चितवन । चाडपर्वका समयमा राजमार्ग क्षेत्रमा हुनसक्ने आपराधिक क्रियाकलाप रोक्न सशस्त्र प्रहरी परिचालन गरिने भएको छ । जिल्ला सुरक्षा समितिले चाडपर्वका समयमा जिल्लाको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन राजमार्गमा सशस्त्र प्रहरी परिचालन गर्न लागेको हो...
काठमाडौँ । ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले चाडपर्वलाई लक्षित गरेर देशैभरि आफूहरुले विशेष ट्राफिक व्यवस्थापन गरेको स्पष्ट पारे । काठमाडौँमा आयोजित कार्यक्रममा उनले भने–‘अहिलेको अवस्था भनेको विशेष अवस्था हो, हामीले सोही अनुसारको टा«फिक...
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको पनौती शाखाले विद्यालयलाई खानेपानी फिल्टर वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोक जिल्ला, मेलम्ची नगरपालिका, वडा नं १०, शिखरपुरमा रहेको शीतलादेवी माध्यमिक विद्यालयलाई खानेपानी फिल्टर...
काठमाडौँ । सन नेपाललाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापनाको दोश्रो वर्ष पूरा गरी तेश्रोे वर्षमा प्रवेश गरेको छ । कम्पनीले सोमबार तेश्रो वर्ष प्रवेश र समाजिक सेवा दिवसको अवसरमा कर्पोरेट कार्यालय लगायत शाखा कार्यायलहरुमा रक्तदान,...
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको बुढानिलकण्ठस्थित फुड फर लाइफ नेपालमार्फत बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैंकले फुड फर लाइफ नेपाललाई १५ दिनका लागि पुग्ने चामल, नुन,...
काठमाडौँ । सप्ताहव्यापी संविधान दिवस मनाउने क्रममा शनिबार कृषि विकास बैंक लि.ले माइतीघर मण्डलामा बृक्षारोपण गरेको छ । प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको नेतृत्वमा माईतिघर मण्डलाको चौरीमा विभिन्न जातका फलफूलका विरुवाहरु रोपिएको हो ।...
काठमाडौँ । संबिधान दिवसको अवसरमा मञ्जुश्री फाइनान्स लिमिटेड, मुख्य शाखा नयाँँबानेश्वरले निसाह्य सेवा सदनलाई सहयो उपलब्ध गराएको छ । नायब प्रमुख कार्यकारी अधिकृत नारायण सुबेदीको अगुवाईमा निःसाह्य सेवा सदन शान्तिनगरलाई जेष्ठ नागरिक उपचार कोषको...
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले बनेपा नगरपालिकाको ग्रामिण क्षेत्रलाई लक्षित गरेर उग्रचण्डी नाला शाखामा एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत बनेपा नगरपालिका अन्र्तगत उग्रचण्डी नाला र...
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लागुऔषधको दुव्र्यसनमा परेका व्यक्तिहरुलाई कुलतबाट छुटकारा गराउने कार्यमा काम गर्दै आएको नशा रहित समाज नेपाललाई रू. १०१,०००।- आर्थिक सहयोग प्रदान गरेको छ । नशा रहित समाज नेपालको कार्यालय...
सुर्खेत । चौथो संविधान दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा राष्ट्रसेवक टोली विजयी भएको छ । आज दिउँसो ३ः०० बजे एसओएस सुर्खेतको मैदानमा सञ्चालन भएको जनप्रतिनिधि र राष्ट्रसेवकबीचको खेलमा राष्ट्रसेवक टोली विजयी भएको हो...
काठमाडौँ । कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा आफ्नो केन्द्रीय कार्यालय सहित देशभर रहेका ९९वटै शाखा कार्यालय मार्फत कामना सेवा सरसफाई अभियान,२०७६ आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत गरिएको अभियानले सरसफाई र...
काठमाडौँ । भाटभटेनी सुपर मार्केटले काठमाडौँ प्रहरी परिसरलाई अत्याधुनिक पीटीजेड र फोरके क्यामरा उपलब्ध गराएको छ । भाटभटेनी सुपरमार्केटका निर्देशक कल्याण गुरुङले ती क्यामरा हस्तान्तरण गरेका हुन् । भाटभटेनीले उपलब्ध गराएको क्यामरा मध्ये नौ...
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले यही भदौ ३१ गते बाढीबाट प्रभावित क्षेत्र सिराहाको मिर्चैया नगरपालिका वडा नं ६, मुसहर वस्तीका ४२ घरधुरीका पीडितहरुलाई खाद्यान्न तथा झुल सहयोग गरेको छ । हालै मात्र मुक्तिनाथ...
काठमाडौं । सिमान्त सन्तोष र श्रृजन त्रिपाठीको स्वरमा रहेको गीत ‘मलाई पनि रहर छ ठूलो मान्छे बन्ने…’ सार्वजनिक भएको छ । मिरा देवी राईको शब्द, नवीन कार्कीको सङ्गीत र नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको...
गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिकहरुका लागि घरमा गएर उपचार सेवा दिन शुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि ‘ ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम’ सञ्चालन गरी ८० वर्ष माथिका...
काठमाडौँ । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा मनाइदैछ । आश्विन सङ्क्रान्तिका दिन कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै छन् । आजको दिनलाई वास्तु दिवसका रुपमा समेत मनाउने गरिन्छ । विश्वकर्मा पूजाको...
काठमाडौँ । एभरेष्ट प्रिमियर लिगको यस वर्षको संस्करणको प्रसारण भारतीय टेलिभिजन च्यानल डिस्कभरी नेटवर्कको ‘डी-स्पोर्ट्स’ बाट हुने भएको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ईपीएलका प्रबन्ध निर्देशक आमीर अख्तरले यसबारे लिगको जानकारी दिएका...
काठमाडौँ । आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ २९ गते नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकाको विभिन्न गाउँका स्थानीय समुदायका १३४ ग्राहक सदस्यहरुको सहभागितामा “वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाको बट्टार शाखाका प्रबन्धक...
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा अमेरिकी महानगर न्यूयोर्कस्थित उक्त विश्व संस्थाको प्रधान कार्यालयमा आजदेखि प्रारम्भ हुँदैछ । यो वर्ष महासभाको बहसको विषय ‘गरीबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र समावेशिताका निम्ति बहुपक्षीय प्रयास...
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रीय निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधि इमरान ख्वाजा र अमर शेख, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार...
Copyright © 2025 Bikash Media Pvt. Ltd.