समाज

  २०७६ मंसिर १६ गते २२:०१     विक्रम गिरी/मुना कार्की 

काठमाडौ ं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल १५ स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म तीन रजत तथा ६ कास्य पदकसहित २४ पदक जितेको छ । यस्तै भारत तीन स्वर्ण, आठ...

  २०७६ मंसिर १६ गते १७:१७     विकासन्युज

काठमाडौं । १३औं दक्षिण एशियाली खेलकुदअन्तर्गतको महिला भलिबलको फाईनल खेल नेपाल र भारतबीच मंसिर १७ गते दिउँसो २ बजे हुँदैछ । दशरथ रंगशालाको कवर्ड हलमा हुने फाईनल खेल नेपालकै पहिलो स्पोर्टस् च्यानल एक्शन स्पोर्टस्...

  २०७६ मंसिर १६ गते १५:३१     विकासन्युज

काठमाडौं । नेपालका मण्डेकाजी श्रेष्ठले १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपाललाई पहिलो स्वर्ण पदक दिलाएका छन् ।सातदोबाटोस्थित कराँते हलमा सोमबार भएको कराँतेको व्यक्तिगत पुरुष एकल कातामा श्रेष्ठले नेपाललाई स्वर्णपदक दिलाएका हुन् । उनले...

  २०७६ मंसिर १६ गते ९:५२     सन्ताेष राेकाया

काठमाडाैं । धेरैले भन्छन् जीवन सुख र दुःखको सम्मिश्रण हो, संघर्ष हो अनि पानीको दह जस्तै हो जिन्दगी । जहाँ अनेकौं पिर, व्यथा, हाँसो, रोदन र उकाली–ओरालीको संगम हुन्छ । यी विविध आरोह–अवरोह र चुनौतीहरुसँग...

  २०७६ मंसिर १५ गते २०:१२     विकासन्युज

काठमाडौं । आजबाट १३औं दक्षिण एशियाली खेल (साग) नेपालमा शुरु भएको छ । काठमाडौं, पोखरा र जनकपुरमा हुने २८ विधाका खेलमा प्रतिस्पर्धा गर्न सागमा ३ हजार २ सय २८ खेलाडी सहभागी हुँदैछन् । खेलाडी,...

  २०७६ मंसिर १५ गते १५:२०     विकासन्युज

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको निर्णय बदर गरी ६४ जना भूकम्प पीडित पुनःनिर्माण लाभग्राही सूचीमा सूचीकृत भएका छन् । पुनरावेदन समितिले प्राधिकरणको निर्णय बदर गरी ६४ भूकम्प पीडितलाई लाभग्राही कायम गरेको हो...

  २०७६ मंसिर १५ गते १०:५९     विकासन्युज

काठमाडौ । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘हे माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनिल गिरीको शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडियोलाई छायांकन तथा निर्देशन संजित के. घिसिङले गरेका छन् ।...

  २०७६ मंसिर १३ गते १२:०३     विकासन्युज

सप्तरी । बालिका अपहरणको प्रयास गर्ने एक भारतीय नागरिकलाई जेल चलान गरिएको छ भने अर्का भारतीय नागरिक बालसुधार गृह पुगेका छन् । जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले भारत बिहार जिल्ला सुपौल ग्राम पञ्चायत कुनौली–१८...

  २०७६ मंसिर १३ गते ११:१९     विकासन्युज

काठमाडौं । नेपाल प्रहरीबाट १३ औँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल प्रहरीको तर्फबाट ९२ खेलाडी खेल्ने भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार मङ्सिर १५ देखि २४ गतेसम्म हुने प्रतियोगितामा नेपाल प्रहरीको...

  २०७६ मंसिर १२ गते १९:३९     विकासन्युज

काठमाडौँ। १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा ट्राफिक व्यवस्थापनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले उद्घाटन र अन्त्यका दिन उपत्यकाका सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने भएको छ। सार्वजनिक र निजी दुबै सवारी साधनका लागि यो...

