समाज

  २०७५ असार १३ गते ११:५४     विकासन्युज

काठमाडौं । रसिया विश्वकप २०१८ का समुह चरणको खेल सकिनै लाग्दा अब प्रि क्वाटरफाइनलको हिसाब शुरु भएको छ । नयाँ फुटबल राष्ट्रहरुको कडा चुनौति पार गर्दै अन्तत पुरानै शक्ति राष्ट्रहरु अन्तिम १६ मा स्थान...

  २०७५ असार १२ गते २१:४७     विकासन्युज

काठमाडौं । मोरङको बेलवारी नगरपालिकाले शौचालय नभएको घरको नक्सा पास नगर्ने भएको छ । नयाँ घर बनाउँदा सुरुमै शौचालयसहितको नक्सा बनाउनुपर्ने नियम नगरपालिकाले नगरपरिषदबाटै पास गरेको हो । घरमा शौचालय बनाएपछि मात्रै घरको नक्सा...

  २०७५ असार १२ गते १६:४६     विकासन्युज

काठमाडौं । मुलुकमा लागुऔषध प्रयोग र यसको ओसार पसार निषेध गर्ने गृहमन्त्रालयले जनाएको छ । मंगलबार ललितपुरमा लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले सरकारले विकासका लागि पाँच...

  २०७५ असार १२ गते ११:१०     विकासन्युज

काठमाडौँ । तपार्इले कुकुर पाल्नु भएकाे छ र दिसाबाहिर गराउदै अाउनु भएकाेछ भने कारबाहीमा पर्न सक्नुहुनेछ अब साेच्ने बेला अाएकाे छ । कुकुरको दिसाले मानव शरीरमा अत्यन्तै धेरै असर गर्ने भएकाे भन्दै काठमाडौँ महानगरपालिकाले...

  २०७५ असार ११ गते १९:२८     विकासन्युज

काठमाडौं । सोमबार एक कार्यक्रममा पूर्व शिक्षा सचिव जनार्दन नेपालले एसईईको नतिजा प्रकाशनमा सरकारले लापारबाही गरेको आरोप लगाएका छन् । एसईई नतिजा प्रकाशनमा देखिएको कमजोरीलाई अर्को वर्ष नदोहोर्याउने गरि सत्य–तथ्यका अनुसन्धान गर्न सरकारसँग उनको...

  २०७५ असार ११ गते १२:५२     विकासन्युज

काठमाडौं । विभिन्न दूधको ४२ नमूना मध्ये एउटै ब्याच नं. नदोहोरिने गरी परीक्षण गरिएका ३६ नमूना मध्ये ३३ ओटामा सरिरलाई हानी पुर्याउने सूक्ष्म जीवाणु कोलिफर्म भेटिएको छ । कोलिर्फम हुनुको मुख्य कारण सरसफाईको कमी,...

  २०७५ असार १० गते १६:११     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडले “साथ” नामक सामाजिक कल्याण-उन्मुख गैर-सरकारी संस्थालाई नगद एक लाख रुपैयाँको सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त संस्थालाई सो मात्राको सहयोग गरेको हो । साथले...

  २०७५ असार ८ गते १४:३६     विकासन्युज

काठमाडौं । क्रोयोसियाका भरपर्दा डिफेन्डर सिमे भर्सलवकोले अर्जेन्टिना उविरुद्धको खेलमा आफुले नौलो अनुभव लिएको बताएका छन् । खेलको बारेमा इंगल्याण्डको खेलकुद अनलाईन गोलसँग कुरा गर्दै अर्जेन्टिनाका खेलाडीहरु रोइरहेको अनुभव गरेको बताएका हुन् । उनले...

  २०७५ असार ८ गते १३:२६     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ थान कम्प्युटर तथा अन्य सामाग्रीहरु हस्तान्तरण गरेको छ । बैंकले बूढानीलकण्ठ नगरपालिका वडा नं ११, जगडोल स्थित श्री जनजागृति माध्यामिक विद्यालयलाई उक्त सामाग्री...

  २०७५ असार ६ गते १७:२९     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले बुढानिलकण्ठ मन्दिर परिसरमा मन्दिरको सरसफाईको लागि डस्टबिन वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सांस्कृतीक सम्पदा संरक्षणका कार्यक्रमहरु गर्दै जाने क्रममा उक्त समाग्री वितरण गरेको हो ।...

