समाज

  २०७६ मंसिर ३ गते १५:२८     विकासन्युज

जलेश्वर । नेपाल विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वर महोत्तरीले विद्युत् चुहावट गर्ने १४ जनालाई पक्राउ गरेको छ । जिल्लामा विद्युत चुहावट बढी भइरहेकोप्रति नेपाल विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वरले चुहावट नियन्त्रण अभियान...

  २०७६ मंसिर ३ गते १३:०९     विकासन्युज

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ जेममा रहेको देउराली आधारभूत विद्यालयको कक्षा कोठा भवन निर्माण भएको छ । काठमाडौँस्थित जापानी राजदूतावासको सहयोगमा भौगोलिकरुपमा विकट र दुर्गम गाउँमा सुविधा सम्पन्न भवन निर्माण भएको हो । दूतावासको...

  २०७६ मंसिर २ गते १८:५८     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्धारा राष्ट्रिय महिला भलिबल टिम सोमबार एक कार्यक्रमका बीच सम्मानित भएको छ । उक्त टिमले पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जितेको हुँदा बैंकले सो टिमलाई सम्मानपत्र, पुरस्कार प्रदान गरेर बधाई तथा सम्मान...

  २०७६ मंसिर २ गते १६:१३     विकासन्युज

चितवन । सन् २०१९ को १० महिनामा चितवन जिल्लामा ५७ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् । तेह्र हजार ६४१ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । भरतपुर अस्पतालमा रहेको एड्स...

  २०७६ मंसिर २ गते ११:५६     विकासन्युज

काठमाडौं । हरेक व्यक्तिले गासका लागि दैनिक घण्टौ काम गर्दछ तर खाएको कुरा उत्सर्जन भएपछि त्यसको दिगो व्यवस्थापनका लागि भने धेरै ध्यान दिएको पाइदैन । हरेक व्यक्तिले कम ध्यान दिएको मानवीय मलमूल व्यवस्थापन अहिले...

  २०७६ मंसिर १ गते १७:०९     विकासन्युज

काठमाडौं । कतार एयरवेजले ग्लोबल आइएमई बैंकका ग्राहकलाई हवाई टिकटमा ७ प्रतिशतसम्म छुट दिने भएको छ । बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी तथा कतार एयरवेजको तर्फबाट कतार एयरवेज ग्रुपका कन्ट्री...

  २०७६ कार्तिक ३० गते १७:०९     विकासन्युज

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघ र कान्ति सास्कृतिक केन्द्रको संयुक्त आयोजनामा वातावारणीय स्वच्छता तथा भ्रमण बर्ष २०२० लाइ प्रबर्धन सयोगार्थ चलचित्र कलाकार, मोडल, र गायक गायिका बीच ३ किलोमिटर सडक दौड (सेलिब्रेटी दौड...

  २०७६ कार्तिक २९ गते २१:४२     विकासन्युज

काठमाडौं । आगामी मंसिर तीन र चार गते सातै प्रदेशका महिला उद्यमीहरु काठमाडाै‌मा भेला हुने भएका छन् । उक्त भेलामा नेपालभरिका ग्रामिण तथा शहरी क्षेत्रका महिला उद्यमीको उद्यमशीलतालाई पहिचान गरी प्रोत्साहन र हौसला बढाउन...

  २०७६ कार्तिक २९ गते १५:३४     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस ग्रुपद्धारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ । जाडोयामलाई लक्षित गरी मानव सेवा आश्रममा आश्रित सम्पुर्ण महानुभावहरुलाई जाडोबाट बच्न उक्त ज्याकेट वितरण गरिएको हो । उक्त अवसरमा...

  २०७६ कार्तिक २९ गते १२:२५     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । उक्त कम्पनीका क्षेत्रीय प्रबन्धक मोहन पुरीले बीमित स्व. जनक केसीको घरमै पुगी दुघर्टना मृत्यु बापत हुने बीमाङ्कको दोहोरो रकम...

  २०७६ कार्तिक २९ गते ९:११     विकासन्युज

काठमाडौँ । नेपालमा पहिलो पटक फर्मुला वानको इ–कार रेसिङ आयोजना हुने भएको छ । सन् २०२१ को मे महिनामा मुस्ताङको जोमसोममा फर्मुला इ–च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘एक्स्ट्रिम र इ’...

  २०७६ कार्तिक २८ गते १३:२८     विकासन्युज

सुर्खेत । कर्णाली प्रदेशका पाँच जिल्लामा अझै विद्युतकाे राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन । नेपाल विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय सुर्खेतले कालिकोट, जुम्ला, डोल्पा, मुगु र हुम्ला जिल्लामा राष्ट्रिय प्रसारण लाइन पुग्न कम्तीमा दुई...

  २०७६ कार्तिक २८ गते १३:२०     विकासन्युज

हेटौँडा । मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ । चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि विगत सात महिनायता वडा कार्यालय नेतृत्वविहीन बनेको...

  २०७६ कार्तिक २८ गते १३:१५     विकासन्युज

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. पाण्डेले समाजको भवन निर्माण गर्न रु एक करोड आर्थिक सहयोग गर्ने भएका छन् । यस सहयाेगसँगै नेपाल मधुमेही समाजले छिट्टै आफ्नै भवन प्राप्त गर्ने भएको छ । यसका...

  २०७६ कार्तिक २८ गते ९:०३     विकासन्युज

काठमाडोँ । अल्का अस्पतालले विश्व मधुमेह दिवसका अवसरका विहिबार निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। विहान साढे ९ बजेबाट सुरु हुने शिविर अपरान्ह ४ बजेसम्म चल्नेछ। अस्पताल र काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टरको...

  २०७६ कार्तिक २७ गते १६:४८     विकासन्युज

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कं. लि.ले स्व.सुचिता खनालको मृत्यु बीमा दावी भुक्तानी गरेको छ । केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बुधबार एक कार्यक्रम आयोजना गरी स्व. खनालले ३ वर्ष अघि रु.५० लाखको जीवन बीमा...

  २०७६ कार्तिक २७ गते १६:१०     विकासन्युज

काठमाडौँ । खानेपानी मन्त्री बिना मगरले नेपाल खानेपानी संस्थानको काभ्रे पनौतिस्थित प्रशोधित पानी उत्पादन केन्द्रको बुधबार निरीक्षण गरेकी छिन् । संस्थान आफैंले लगानी गरेर प्रशोधित पानी उत्पादन गरी जार तथा बोतल मार्फत आम उपभोक्ता...

  २०७६ कार्तिक २७ गते १५:३५     विकासन्युज

काठमाडौँ । पेय पदार्थ कोका–कोलाले यो वर्षको ठूलो प्रवद्र्धन क्याम्पेन ‘कोका–कोला क्यापमा कार’को विजेता हेटौंडाका अम्बरबहादुर गुरुङलाई बम्पर उपहार टाटा टियागो गाडी हस्तान्तरण गरिएको छ । बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले टाटा...

  २०७६ कार्तिक २७ गते १३:४९     विकासन्युज

भद्रपुर । झुठा विवरणका आधारमा १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन सघाएको अभियोग लागेका झापाका दुई कर्मचारीसहित ६ जना पूर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतको कात्तिक २५ गतेको आदेश...

  २०७६ कार्तिक २७ गते १३:२४     विकासन्युज

काठमाडौं । सवित्रा चिलुवालले निर्माण गरेको चलचित्र मखमली मंसिर १३ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ ।  ६० वटा हलमा एक्कै साथ प्रदर्शन हुने मखमलीमा यस चलचित्रमा फरक अभिनयमा देखा परेकी नायिका शुभेच्छा थापालाइ गाउले...