विशेष

  २०८१ कार्तिक २९ गते १४:०१     सन्तोष रोकाया

काठमाडौं । ‘निर्माण क्षेत्र मन्दीमा गयो, व्यवसायी डुबे, धेरैले आत्महत्या नै गरे, अधिकांश पलायन भए ।’ पछिल्लो तीन/चार वर्षको अवधिमा निर्माण व्यवसायीका नेताहरूको मुखबाट फुस्किने शब्द हुन् यी । पत्रकार वा सरकारी अधिकारीसँगको छलफल...

  २०८१ कार्तिक २३ गते १६:१७     इन्द्रसरा खड्का

काठमाडौं । पछिल्लो समय मेडिकल कलेजको व्यवसाय बढ्दै गएको छ । विगतका वर्षहरूको तुलनामा सन् २०२३ मा ८ वटा मेडिकल कलेजको व्यापार बढेको देखिएको हो । विकासन्यूजलाई प्राप्त तथ्यांकअनुसार ८ वटा मेडिकल कलेजले २०२३...

  २०८१ कार्तिक २१ गते १७:४०     सन्तोष रोकाया

काठमाडौं । आन्तरिक बजारले धान्न नसकेको खपत भारतीय बजारमा निर्यात गरेर मनग्य कमाउने सिमेन्ट उद्योगहरूको सपना सपनामै विलीन हुन थालेको छ । २०७९ असारमा भारतमा पहिलो पटक सिमेन्ट निर्यात सुरु गरेर खुसीको सन्देश सम्प्रेषण...

  २०८१ कार्तिक २० गते ८:३६     चंकी क्षेत्री

‘के छ चंकी ?’ ‘ठिक छ दाई’ ‘हिरो देखिएको छस् ।’ ‘थ्याङ्क्यू दाई ।’ कात्तिक ७ गते समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको डिनर पार्टी थियो सोल्टी होटलमा । दाई (श्रवण रावल) र मेरो अन्तिम गफ...

  २०८१ कार्तिक ८ गते १४:२३     इन्द्रसरा खड्का

झापा । गगनचुम्बी ठूलो सेतो टावर । झापाको दमक नगरपालिकाका अधिकांश बस्तीबाट यो टावर देखिन्छ । टावरबाट पनि झापाको अधिकांश गाउँहरू देखिन्छन् । झट्ट हेर्दा निकै आकर्षक । विदेशमा बनाएको कुनै भव्य भवनजस्तो ।...

  २०८१ असोज २१ गते १९:१६     सन्तोष रोकाया

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी मंसिर १५ गतेदेखि आयोजना गर्ने नेपाल प्रिमियम लिग (एनपीएल)को माहोलले यतिखेर देश तातेको छ । नेपालीहरूको महान पर्व दशैंसँगै क्रिकेटको पर्वले पनि खेलाडी, खेलप्रेमी र खेल...

  २०८१ असोज १६ गते १८:५७     सीआर भण्डारी

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी वालेटहरूले ४३ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २ करोड ४२ लाख ५७ हजार...

  २०८१ असोज ११ गते १२:२६     सन्तोष रोकाया/सीआर भण्डारी

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा तरलता पर्याप्त छ । ब्याजदर निरन्तर घट्दो क्रममा छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको प्रभाव विस्तारै कम हुँदैछ । देशमा दुई ठूला राजनीतिक दल सम्मिलित सरकार...

  २०८१ असोज ५ गते ११:०५     ऋतु

काठमाडौं । दुई दशकअघि गुल्मीबाट व्यापार–व्यवसाय गर्न उनी काठमाडौं आएका थिए । सामान्य काममा हात हालेका उनले दिनरात नभनी अथक मिहिनेत र इमान्दारिताका साथ कर्म गर्दै गए । बिस्तारै सफलता पनि हात लाग्दै गयो...

  २०८१ असार २५ गते १२:४४     सन्तोष रोकाया

काठमाडौं । गत बुधबार परिचित सहकारीकर्मी तथा आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गर्यो । ३० हजार बढी बचकर्ताको ८ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ भएका...

  २०८१ असार २३ गते १३:३९     सन्तोष रोकाया

काठमाडौं । अहिले अधिकांशको मुखबाट सुनिने शब्द हो ‘गाह्रो छ’ । साथीभाइ, व्यावसायिक साझेदार, आफन्त वा हामीले पत्रकारको रूपमा पनि विभिन्न व्यक्तिहरूसँग कुराकानी तथा अनौपचारिक छलफल गर्दा अधिकांशले सुरुमा यही शब्द उफार्छन् । गाह्रोको...

