समाज

  २०७४ फागुन २४ गते १४:५२     विकासन्युज

तेह्रथुम । आठराई गाउँपालिका-६ चुहानडाँडास्थित बोखिममा पाँच वर्षदेखि फलामे खोरमा थुनिएका उदयनारायण दाहालको उपचारका लागि प्रवासी नेपालीबाट सहयोग रकम उपलब्ध भएको छ । तेह्रथुम घर भई हाल साउदी अरबमा रहेका रामचन्द्र मैनालीको अगुवाइमा संकलित...

  २०७४ फागुन २३ गते १८:२१     विकासन्युज

काठमाडौं । १०८ औं महिला दिवसको अबसरमा एभरेष्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य परिक्षण र अन्तक्रिया कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम बैंकको पुलचोक शाखामा आयोजना भएको थियो । ८ मार्चलाई विश्व...

  २०७४ फागुन २३ गते १७:२९     विकासन्युज

काठमाडौं । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल बिहीबार स्कटल्याण्डसँग खेल्नेछ । जिम्बावेस्थित क्विन्स स्पोर्टस क्लबमा उक्त खेल हुनेछ । नेपाली क्रिकटको इतिहासमा नेपालले अहिलेसम्म स्कटल्याण्डलाई पराजित गर्न सकेको छैन...

  २०७४ फागुन २३ गते १६:४१     विकासन्युज

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले दुर्गम क्षेत्रका समुदायमा बैंकिङ्ग शिक्षा प्रदान गर्ने उद्देश्यले रुकुमको खोलागाऊँ र झुल्नेटा उपशाखा कार्यालय अन्तर्गत वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । संस्थाले वित्तीय पहुँचबाट बञ्चित समुदायका १४०...

  २०७४ फागुन २२ गते १८:१३     विकासन्युज

काठमाडौं । ग्रोथ सेलर्सले मानव संसाधन भेलाको ११औ संस्करण ‘एच् आर मिट २०१८’ आगामी चैत ५ र ६ गते आयोजना गर्ने भएको छ । सेलर्सले मानव संसाधन पुँजीलाई विकसित गर्ने तथा सशक्तीकरण गर्ने लक्ष्य...

  २०७४ फागुन २२ गते ११:५७     विकासन्युज

काठमाडौँ । दलित भएको भन्दै दुई जना क्रियाशिल पत्रकारलाई घर मालिकद्वारा दुव्र्यवहार गरिएको छ । उनीहरुले भाडामा लिएको कोठाबाटै निकालिएको छ ।इमेज च्यानलमा आवद्ध पत्रकार विक्रम सुनार र आर्थिक अभियानमा कार्यरत मिलन विश्वकर्मालाई काठमाडौँको...

  २०७४ फागुन २१ गते १८:१२     विकासन्युज

काठमाडौं । नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाल एम्बुलेन्स सर्भिस (नास) बीच आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्ने बिषयमा (एमओयु) सम्झौता भएको छ । यस सम्झौता अनुसार नेपाल एम्बुलेन्स सर्भिस (नास)ले देशभर फैलिएर रहेका स्वास्थ्य...

  २०७४ फागुन २० गते ११:४२     विकासन्युज

काठमाडौं । एक दिवसीय विश्वकप छनोटका निम्ति आज नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्दैछ । खेल जिम्बाबेको घरेलु मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे खेल शुरु हुनेछ । आज हुने खेलले नेपालको दिशा निर्धारण...

  २०७४ फागुन १८ गते १४:२८     विकासन्युज

काठमाडौं । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धुर्मुस सुन्तली फाउण्डेशनलाई २१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका सञ्चालक तुकप्रसाद पौडेलले एक कार्यक्रमका बिच सो रकमको चेक फाउण्डेशनलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा...

  २०७४ फागुन १६ गते १७:०७     विकासन्युज

काठमाडौं । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स मैदानको भौतिक पूर्वाधार निर्माणका लागि ७४ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । जापानी दूतावासद्धारा बुधबार यहाँ आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा...

  २०७४ फागुन १६ गते १२:११     नवीन लामिछाने

मनाङ । नेपालका शहर होस् या ग्रामीण भेग सबैतिरका युवा विदेशिने लहर चले पनि मनाङका कान्छा गुरुङ भने चौँरी गोठमा रमाइरहेका छन् । आजकाल पढेलेखेका युवा विदेशिएका र जागिरको सिलसिलामा शहर बजारमा भौँतारिएको देख्दा...

