समाज

  २०७५ असार २६ गते १८:५४     विकासन्युज

काठमाडौं । सनसनी पुर्ण अर्जेन्टिनालाई २ गोल गर्दै फ्रान्सलाई अघि बढाएका युवा स्ट्रार केलियन एम्बाप्पेले आफुले धेरै कुरा सिक्न बाँकी रहेको बताएका छन् । इंग्लिस अनलाइन गोल डटकमलाई अन्र्तवार्ता दिदैं एम्बाप्पेले भने-‘मैले खेलबाट धेरै...

  २०७५ असार २६ गते १७:४९     विकासन्युज

काठमाडौं । राष्ट्रिय फुटबल टिमका युवा खेलाडी नवयुग श्रेष्ठले बनेपा–८ काभ्रेमा अवस्थित शिक्षा सदन माध्यमिक विद्यालयलाई फुटबल सामाग्री हस्तान्तरण गरेका छन् । श्रेष्ठले पुष्पतारा केडिया सेवा संस्थाद्धारा आयोजित एवं वृज सिमेन्ट इण्डष्ट्रिज प्रा. लि....

  २०७५ असार २४ गते १७:४६     विकासन्युज

काठमाडौं । ग्लोबल सेपर्सले बुढानिलकण्ठको गणेश सेकेण्डरी स्कुललाई नयाँ निर्माण गरिएको भवन हस्तान्तरण गरेको छ । गोरखामा आएको भुकम्पपछि ग्लोबल सेपर्सले भुकम्पबाट प्रभावित विद्यार्थीहरुका लागि उक्त स्कुलको भवन स्थायी रुपमा बनाउने योजना बनाएका थिए...

  २०७५ असार २३ गते १९:०४     वीरेन्द्र जैसी

नेपालगञ्ज/१२ बेलासपुरका चिडिमारहरु एक वर्षअघिसम्म पनि खुला ठाउँमै शौच गर्थे । बस्तीमा एक सय घरधुरी थिए । कसैको शौचालय थिएन । रामकृपाल चिडिमार विगत सम्झन्छन्, ‘धेरै त बस्ती नजिकैको खेतमा दिशा गर्न जान्थे ।...

  २०७५ असार २३ गते १७:००     विकासन्युज

काठमाडौं । गायिका मेलिना राई र गायक भारत सिवाहाङ राईको आवाजमा तयार गरिको गीत चाहना यो मनकोसार्वजनिक गरिएको छ । अडियो तथा म्युजिक भिडियो एक साथ विशेष कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ ।...

  २०७५ असार २२ गते १२:३९     विकासन्युज

काठमाडौं । स्पेनिस फुटबल क्लब रियल मड्रिडले स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई बेच्ने लगभग पक्का भएको छ । रोनाल्डो युभेन्टस् जाने आधिकारी निर्णय नहुदै इटालियन मिडियाहरुले भने रोनाल्डो बस्ने घर सार्वजनिक गरेका छन् । केहिदिन अघि...

  २०७५ असार २१ गते ९:३२     विकासन्युज

बैंकक । थाइल्याण्डमा विश्वकप फुटबल प्रतियोगिता २०१८ का विभिन्न खेललाई लिएर बाजी खेलेको आरोपमा दश हजार जना पक्राउ परेका छन् । प्रहरीका एक उच्च अधिकारीले त्यति धेरै मानिसलाई पक्राउ गरेको तथ्य बुधबार सार्वजनिक गरेका...

  २०७५ असार २० गते १७:४५     विकासन्युज

काठमाडौं । बालुुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंकले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ‘सडक पेटी हरियाली कार्यक्रम’ अन्तर्गत बालुुवाटार वरपरको सडक पेटीमा वृक्षारोपण गरेको हो । उक्त स्थानमा करीब १०० वटा...

  २०७५ असार २० गते १६:३१     कुमार चौलागाई 

काठमाडौं । रुसमा जारी विश्वकपको प्रिक्वाटरफाइनलका खेलहरू गएराति समाप्त भएसँगै प्रतियोगिताको रोमाञ्च उत्कर्षमा पुगेको छ । रुस विश्वकपको अन्तिम आठसम्म आइपुग्दा विश्वकपका दाबेदार मानिएका जर्मनी, अर्जेन्टिना, पोर्चुगल, स्पेन, मेक्सिकोजस्ता टोलीहरू घर फर्किए भने थुप्रै उत्कृष्ट...

  २०७५ असार २० गते ११:४७     विकासन्युज

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा रहेको नौतले दरबारको मर्मतका लागि आवश्यक काष्ठकलाको कार्य छाउनीस्थित राष्ट्रिय संग्रहालयमा भइरहेको छ । पुराना बिग्रिएका काठलाई मर्मत तथा पुराना कलाकृतिको संरचनाका काष्ठकला कुद्नेलगायत काम त्यहाँ...