  २०८१ असार १९ गते १३:३१     रुद्र खड्का

काठमाडौं । सामाजिक सञ्जालको प्रयोग वृद्धिसँगै पत्रकारिताको भविष्यप्रति प्रश्नहरु उठ्न थालेका छन् । पत्रकारिताप्रति युवा आकर्षण घट्दो छ भन्ने टिप्पणीहरु सुनिन्छ । तर, तथ्यहरुले पत्रकारिताको प्रभाव बढ्दै गएको देखाउँछ । स्थापित पत्रकारहरुको बुझाइमा पत्रकारिता...

  २०८१ असार १४ गते १९:२९     सीआर भण्डारी

काठमाडौं । असार १२ गते हिमालयन एभरेष्ट इन्स्योरेन्सको सञ्चालक समितिको बैठक कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको निजी निवास पुल्चोक, ललितपुरमा बस्यो । बैठकले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयबहादुर शाहलाई पदमुक्त गर्ने निर्णय गर्‍यो...

  २०८१ असार ३ गते ११:३०     सीआर भण्डारी

काठमाडौं । घटना १, रौतहटकी दिलमाया यादव (नाम परिवर्तित) केही महिनाअघि रात्री बस चढेर काठमाडौंमा झरिन् । काठमाडौंको कलंकीमा उत्रिएकी उनलाई एक जना (अपरिचित) मान्छेले पिकअप गरे । दिलमायालाई ती व्यक्तिले (अपरिचित) दिनभर काठमाडौं...

  २०८१ जेठ ३१ गते ११:५०     सन्तोष रोकाया

काठमाडौं । सहकारीका बचतकर्ताको करिब ८ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ भएर पुर्पक्षका लागि जेल चलान भइसकेका चन्द्रबहादुर (सीबी) लामा पक्राउ हुनुअघि जग्गा बिक्रीको तादाम्यता मिलाइरहेका थिए । प्रहरीले उनलाई चितवनबाट पक्राउ गर्नुअघि...

  २०८१ जेठ ३० गते १७:२५     ऋतु

काठमाडौं । साढे दुई दशकअघि बीमा क्षेत्रमा सेयर सम्बन्धी कारोबार खासै हुन्थेन । त्यसमाथि बीमा कम्पनीको सेयरमा लगानी गर्नु भनेको एकखालको जोखिम मोल्नु नै मानिन्थ्यो । तर, उनले जोखिम मोलेरै बीमा कम्पनीमा लगानी गरे...

  २०८१ जेठ २९ गते १०:३६     रामकृष्ण पौडेल

निक्षेपकर्ताले बैंकमा निक्षेप राख्दा वा पैसा निकाल्दा हरेक पटक शुल्क तिर्नुपर्ने नियम नेपाल राष्ट्र बैंकले लागु गर्यो भने के होला ? बैंकले कर्जा लगानी गर्दा हरेक कारोबारमा सेवा शुल्कसँगै नियामक शुल्क उठाउनु र राष्ट्र...

  २०८१ जेठ २५ गते ११:४८     राधिका आचार्य

काठमाडौं । विश्वमा धितोपत्र बजारको सुरुवात सन् १६०२ मा नेदरल्याण्डको राजधानी आम्सर्टरडममा स्टक एक्सचेन्जको स्थापना तथा उक्त स्टक एक्सचेन्जमा सर्वप्रथम डच इष्ट इण्डिया कम्पनीको सेयर कारोबारसँगै भएको मानिन्छ । नेपालमा भने वि.स. १९९३ सालमा...

  २०८१ जेठ २३ गते १७:३८     इन्द्रसरा खड्का

काठमाडौं । भित्ताभरि चिरा परेका जीर्ण भवन, प्रांगणमा पलाएका झारपात । त्यही प्रांगणमा जताततै जमेको फोहोर पानी । झट्ट हेर्दा वर्षौंदेखि मान्छेहरू बस्न छाडेको बाँझो घरजस्तो देखिन्छ अमृत साइन्स कलेज (अस्कल) । काठमाडौंको लैनचौरमा...

  २०८१ जेठ १ गते ८:४८     विकासन्युज

आज नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सव । नियामकको वार्षिक उत्सवको दिनलाई बीमा कम्पनीहरुले बीमा दिवसकै रुपमा मनाउँदछन् । आर्थिक मन्दीसँग जुधिरहेका बीमा कम्पनीहरु सामु धेरै समस्याहरु छन् । धेरै कम्पनीका लागि पुँजी वृद्धिको काम...