  २०७४ फागुन १५ गते १८:१५     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको मनहरी शाखाले जेहेन्दार विद्यार्थी राजन खड्कालाई छात्रवृत्ति स्वरुप १५ हजार रुपैयाँ प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय उच्च माध्यामिक विद्यालयका कक्षा ११ मा अध्ययरत...

  २०७४ फागुन १५ गते १२:५८     विकासन्युज

काठमाडौं । पाटन जेसीजले सुरू गरेको ‘जेसिज न्यानो अभियान’ले आफ्नो लक्ष्य पूरा गरेको छ । चिसो तथा शीतलहरका कारण तराईमा विपन्नवर्गका मानिसहरू प्रभावित भइरहँदा नेपाल जेसीजका चारवटै क्षेत्रमा पुगी, क्षेत्र ‘क’मा मलगंवा जेसीजसँगको सहकार्यमा...

  २०७४ फागुन १४ गते १६:०९     रमेश लम्साल र सिबी अधिकारी

काठमाडौ । अधिकांश ठूला तारे होटल तथा रिसोर्टले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरेको पाइएको छ । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरेका होटललाई कारबाही गर्न थालेपछि सो कुराको खुलासा...

  २०७४ फागुन १३ गते १४:२५     विकासन्युज

सयुक्त राष्ट्रसंघ । गएका केही दिनदेखि चरम रुपमा हत्या हिंसा भइरहेको सिरियामा कम्तीमा ३० दिनसम्म भए पनि युद्धविराम हुने भएको छ । उक्त युद्धविरामसम्बन्धी प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले अनुमोदन गरेको छ । उक्त परिषदले...

  २०७४ फागुन ११ गते १८:५७     विकासन्युज

काठमाडौं । नबिल बैंकद्धारा सञ्चालित नबिल फाउण्डेसनले दोलखाको विद्यँलयलाई सहयोग गरेको छ । दोलखाका दुई विद्यालयलाई फाउन्डेसनले विभिन्न शैक्षिक सामाग्री प्रदान गरेको हो । शैक्षिक सामाग्री प्राप्त गर्ने विद्यालयहरुमा श्री जागरण भिमेश्वर विद्यालय र...

  २०७४ फागुन ९ गते ११:३३     विकासन्युज

काठमाडौं । समान पहुँच नेपालद्धारा आयोजित महिला र कानुन सम्बन्धि दुईदिने सचेतना सम्बन्धि तालिम सम्पन्न भएको छ । नार्गाजुन नगरपालिकाका महिलाहरुका लागी कानुनी सचेतना सम्बन्धि प्रशिक्षण कार्यक्रममा नार्गाजुन नगरपालिका झण्डै ६० महिला दिदी बहिनीहरुको...

  २०७४ फागुन ९ गते १०:१९     विकासन्युज

काठमाडौं । सनातन धर्मको प्रख्यात धार्मिक सम्पदा शास्वतधाममा श्रीलंकाबाट भगवान गौतम बुद्धको अस्तु ल्याइएको छ । उक्त अस्तु शाश्वतधाममा निर्माण गर्न लागिएको बुद्धिष्ट सेन्टरमा राखिनेछ । बुद्धिष्ट सेन्टर स्थापना हुनु अघि भक्तजनहरूको दर्शनकालागि शाश्वतधाममा...

  २०७४ फागुन ७ गते १६:२६     विकासन्युज

काठमाडौं । पोखरामा भुतपुुर्व खेलाडी मञ्चद्धारा प्रायोजित म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । सो कार्यक्रमलाई गण्डकी विकास बैंक लिमिटेडले सह-प्रायोजन गरेको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमलाई सह-प्रायोजनका साथै आफ्ना...

  २०७४ फागुन ७ गते १३:३३     विकासन्युज

काठमाडौं । जगदम्बा सिमेन्टले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेकोे छ । सिमेन्टले “जगदम्बा योगदान” भन्ने कार्यक्रम अन्तर्गत स्वस्थ्य क्षेत्रमा आफ्नो नियमित कार्यक्रम अनुरुप स्वावलम्बी परिवार समाजको अग्रसरतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो...