समाज

  २०७६ फागुन २३ गते १४:५३     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगार उद्धार नेपालले सिन्धुली जिल्ला मरिन गाउँपालिका वडा नम्बर–२ स्थायी घर भएका कमल थिङको ‘ब्लडमनी’ तिर्नको लागि आवश्यक रकम उठिसकेको जनाएको छ । थिङलाई कतारको अदालतले ब्लडमनी तिर्नको लागि फैसला सुनाएको...

  २०७६ फागुन २३ गते १४:०३     विकासन्युज

काठमाडाैं । एसिसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेटअन्तर्गत नेपाल र सिङ्गापुरबीचको खेल टस नै गर्न नपाइकन रद्द भएको छ ।थाइल्याण्डको बैंककमा आज उक्त खेल वर्षाले मैदान खेल्न योग्य नभएपछि रद्द हुन पुगेको हो । खेल...

  २०७६ फागुन २३ गते १२:३५     विकासन्युज

कैलाली । कैलारी गाउँपालिका वडा नं ७ कार्यालयले वडाका सबै ज्येष्ठ नागरिकलाई मोबाइल र नेपाल टेलिकमको सीमकार्ड वितरण गरेको छ । लक्षित समुदायलाई सम्मान कार्यक्रमअन्तर्गत कार्यालयले वडाभरिकै ज्येष्ठ नागरिकलाई मोबाइल वितरण गरेको हो ।...

  २०७६ फागुन २३ गते ११:०६     विकासन्युज

कास्की । गत मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)का आठ खेल पोखरामा सञ्चालन भए । बिच भलिबल र भारत्तोलन बाहेकका अन्य सबै खेल यहाँको रङ्गशालामा खेलाइयो ।...

  २०७६ फागुन २२ गते १८:१०     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले भोजपुर जिल्लाको श्री बिद्योदय माध्यमिक विद्यालयलाई भौतिक सामग्रीहरु सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई उक्त सहयोग गरेको हो । विद्यालयको प्रांगणमा आयोजित एक...

  २०७६ फागुन २२ गते ११:५७     विकासन्युज

रामपुर । यहाँ सञ्चालन भएको श्रीमद्भागवत नवाह ज्ञान महायज्ञमा करिब रु डेढ करोड बराबरको दान सङ्कलन भएको छ । गौशालाको दिगो सञ्चालन तथा प्रस्तावित धर्मशाला निर्माण सहयोगार्थ सञ्चालन भएको महायज्ञमा नगद तथा भूमिदान गरी...

  २०७६ फागुन २१ गते ११:२१     विकासन्युज

काठमाडौं । एसीसी इस्टर्न टी–२० क्रिकेटमा थाइल्याण्ड विरुद्ध नेपालको जित भएको छ । ६७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालका लागि कुशल मल्ल र पवन सर्राफले बिस्फोटक ब्याटिङ गर्दै ५‍.३ ओभरमा नौ विकेट जित निकालेका...

  २०७६ फागुन २१ गते १०:५६     विकासन्युज

दमौली । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले यही फागुन २४ गतेदेखि २६ गतेसम्म आयोजना गर्न लागेको राष्ट्रिय साहित्य सम्मेलन स्थगन गरेको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण सभा–सम्मेलन नगर्न सरकारले निर्देशन जारी गरेपछि प्रतिष्ठानले मङ्गलबार...

  २०७६ फागुन २१ गते ९:५६     विकासन्युज

काठमाडाैं । एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटअन्तर्गत आयोजक थाइल्याण्डविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । बैंककस्थित टेर्डथाइ क्रिकेट मैदानमा अहिले शुरु भएको खेलमा थाइल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय...

  २०७६ फागुन २० गते १५:२५     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले रक्तदान तथा सहयोग हस्तान्तरण कार्यक्रम सञ्चालन गरेको छ । बैंकले आफ्नो २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा सो कार्यक्रम आयोजना गरेको हो । साथै, बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालगन्जको फत्तेबाल...