  २०७५ असार १९ गते १८:४८     विकासन्युज

काठमाडौं । मनसुन सक्रियभएसँगै वर्षा बढी भएकाले बाढी पहिरोको जोखिमसमेत बढ्दै गएको अवस्थालाई मध्येनजर गर्दै नेपाल रेडक्रस सोसाइटीले मंगलबारदेखि आपत्कालीन कार्यसञ्चालन केन्द्र (इआरओ) लाई सक्रिय बनाएको छ । नेरेसोले वाढी, पहिरो प्रभावितहरुलाई आपत्कालीन आवास,...

  २०७५ असार १९ गते १७:४३     विकासन्युज

काठमाडौं । ब्राजिलका युवा स्ट्राइकर नेइमार जुनियरलाई रियल म्यड्रिडले अहिलेसम्मकै ठूलो रकम प्रस्ताव गरेको छ । मेक्सिकोलाई हराउन महत्वपुर्ण १ गोल र १ असिस्ट गरेका नेइमारलाई ३ सय १० मिलियन अफर गरेको हो ।...

  २०७५ असार १९ गते १२:४२     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनरत गोरखा फुजेलकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । गत जेठ १५ गते मंगलबारबाट...

  २०७५ असार १८ गते १०:२९     विकासन्युज

काठमाडौं । विश्व फुटवलका स्टारद्धय लियोनेल मेस्सी र रोनाल्डो दुबै घर फर्किसकेका छन् । मेस्सीको अर्जेन्टिनाले फ्रान्ससँग पराजय व्यहोरेर रसिया छाड्नु परेको हो भने रोनाल्डोको पोर्चुगलले उरुग्वेसँग पराजित भएर यसपालीको विश्व कपबाट हात धुनु...

  २०७५ असार १७ गते १७:१५     विकासन्युज

काठमाडौं । २०१४ को विश्वकपमा १-० को अन्तरले जर्मनीसँग अर्जेन्टिना पछि परिरहेको थियो । जब मेसीले फ्रि-किक प्रहार गर्न लागेका थिए । मलाई १ प्रतिशत पनि विश्वास थिएन कि त्यो गोल हुन्छ भनेर ।...

  २०७५ असार १७ गते १७:१२     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकद्धारा प्रवद्र्धित सिद्धार्थ फाउन्डेसनले रुरल हेल्थ एण्ड ऐजुकेशन सर्भिस(रेहेष्ट) नामक गैरसरकारी संस्थालाई आर्थिक सहयोग गरेको छ । फाउन्डेसनले पिछडिएका बालिकाहरुको शिक्षाका लागि ८४ हजार ८८५ रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको...

  २०७५ असार १६ गते १४:२८     विकासन्युज

काठमाडौं । केहि घण्टापछि शुरु हुने प्रिक्वटर फाइनल अन्तर्गत फ्रान्स र अर्जेन्टिना बिचको खेलमा अर्जेन्टिनाले कस्तो खेलाडी छनोट गर्ला भन्ने चासो बढेको छ । मुख्य प्रशिक्षक जोर्जे साम्पोलीसँग खेलाडीहरुको सम्बन्ध बिग्रीएको समाचार बाहिरिएपछ कप्तान...

  २०७५ असार १५ गते १२:०३     विकासन्युज

काठमाडौं । विश्वकपको समुह चरणको खेल सकिँदा आश्चर्यजनक जर्मनी बाहेक सबै फुटबल महाशक्ति अन्तिम १६मा स्थान बनाउन सफल भैसकेका छन् । शनिबारदेखि हुने प्रिक्वाटर फाइनल खेलको लागि अब जोड घटाउ शुरु भैसकेको छ ।...

  २०७५ असार १४ गते २२:४६     विकासन्युज

काठमाडौं । तपाईले आफ्नो सुताइलाई वेवास्था त गर्नु भएको छैन ? कहिले सोच्नु भएको छ कम सुत्नाले कतिसम्म खतरनाक रोग लाग्न सक्छ । सुताईप्रति चासो दिनु भएको छैन भने एक पटक ध्यान दिनुहोला थोरै...

  २०७५ असार १४ गते १२:०८     विकासन्युज

काठमाडौं । अर्जेन्टिनाका प्रशिक्षक जोर्जे साम्पाउलीले कुन खेलाडी राख्ने भनेर मेसीलाई सोधेको खुलासा भएको छ । नाइजेरिया विरुद्धको दाेस्रो हाफमा टचलाई नजिक आएर मेसीलाई साम्पाउलीले कुन अग्युइरोलाई राख्ने कि नराख्ने विषयमा मेसीलाई सोधेको एक...