  २०७५ असार ५ गते ११:३४     विकासन्युज

काठमाडौं । तीन जनाको ज्यान जाने गरी स्कुटरलाई ठक्कर दिने टिपर चालकलाई जिल्ला अदालत भक्तपुरले पूर्पक्षका लागि जेल चलान गरेको छ । जिल्ला न्यायाधीश भोजराज शर्माको एकल इजलासले पलाँसे घटनाका टिपर चालक सुरेश भन्ने...

  २०७५ असार ४ गते १०:५७     विकासन्युज

काठमाडौं । अर्जेन्टिनाका पुर्व स्टार स्ट्राइकर म्यरोडोनाले मेसीलाई निराश नहुन आग्रह गरेका छन् । म्यरोडोनाले आफुले जिवनमा ५ पटक पेनाल्टीमा गोल नगरेको भन्दै मेसीलाई सहानुभुति दिएका हुन् । खेल हेर्न रसिया पुगेका म्यरोडोनाले मेसीले...

  २०७५ असार ३ गते १४:०२     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले मृतकका परिवारलाई ७ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले तुलसीपुर शाखामा कार्यरत किसोरकुमार बडुको असामयिक निधन भएकोमा बडुको परिवारलाई सो मात्राको रकम सहयोग गरेको हो । बैंकले...

  २०७५ असार १ गते १४:३५     विकासन्युज

काठमाडौं । विश्वकपको दोस्रो दिन एकै क्लबबाट खेल्ने स्पेनका कप्तान सर्जियो रामोस र पोर्चुगलका कप्तान क्रष्टियानो रोनाल्डो एक अर्का विरुद्ध मैदानमा उत्रिदैछन् । नेपाली समय अनुसार ११ ४५ मा शुरु हुने खेलमा उत्कृष्ट स्ट्राइकर...

  २०७५ असार १ गते ६:१९     विकासन्युज

काठमाडौं । कुमारी बैंकले कमलपोखरीस्थित कमल आधारभूत माध्यामिक सामुदायिक विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ । आधारभूत तथा गुणस्तरीय शिक्षामा टेवा पुर्याउने उद्देश्यका साथ...

  २०७५ जेठ ३१ गते १८:०४     विकासन्युज

काठमाडौं । मापदण्ड अनुरुप दूध उत्पादन नगरेका डेरी उद्योगहरुलाई सरकारले प्रचलित खाद्य ऐन अनुसार कानूनी कारवाहीको प्रक्रिया अगाडी बढाएको छ । सोमबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालको नेतृत्वमा राजधानीमा गरिएको अनुगमनमा...

  २०७५ जेठ ३१ गते १७:३०     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चितवनमा रहेको नव सेवा आश्रमलाई ३ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराएको छ । बिहीबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले आश्रमकी अध्यक्ष ममता...

  २०७५ जेठ २९ गते १९:१५     विकासन्युज

काठमाडौं । धादिङमा विश्वकप २०१८ को चर्को चहल पहल शुरु भएको छ । विश्वकप शुरु हुन केहि घण्टा बाँकी रहँदा अर्जेन्टिना समर्थकहरुले मेसी र उनको टीम अर्जेन्टिनालाई समर्थन गर्दै मोटरसाइकल र्याली निकालेको हो ।...

  २०७५ जेठ २९ गते १४:०५     विकासन्युज

काठमाडौं । अल्फाबिटा कन्सलटेन्सीले रक्तदान कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । मंगलबार विहान १० देखी दिउँसाे २ बजेसम्म सञ्चालित उक्त कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् । नेपालमा पनि रगतको अभावमा ज्यान गुमाउनेको...

  २०७५ जेठ २९ गते १०:४२     विकासन्युज

काठमाडौं । क्रोयोसियका मिडफिल्डर इभान राकेटिकले २०१८ को विश्वकपमा अर्जेन्टिनाका मेसीलाई रोक्ने कुनैपनि सुत्र नहुने बताएका छन् । स्पेनीस अनलाईन मार्कालाई अन्तर्वाता दिदैं राकेटिकले मेसी जादुमई खेलाडी भएको बताएका हुन् । राकेटिकले मेसीबारे बोल्दै...