘मलाई एकछिन पनि फूसर्द छैन र सयम बितेको...

  २०७६ चैत २० गते १९:५९     विकासन्युज

काठमाडौं । सरकारले लकडाउनलाई सहज बनाउँदै उद्योग र ठूला आयोजना सुचारु गर्न सकिने निर्णय गरेको छ । कोरोना रोकथाम सम्बन्धि उच्च स्तरीय समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले गरेको निर्णयअनुसार अब...

  २०७६ चैत २० गते १३:२६     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिकहरुलाई राहत स्वरुप चार लाख रुपैयाँ बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको छ । विकास बैंकले देशैभरी गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी...

  २०७६ चैत २० गते १२:१०     विकासन्युज

काठमाडौं । विकासन्युज डटकमले स्वतन्त्र लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ ।  कोरोना संक्रमण फैलनबाट बच्न सरकारले सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाएको र विश्वभर फैलिएको महामारीले सबैलाई त्रसित बनाएको परिस्थितिमा मानिसहरुलाई सिर्जनात्मक कार्यमा सक्रिय गराउने,...

  २०७६ चैत २० गते १०:२४     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेश कुमार भट्टराईले कोरोना रोकथाम कोषमा २ महिनाको तलब भत्ता बराबरको रकम दिने भएका छन् । उनले इन्स्योरेन्सको सीईओको हैसियतले आफुले पाउने २ महिनाको तलब भत्ता...

  २०७६ चैत १९ गते १६:४८     विकासन्युज

नयाँदिल्ली । उनीहरु भोकाएका थिए । तीमध्ये कतिपयले त कैयौं दिनदेखि खान पनि पाएका थिएनन् । धेरैजसो पानी र विस्कुटको भरमा धेरै दिनदेखि बसेका थिए । तर उनीहरु सयौँ माइल हिँड्दै थिए । उनीहरु...

  २०७६ चैत १९ गते १४:१३     विकासन्युज

वासिङ्टन डिसी । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र एवं सर्वशक्तिमान राष्ट्रका रुपमा विश्वसामु सामाजिक तथा सामरिक वर्चस्व समेत कायम राख्न सफल संयुक्तराज्य अमेरिका गएको महिना दिनदेखि कोरोना भाइरसको सङ्क्रमणसँग जुधिरहेको छ । करिब महिना दिन...

  २०७६ चैत १९ गते १२:२८     विकासन्युज

काठमाडौं । ‘धन्य हो सरकार ! अब यति भए बाँचिन्छ ।’ एक अधवैंशे महिला एक बोरा चामल, एक लिटर तेल, एक केजी दाल, एक किलो नुन समाउँदै जोडले चिच्याउँदै अगाडि बढिन् । उनी तीन...

  २०७६ चैत १९ गते ९:४३     विकासन्युज

काठमाडौं । लकडाउनका बेला घरमै बस्दा पनि शारीरिक सक्रियता भने कायम राख्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आग्रह गरेको छ । लामो समय बसिरहँदा शरीरमा अर्को समस्या आउन सक्नेभन्दै घरभित्रै गर्न सकिने शारीरिक कसरत...

  २०७६ चैत १८ गते १६:०५     विकासन्युज

काठमाडौं । लकडाउनमा अलपत्र परेकाहरुलाई अन्नपूर्ण भोजनालायले निशूल्कमा खान खुवाउन सुरु गरेको छ । मकवानपुरको चौकिटोलमा रहेको अन्नपूर्ण भोजनालयले निशुल्क खाना खुवाउ सुरु गरेको हो । विश्वभरि फैलिरहेको कोरोना भाइरसको संक्रमण भेटिएलगतै सरकारले देशलाई...

  २०७६ चैत १८ गते १५:१०     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए पनि उनीहरु स्थिति कहिले सामान्य होला भन्ने अन्योलमा छन् । श्रम र अध्ययनका लागि करीब एक हजारको सङ्ख्यामा...

  २०७६ चैत १८ गते १२:४५     विकासन्युज

काठमाडौं । सरकारले लकडाउनको समयावधि लम्ब्याएसँगै काठमाडौं नजिकै घर भएकाहरु हिडेर नै घर जान थालेका छन् । सरकारले लकडाउन थप गरे पछि पनि काठमाडौंसँग सिमाना जोडिएका जिल्लामा घर भएका मानिसहरु हिडेरै घर जान थालेका...

  २०७६ चैत १७ गते १९:३२     सुनिता पुडासैनी

काठमाडौं । सरकारले अहिले लकडाउनको घोषणा गरेको छ । चैत २५ गतेसम्मका लागि सरकारले लकडाउनको घोषणा गरेसँगै यसले हाम्रो दैनिक क्रियाकलाप र भान्सामा पनि अवश्य नै असर पार्छ । विशेष गरि दैनिक आवश्यक पर्ने...

  २०७६ चैत १७ गते १४:३१     विकासन्युज

काठमाडाैं ।  कोरोनालाई मध्यजनर गर्दै सीमा नाका बन्द गरिएपछि एक युवक भारतसँग सीमा जोडिएको महाकाली नदी पौडले दार्चुला आएका छन् । कोरोनाका कारण सरकारले ‘लकडाउन’सँगै सीमा नाका बन्द गरेपछि उनीलगायत पाँच सय नेपाली भारतको...

  २०७६ चैत १६ गते १८:३८     राजाराम न्यौपाने

काठमाडौं । सरकारले सामान सकिए घरघरमा आएर समान उपलब्ध गराउने भनेको थियो । त्यसै अनुरुप सरकारले ललितपुरको लेलेमा घर भएकी एक सुत्केरीलाई सामान पुर्याएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोल फ्रि नम्बर...

  २०७६ चैत १६ गते १४:१२     विकासन्युज

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एक लाख एक हजार रूपैयाँ सहयाेग गर्ने भएकाे छ । संघका उपाध्यक्ष तथा प्रबक्ता मोहन निरौलाले सरकारले स्थापना गरेको उक्त कोषमा साे मात्राकाे...

  २०७६ चैत १६ गते ११:५८     विकासन्युज

काठमाडौं ।काेराेना भाइरसकाे विश्वभरी फैलिएसँगै नेपाल सरकारले लकडाउनको घोषणासंगै दर्शकहरुको मनोरंजन प्रदान गर्न डिश हाेमले  प्लस एचडि को ‘घरमै फिल्म हल’लाई लक्षित एक हप्ते कार्यक्रम घोषणा गरेको छ । आइतबारदेखि शनिबार सम्ममा दर्शकहरुले घरै...

  २०७६ चैत १५ गते १७:३८     विकासन्युज

काठमाडौं । विश्वभर फैलिएको कोरोकोना भाइरसको कारणले देशभर लकडाउनको गरिएको छ । नेपालभरनै लकडाउनको कारणले घर भित्रै बसेकाहरुलाई मजदुर लगायतकाहरुलाई खाद्यान्न समस्य परिरहेको छ । मजदुरलाइ खाद्यान्न समस्य भए पछि हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर...

  २०७६ चैत १४ गते १६:३९     राजाराम न्यौपाने

काठमाडौं । कोरोना परिक्षण गर्ने किट र अतिआवश्यक बस्तु आयात चीन तर्फमा रसुवागढी र तातोपानी नाका खुला भएको छ । दुई महिनापछि नेपाल–चीन व्यापारिक नाका खुला गरेको हो । सरकारले केही दिन अघि शुक्रबारबाट...