समाज

  २०७६ फागुन १८ गते १२:०८     विकासन्युज

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकामा अहिलेसम्म पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छैन । असार मसान्तमा वितरण भइसक्नुपर्ने सो भत्ता वितरण हुन नसक्दा ज्येष्ठ नागरिक, एकल, अपाङ्गता भएका नागरिक समस्यामा परेका छन् ।...

  २०७६ फागुन १७ गते १४:५६     विकासन्युज

काठमाडौं । गायिका तथा मोडल सोना बिरहीको लोकदोहोरी गीत ‘विष’ सार्वजनिक भएको छ । सोना र करन राज क्षेत्रीको स्वरमा रहेको गीत निर्देशकसमेत रहेका दिनेश ठकुल्लाको युट्युवबाट सार्वजनिक गरिएको हो । लय तथा शब्द...

  २०७६ फागुन १६ गते २१:३९     विकासन्युज

काठमाडौं । फुर्सदको समय निस्कने बित्तीकै डाँडा काँडामा हाइकिङ गर्न निस्कने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्यमी पशुपति मुरारका दुई चार दिनको फुर्सद मिलेमा प्राकृतिक सुन्दरतामा रमाउन हिमश्रृङखलासम्म चढ्छन् । भ्रमणमा निस्कदा...

  २०७६ फागुन १६ गते १५:३१     विकासन्युज

काठमाडौं । काठमाडौंको भ्यु टावरमा आगलागी भएको छ । पूरोनो बसपार्क नजिकै रहेको निर्माणाधीन भ्यु टावरमा साढे तीनबजे तिर आगलागी भएको हो । स्थानीयका अनुसार ग्याँस पड्केरु आगलागी भएको बताएका छन् । प्रहरी, स्थानिय...

  २०७६ फागुन १६ गते ११:०७     विकासन्युज

काठमाडौं । हेयर यन्ड शान्तिका ग्राहकले हेरचार डटकमका विभिन्न सेवाशुल्कमा दश प्रतिशत छुट पाउने भएका छन् । व्यावसायिक घराना बैंक,इन्स्योरेन्स,फाइनान्स तथा घरघरमा आइपर्ने मर्मत तथा सम्भार सम्बन्धिकार्य गर्दै आइरहेको हेरचार डटकम तथा अन्तराष्ट्रिय स्तरको...

  २०७६ फागुन १६ गते १०:०८     विकासन्युज

सोलुखुम्बु । उडिरहेको हेलिकोप्टरबाट जस्तापाता खसेपछि स्थानीय नागरिक त्रसित बनेका छन् । सोलुदूधकुण्ड नगरपालिका–१ को लुङ्दिङ जङ्गलमा कैलाश एयरको हेलिकोप्टरबाट गत हप्ता करिब छ केजी जस्तापातासहित दुई रोल म्याट्रिक्स खसेपछि स्थानीयवासीमा त्रास र आक्रोश...

  २०७६ फागुन १६ गते ९:५१     विकासन्युज

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशालामा खुला तथा वडास्तरीय प्रथम गौतमबुद्ध कप टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । रङ्गशाला निर्माण सहयोगार्थ बिहीबारबाट शुरु भएको प्रतियोगिताको राष्ट्रिय क्रिकेट टोलीका पूर्व...

  २०७६ फागुन १५ गते १८:०४     विकासन्युज

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले १ दिने समिक्षा तथा अन्तरकृया गोष्ठि कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले शाखा प्रमुख र शाखाको अन्य कर्मचारीहरुको उक्त गोष्ठी सम्पन्न गरेको हो । संस्थाको प्रदेश नं २...

  २०७६ फागुन १५ गते १५:३६     विकासन्युज

गलकोट । धार्मिक गन्तव्यका रुपमा विकास भएको बागलुङ नगरपालिका–४ कुँडुले फेदीस्थित श्री रगवेंकटेश मुक्तिनारायण मन्दिरमा रु १४ करोड बराबरको पूर्वाधार निर्माण गरिएको छ । मन्दिर परिसरमा पछिल्लो १० वर्षमा लिच्छिविकालीन प्यागोडा शैलीमा आकर्षक तिरुपती...

  २०७६ फागुन १५ गते १५:२८     विकासन्युज

पोखरा । अघिल्लो वर्ष फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पूर्णकदको शालिक आज अनावरण गरिएको छ । पोखरा महानगरपालिका–१८ जामुनाबोटमा राष्ट्रिय विभूति तथा शहीद उद्यान...