  २०७६ फागुन २० गते १४:४०     विकासन्युज

काठमाडाैं । तपाईं एक सफल व्यापारी वा उद्यमी हुन सक्नुहुन्छ कि सक्नुहुन्न ? भन्नेमा तबसम्म केही भन्न सकिँदैन, जबसम्म तपाईंले आफ्नो व्यापार वा उद्यममा सफलता हासिल गर्न सक्नुहुन्न । कोहिले व्यापारमा सफलता पाउन व्यापार गर्न...

  २०७६ फागुन २० गते १०:०८     विकासन्युज

राँझा । कोरोना भाइरस स्थलमार्ग हुँदै नेपाल भित्रिन नदिन नेपाल–भारत सीमाक्षेत्र जमुनाह नाकामा सतर्कता अपनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले स्वास्थ्य सहयोगीकक्ष स्थापना गरी भारतबाट नेपाल भित्रिने ज्वरो तथा अन्य बिरामीको स्वास्थ्य परीक्षण...

  २०७६ फागुन १९ गते १९:२६     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले म्याग्दीको तोरीपानी स्थित श्री गलेश्वर माध्यमिक विद्यालयलाई ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सोमबार सो मात्राको सहयोग रकम विद्यालयलाई हस्तान्तरण...

  २०७६ फागुन १९ गते १७:१६     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले बुटवलमा निर्जीवन बीमा अभिकर्ता तालिम दिएको छ । कम्पनीले प्रदेश नं. ५ अन्तर्गत बुटवलस्थित दियालो फुडल्याण्डमा गत फागुन १५ गते देखि १७ गतेसम्म ३ दिने आधारभुत तालिम दिएको...

  २०७६ फागुन १९ गते १६:१३     विकासन्युज

काठमाडौं । काठमाडौंमा डेरा गरी बस्ने विद्यार्थीहरुलाई घरबेटीले दलित भएकै कारण अपमान र घर छोड्न दबाब दिएको भन्दै पीडित विद्यार्थीहरुले प्रहरीमा उजुरी दिने घोषणा गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना...

  २०७६ फागुन १९ गते १२:१३     विकासन्युज

चितवन । भरतपुर महानगरपालिकाले सुर्तीजन्य वस्तुको बिक्रीवितरण स्थलको दैनिक अनुगमन गर्न शुरु गरेको छ । महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले सुर्तीजन्य वस्तुको बेचबिखन अनुगमन तथा सार्वजनिक स्थलमा यसको सेवनमा प्रतिबन्ध गरिएको जानकारी दिए ।...

  २०७६ फागुन १८ गते १७:३९     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले दाङको तुलसीपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा उक्त कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो । उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई...

  २०७६ फागुन १८ गते १५:२५     विकासन्युज

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीको सिद्धार्थ टोल, धनपति टोल र गोले टोलका २६ जनाले अढाइ वर्षको अन्तरालमा क्यान्सरका कारण ज्यान गुमाएका छन् । तीनै टोलमा क्यान्सर रोग प्रकोपका रूपमा फैलिएको छ । जसका कारण हाल...

  २०७६ फागुन १८ गते १४:०१     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले कक्षा १ देखि ५ सम्म अध्ययनरत बालबालिकाहरुका लागि १२२ थान विद्यालय पोशाक हस्तान्तरण गरेको छ । बैंकको नारायणगढ शाखाले चितवनस्थित देवीभञ्ज्याङ्ग राष्ट्रिय आधारभूत विद्यालयको २६औं वार्षिकउत्सव तथा अभिभावक दिवसका...

  २०७६ फागुन १८ गते १२:१६     विकासन्युज

काठमाडाैं । टोखा नगरपालिकाले यही फागुन २३ देखि २५ गतेसम्म आयोजना गर्न लागेको ‘दोस्रो टोखा महोत्सव–२०७६’ स्थगित भएको जनाएको छ । नगरप्रमुख प्रकाश अधिकारीले कोरोना भाइरस जोखिमका कारण महोत्सव स्थगित गरिएको जानकारी दिए ।...