  २०७६ मंसिर १२ गते १६:१२     विकासन्युज

पुतलीसडकको जेब्राक्रसिङमा मानिसको ठूलो भीड थियो । दायाँबायाँ टल्कने रातो ट्राफिक स्वयंसेवक ज्याकेट लगाएका किशोरीहरु देखेपछि धेरैले जथाभावी बाटो काट्ने हिम्मत गरेनन् । बाटो काट्न खोजेकालाई किशोरीहरुले रोकिदिए । जोखिमको हेक्का नराखी कोही कपाल...

  २०७६ मंसिर १२ गते १५:५४     विकासन्युज

काठमाडाैं । दुई दशकपछि नेपालमा आयोजना भइरहेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को टिकट अनलाईबाट विक्री गर्नका लागि टिकटिङ पार्टनरमा इसेवालाई नियुक्त गरिएको छ । यससँगै राजधानी काठमाडौमा हुने भलिबल, फुटबल, बास्केटबल र...

  २०७६ मंसिर ११ गते १६:४८     विकासन्युज

काठमाडौं । तपाई बैंकको एसएसएस सेवा लिन छुटाउनु भएको त छैन ? छुटाएको भए तत्कालै जोडिहाल्नुस् । नत्र बैंकको मौज्दात रकम अरु कसैले लगिसकेको हुनसक्छ । यसरी लगेको पैसा न बैंकलाई थाहा हुन्छ न...

  २०७६ मंसिर ११ गते १५:४५     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा उपस्थित १०२ मध्ये ७८ जनाले रक्तदान गरेका थिए । कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत सो रक्तदान कार्यक्रम...

  २०७६ मंसिर ११ गते १५:१२     विकासन्युज

काठमाडौं । जनता बैंकबाट रकम चोरी गर्ने आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरीले सार्वजनिक छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरीे विभिन्न बैंकमा खाता खोली अरुको हस्ताक्षर नक्कल गरी लाखौँ रुपैयाँ...

  २०७६ मंसिर ११ गते १२:१८     विकासन्युज

समग्रमा १३औं साग कस्तो हुदैछ ? पहिला भन्दा अहिलेको साग फरक छ र यो साग भव्य हुदैछ । १३ औं साग भनेको अहिलेसम्ममा ईतिहासकै सबैभन्दा बढि खेल भएको प्रतियोगिता हो । हामीले पहिलो पटक...

  २०७६ मंसिर ११ गते ११:२५     विकासन्युज

भीमदत्तनगर । नेपाली सेनाले कञ्चनपुरको भीमदत्तनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा आज न्यानो लुगा वितरण गरेको छ । सो अवसरमा सेनाले केन्द्रलाई खाद्य सामाग्रीसमेत उपलब्ध गराएको छ । नेपाली सेनाको श्री नं २५ बाहिनी...

  २०७६ मंसिर ११ गते ११:२४     विकासन्युज

काठमाडौं । प्रदेश नं ३ का पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले माडीको विकासलाई प्रदेश सरकारले प्रथमिकतामा राखेको बताए । माडीको सोमेश्वरगढीमा भएको राष्ट्रिय प्रस्तर मूर्ति कार्यशालाको समापन गर्दै उनले यहाँको पर्यटन प्रवद्र्धनका लागि...

  २०७६ मंसिर १० गते १८:३८     विकासन्युज

काठमाडौं । सामुदायिक रेडियो प्रसारक सङ्घ अकोरावद्धारा सञ्चालित सामुदायिक सूचना नेटवर्क (सीआइएन) ले लैङ्गिक हिंसा विरुद्धको १६ दिने सञ्चार अभियान आज(मंसिर १० गते)बाट शुरु गरेको छ । उक्त अभियानको उद्घाटन महिला बालबालिका तथा जेष्ठ...

  २०७६ मंसिर १० गते १४:१४     भगवान गिरी

लिस्वन । नेपालबाट युरोप छिर्ने सपना धेरै नेपालीमा छ । जीवनलाई सफल बनाउन भन्दै युरोप छिर्ने नेपालीको सङ्ख्या पनि उत्तिकै बढ्दो छ । त्यसमा पनि युरोपेली मुलुक पोर्चुगलमा आउने नेपालीको सङ्ख्या दैनिकजसो बढेको बढ्यै...