  २०७६ फागुन १४ गते १८:४५     विकासन्युज

पोखरा । तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको स्मृतिमा स्थापित रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले आयोजना गरेको राष्ट्र व्यापी अन्तर कलेज निवन्ध प्रतियोगितामा ललितपुरका सुरज परियार प्रथम भएका छन् । उनी रिट्ज कलेजमा...

  २०७६ फागुन १४ गते १५:५०     विकासन्युज

काठमाडौं । डिएआर मुभिज एण्ड फिल्म ईन्डस्ट्रिजको आयोजनामा यही फागुन १६ गतेदेखि  २० गतेसम्म काठमाडौंको टुँडिखेलमा ‘राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव–२०७६’  हुने भएको छ । बुधबार आयोजक संस्था डिएआर मुभिजले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको...

  २०७६ फागुन १४ गते १४:५२     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकले पोखरा महानगरपालिका बेगनासस्थित आनन्द ज्योति माध्यमिक बिद्यालयलाई फर्निचर सामाग्रीहरु हस्तान्तरण गरेको छ । उक्त सामाग्रीहरु अध्यक्ष सुशिल गौचनको नेतृत्वमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षरुद्रनाथ अधिकारीलाई हस्तान्तरण गरिएको हो । यसरी...

  २०७६ फागुन १४ गते १४:४०     विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय बौनियाँ, कैलालीले न्यून आय भएका स्थानीय समुदायका छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको छ । शाखा कार्यालयबाट लम्कीचुहा नगरपालिकास्थित श्री लक्ष्मी आधारभूत विद्यालय, कैलालीमा वित्तीय साक्षरता कार्यक्रम...

  २०७६ फागुन १४ गते १३:०२     विकासन्युज

काठमाडाैं । स्थानीय समुदायमा स्वास्थ्य र शिक्षाबारे वकालत तथा सहकार्य गर्ने उद्देश्यले मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘हस्टेल फर हुमनिटी’ नेपाल च्याप्टरको शुभारम्भ गरिएको छ । मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रअनुरुप संस्थाले न्याय र मानवअधिकारको पक्षमा लडिरहेका समुदायको...

  २०७६ फागुन १४ गते ११:५०     विकासन्युज

काठमाडौं । नेपालकै पहिलो रियाली शो नेपाल स्टार’ को बैकिङ्ग पार्टनर सिद्धार्थ बैंक बनेको छ । ‘हामी नेपाली हाम्रो आवाज’ नाराका साथ राष्ट्रिय च्यानल नेपाल टेलिभिजनबाट शुरु हुन गइरहेको सांगीतिक प्रतियोगिता नेपाल स्टारको बैकिङ्ग...

  २०७६ फागुन १४ गते १०:२४     विकासन्युज

काठमाडाैं । पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण बुधबार देशभर आंशिकदेखि पूर्ण बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पूर्वी तथा मध्य...

  २०७६ फागुन १३ गते १३:१३     विकासन्युज

काठमाडाैं । राम्रो तयारीका साथ उपयुक्त ढंगबाट रोजगारीका लागि दिइने अन्तर्वार्ताको माध्यमबाट तपाईंले जागिर हासिल गर्ने मात्रै नभएर रोजगारदाताको मनमा आफ्नो विशेष छाप समेत बसाल्न सक्नुहुन्छ । सामान्यतया रोजगारदाताले आवेदन दिएका आवेदकहरुमध्ये उचित ठहर्याएर अन्तर्वार्ताका...

  २०७६ फागुन १३ गते १०:३२     विकासन्युज

काठमाडाैं । ट्राफिक प्रहरीले सारङ्गीको धुनमार्फत सात हजार ७ हजार व्यक्तिलाई ट्राफिक सचेतना प्रदान गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले माघ २९ देखि सञ्चालन गरेको ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत सारङ्गीको धुनमार्फत सचेतना प्रदान गरेको...

  २०७६ फागुन १३ गते ९:४४     विकासन्युज

काठमाडौं । गोरखाको सदरमुकाममा आयोजित दुई दिने ४० औं राष्ट्रिय जुनियर तथा युवा रेडक्रस गोष्ठी सोमबार समापन भएको छ । नेतृत्वदाही भुमिकामा जुनियर र युवा हाम्रो प्रतिबद्धता भन्ने नाराका उक्त कार्यक्रम भएको हो ।...