कपिलवस्तु । तिलौराकोटमा इसापूर्व आठौँ शताब्दीमा सुसंस्कृतिले सम्पन्न मानव बस्ती भएको तथ्य फेला परेको छ । पुरातत्व विभाग, बेलायतको दुरहाम विश्वविद्यालय, लुम्बिनी विकास कोष र राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञको संयुक्त टोलीले गरेको पुरातात्विक उत्खननबाट पाइएका...
काठमाडौं । सिटिजन्स बैंकले बेबिलाईफ होमलाई १ लाख ५० हजार सहयोग गरेको छ । बैंकको ११ औं बार्षिक उत्सवको अवसरमा बेबी लाइफलाई बैंकले नगद सहयोग गरेको हो । बेबिलाइफले बिगत १० वर्ष देखि एचआइभी...
काठमाडौं । नेपालको प्रतिष्ठित धार्मिक सम्पदाका रुपमा स्थापित नवलपरासीको शाश्वत धाममा ‘बुद्धिष्ट सेन्टर’ स्थापना हुने भएको छ । आगामी वैशाख पुर्णिमाका दिन उद्घाटन गरिने उक्त सेन्टर निर्माणको काम अहिले तीब्र गतिमा भइरहेको छ ।...
काठमाडौं । नेपाल रिङ रेस्लिङ संघले फागुन १८ गते अन्तर्राष्टिय रेस्लिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले पोखरा रंगशालामा प्रतियोगिता आयोजना गर्न लागेको हो । आर डब्लु संग्राम नाम दिएको प्रतियोगितामा ४ देशका...
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाग्मती सफाई अभियान सम्पन्न गरेको छ । बैंकले उक्त महाअभियानको सहकार्यमा आफ्ना करिव ७० कर्मचारीहरु सहित शनिवार काठमाडौंको रुद्रमतीनदीको कालोपूलदेखि सेतो पूलसम्मको क्षेत्रमा सरसफाई...
काठमाडौं । जनता बैंक लिमिटेडले पोखराको लेकसाइड र कैलालीको अत्तरीयामा नयाँ शाखा खोलेको छ। बैंकले बिहीबारदेखि नै यी दुबै शाखाबाट कारोबार सुरु गरेकाे छ। उक्त लेकसाइड शाखाको उद्घाटन लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी र...
काठमाडौँ । डाबर नेपाल प्रालीले जाडो महिनालाई लक्षित गरी सञ्चालन गरेको ‘डाबर स्कुल इम्युनो च्याम्प २०१७’ सम्पन्न भएको छ । डाबरले जाडो याममा बालबालिकाकोे आन्तरिक शक्तिमा कमी आउने हुनाले आन्तरीक शक्ति बढाउन स्वस्थ्यबद्र्धक खानेकुरा बारे...
रौतहट । धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गरेकोे ‘सन्तपुर एकीकृत नमूना बस्ती’ का सुन्दर घरमा मंगलबारदेखि ४८ माझी परिवारले बास पाएका छन् । चन्द्रपुर नगरपालिका–८ स्थित विशेष समारोहबीच सन्तपुर एकीकृत नमूना बस्तीको राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक...
काठमाडौं । सिद्धार्थ बैंकद्धारा प्रवद्धित सिद्धार्थ फाउन्डेसनले गलेश्वरधाम जेष्ठ नागरिक आश्रमका वृद्धवृद्धाहरुको सहयोगार्थ २ लाख ११ हजार १११ रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम बेनी शाखाको औपचारिक शुभारम्भको अवसरमा...
काठमाडौं । महालक्ष्मी बिकास बैंकको महाराजगंज शाखाले हालै बुढानिलकण्ठ नगरपालिकास्थित तपस्थली वृद्धाश्रमलाई ३० हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री वितरण गरेको छ । तपस्थली वृद्धाश्रममा आयोजित एक कार्यक्रममा महाराजगंज शाखाका शाखा प्रबन्धक दिभा राणाले तपस्थली...
काठमाडौं । नबिल बैंकद्वारा प्रवद्धित नबिल फाउण्डेसनले शिवपुरी गाउँपालिका वडा नं. २, नुवाकोट स्थित ५ वटा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । हालै नुवाकोटमा आयोजित एक कार्यक्रममा नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल...
पाल्पा । पानीको बचतका लागि धारामा हात देखाउँदा मात्र पानी झर्ने सेन्सर धाराको जडानप्रति पाल्पाका होटल व्यवसायी आकर्षित हुन थालेका छन् । पहाडी जिल्ला पाल्पाको सदरमुकाम तानसेनमा खानेपानीको बचतका लागि होटलमा सेन्सर धाराको प्रयोग...
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले ७ हजार घरधुरी लक्षित गरी पुनर्लाभ कार्यक्रम सञ्चालन गर्ने भएको छ । सुनसरी, सिराहा, सप्तरी, महोत्तरी, रौतहट, उदयपुर, र बर्दिया जिल्लाका बाढी पिडीतलाई लक्षित गरी पुनर्लाभ कार्यक्रम गर्न लागेको...
काठमाडौं । गुँरास लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले बैदेशिक रोजगारीका क्रममा निधन भएका काभ्रेपलाञ्चोकको खानीखोलाका सुमन तामाङ्ग थिङ्गका पिता सन्तवीर तामाङ्ग थिङ्गको चेक उनको अर्को छोरा धनबहादुर थिङ्गलाई १३ लाख...
काठमाडौं । पुर्व सासंद रामकुमार भट्टराईले सन्तपुरमा निर्माण भैरहेको मुसहर बस्तीका लागि एक लाख एक हजार एक सय एक रुपैंयाँ सहयोग गरेका छन् । नमुना बस्ती निर्माण अभियन्ता सिताराम कट्टेल(धुर्मुस)लाई पुर्व सांसद भट्टराईले सहयोग...
रौतहट । धुर्मुस-सुन्तली फाउण्डेसनद्धारा निर्मित सन्तपुर एकीकृत नमूना बस्ती हस्तान्तरण गरिने भएको छ । कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण...
काठमाडौं । सानिमा बैंकले कम्पनीको ब्राण्ड प्रवर्धकका रुपमा मदनकृष्ण श्रेष्ठ तथा हरिबंश आचार्य (मह)जोडीलाई थप दुई बर्षको लागी निरन्तरता दिने सम्झौता गरेको छ । उनीहरु बिगत ६ बर्ष देखी बैंकको ब्राण्ड प्रवर्धकका रुपमा आवद्ध...
काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनता बैंक नेपाल लिमिटेडले शनिबार कैलालिको केलारी गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । धनगढीस्थित धनगढी नेत्रालयसँगको सहकार्यमा उक्त आँखा सिविर सम्पन्न भएको हो । आँखा सिविरमा...
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय बनेपाको आयोजनामा आधा जीवन बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न भएको छ । ४ दिने उक्त आधारभूत तालिममा २० जना सहभागीहरुको उपस्थिति रहेको आधारभूत तालिम संस्थाका...
काठमाडौं। बागमती सफाई महाअभियानलाई नेपाल टेलिकमले आवश्यक सामाग्रीहरु प्रदान गरेर सहयोग गरेको छ । टेलिकमको १४औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत आज (शनिबार) उक्त सहयोग गरेको हो । टेलिकम पनि २४७ औँ हप्ताको...
Copyright © 2024 Bikash Media Pvt. Ltd.