समाज

  २०७६ भदौ १ गते १७:२६     विकासन्युज

काठमाडौँ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले अविरल बर्षासंगै आएको बाढीले प्रभावित तथा क्षति पुगेका ग्राहक सदस्यहरुलाई राहत वितरण गरेको छ । संस्थाको प्रदेश नं १ र २ अन्तर्गत शाखा कार्यालयहरु सिम्रौनगढ, सपही, सन्तपुर,...

  २०७६ साउन ३१ गते १४:२१     विकासन्युज

काठमाडौं । गाईजात्रा पर्वको अवसरमा आयोजित कार्यक्रममा ख्यातिप्राप्त हास्य कलाकारहरुले देशको पछिल्लो घटना र सन्दर्भलाई लिएर झटोरो हानेका छन् । शुक्रबार राजधानीमा आयोजित गाइजात्रा विशेष साक्षात्कारमा सहभागी भई उनीहरुले नेतादेखि कर्मचारीसम्मलाई व्यङ्ग्यमार्फत् झटारो हानेका...

  २०७६ साउन ३१ गते १३:३५     विकासन्युज

काठमाडौँ । फुलबुट्टे गुन्यु र रातो चोली । शिरमा रातो फूल अनि शिरबन्दी। हातमा बैशाखी र मुहारमा मीठो मुस्कान । एकजना महिलाको सहयोगमा उनी स्टेजको बीच भागमा आईपुगिन् । नेपथ्यमा गीत बज्यो ‘मै छोरी...

  २०७६ साउन ३१ गते ९:३४     विकासन्युज

काठमाडौँ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमसहित आरम्भ हुँदैछ । आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना...

  २०७६ साउन ३० गते ८:१८     विकासन्युज

काठमाडोँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा...

  २०७६ साउन २९ गते १७:०७     विकासन्युज

काठमाडौं । आगामी असोजमसान्तभित्र रोजगारदाता तथा योगदानकर्ताले सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनु पर्ने आदेश जारी गरेको छ ।पछिल्लो समय कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषमा उच्चस्तरीय पदाधिकारी समेत समावेश रहेको उक्त बैंठकको निर्णय...

  २०७६ साउन २८ गते १४:१९     विकासन्युज

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरीलाई पाँच हजार थान डायरी सहयोग गरेको छ । मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी...

  २०७६ साउन २८ गते १२:३१     विकासन्युज

काठमाडौं । काठमाडौँमा आयोजना हुने एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन अफगानिस्तानको राष्ट्रिय भलिबल टोली आज नेपाल आइपुगेको छ । आगामी भदौ २ देखि ८ गतेसम्म हुने खेलमा सहभागिता जनाउन अफगानिस्तानको राष्ट्रिय...

  २०७६ साउन २७ गते १८:२०     विकासन्युज

काठमाडौँ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमालाई देशका ७७ जिल्लामा नै कसरी लान सकिन्छ भनी लक्ष्य तथा कार्यक्रम बनाई अघि बढ्न बीमा समितिका अध्यक्ष, कार्यकारी निर्देशक तथा पदाधिकारीलाई निर्देशन...

  २०७६ साउन २७ गते १०:१९     विकासन्युज

काठमाडौँ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र हेटौडाको सहयोग तथा हिमालयन मानव अधिकारकर्मी समूह हिमराइट्सको आयोजनामा बाँसको हस्तकला सामाग्री निर्माण सम्बन्धी तीन महिने निःशुल्क तालिम शुरु भएको छ । मकवानपुरको मनहरी वडा नं...

  २०७६ साउन २७ गते ९:३६     विकासन्युज

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद देशभरका मस्जिदमा आज मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी...

  २०७६ साउन २६ गते ११:३३     विकासन्युज

बागलुङ । बालबालिकाको पढाइमा सघाउने उद्देश्यले यहाँका एक दम्पतीले शैक्षिक अक्षयकोष स्थापना गरेको छ । बागलुङ बजार निवासी व्यवसायी कमलप्रसाद श्रेष्ठ र उहाँकी श्रीमती सिर्जनाले रु दुई लाखको ‘कमल–सिर्जना श्रेष्ठ शैक्षिक कोष–२०७६’ घोषणा गरेका...

  २०७६ साउन २४ गते १५:४४     विकासन्युज

धनगढी । नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित चार जनालाई कैलाली जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१ नैनादेवी टोलका खगेन्द्र बम भन्ने खगेन्द्रबहादुर रजवार, चुरे गाउँपालिकाका भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का...

  २०७६ साउन २३ गते १४:४१     विकासन्युज

भारतमा आयोजना हुने साफ यू–१५ (पन्ध्र वर्षमुनि) फुटबल च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । भारतको कल्याणीमा हुने उक्त च्याम्पियनशिपमा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र भूटान गरी पाँच राष्ट्रको...

  २०७६ साउन २३ गते ९:४०     विकासन्युज

काठमाडौं । ८ बर्षको कलिलो उमेरको बालकले आत्महत्या गर्नसक्छन् भन्ने कुरालाई धेरै जनाले नकार्न सक्छन् । मानिस सोच्छन् निर्णय लिन नसक्ने बालबालिकाले आत्महत्याको बारेमा सोच्दै सोच्दैनन् । तर, विश्वमा १० बर्ष देखी २४ बर्ष...

  २०७६ साउन २२ गते १६:०९     विकासन्युज

काठमाडौँ । लुम्बिनी विकास बैंक लि.ले स्याङ्जा पुतलीबजार नगरपालिका-०३, कुमालगाउँ स्थित काजिमान हरीटीका माध्यमिक विद्यालयलाई खानेपानी ट्याङ्की हस्तान्तरण गरेको छ । विद्यार्थी तथा शिक्षक लगायतलाई स्वच्छ खानेपानी सहजताको लागी मंगलबार विकास बैंकका संचालक समितिका...

  २०७६ साउन २१ गते २०:३९     विकासन्युज

काठमाडौं । माथिकाे तस्विर सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । युवा पुस्ताले ट्रोल बनाईरहेका छन् । तस्विरमा धेरै कुरा प्रष्ट देखिन्छ । ठूलो राष्ट्रिय झण्डासहित सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आफ्नो...

  २०७६ साउन २१ गते १६:४३     विकासन्युज

काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने आसन्न फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत एशिया दोस्रो चरण छनोटका लागि नेपालले आज प्रारम्भिक चरणमा ३१ सदस्यीय टोलीको घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक योहान...

  २०७६ साउन २१ गते १६:३३      सन्तोष रोकाया

काठमाडौँ । प्लिज लुक माई आर्ट, प्लिज हेल्प मी, गिभ मी द डोनेशन एण्ड आई सेल दिस पिक्चर । काठमाडौको रत्नपार्क पुग्दा यी आवाज तपाईँले पनि पटक पटक सुन्नु भएको छ । रत्नपार्कको फुटपाथमा...

  २०७६ साउन २१ गते १४:५४     पूर्णप्रसाद न्यौपाने

ओखलढुंगा । रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाइने भएको छ । प्रदेश नं १ सरकारले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ मा पर्ने रुम्जाटार क्षेत्रमा ‘स्मार्ट सिटी’ बनाउने भएको हो । प्रदेशसभाका सांसद अम्बिरबाबु गुरुङले आफूले निर्वाचनमा गरेको वाचाअनुसार...