विशेष

  २०७९ पुष २७ गते १०:५५     पृथ्वीबहादुर पाँडे

चार दशक अगाडि देशमा बैङ्कर पाउन सकस थियो । बैङ्क तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैङ्कले पनि चार्टर्ड एकाउन्टेन्ट (सीए) पाउन मुस्किल थियो । मैले भारतबाट सीए गरेँ । सायद म नेपालमा सीए...

  २०७९ पुष २६ गते १२:४७     विकासन्युज

काठमाडौैं । झापाका शिवप्रसाद शिवाकोटीलाई वि.सं. २०२८ सालमा राजद्रोह मुद्दा लाग्यो । एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वमन्त्री सीपी मैनाली, राधाकृष्ण मैनालीसँगै शिवाकोटी पनि एउटै पार्टीका सहयात्री थिए । राजद्रोहको मुद्दा लागेपछि उनी स–परिवार...

  २०७९ पुष २५ गते १४:१४     सन्तोष रोकाया

काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल अबको तीन महिनापछि अध्यक्ष हुँदैछन् । यो त उनले पछिल्लो समय पाउँदै गरेको जिम्मेवारी हो, नयाँ पहिचान हो । त्यसभन्दा...

  २०७९ पुष २४ गते १५:५२     सन्तोष रोकाया

आरनमा फलामलाई जति पिट्यो, त्यति नै झन् बलियो बन्छ नि । हो, सेयर बजार पनि लगानीकर्ताहरुका लागि त्यस्तै हो । जति पैसा गुमायो, जति घाटा खायो, जति बढी समय दियो त्यति अनुभव, त्यति नै...

  २०७९ पुष १८ गते १७:२३     विकासन्युज

काठमाडौं । पछिल्लो समय गभर्नर महाप्रसाद अधिकारीसँग भेटमा मैले भनेको थिएँ कि म जन्मँदै अरबपति थिएँ, तर खरबपति बन्ने चाहना कहिल्यै राखिन, खरबपति बन्ने लक्ष्य राखेर काम गरेँ भने त्यो पूरा गर्न मलाई धेरै...

  २०७९ मंसिर १८ गते ११:३३     सन्तोष रोकाया र सीआर भण्डारी

काठमाडौं । हरेक व्यक्तिभित्र कथा हुन्छ । ती व्यक्तिले भोगेका अनुभव र सम्हालेका कहानीहरु पस्किने माध्यम भने जोकोहीले पाउँदैनन् । ती व्यक्तिको सफलताको पछाडि एउटा लामो र गर्व गर्न लायक संघर्षको कथा हुन्छ ।...

  २०७९ मंसिर १४ गते १७:०४     सन्तोष रोकाया

काठमाडौं । केही समयअघि नेपाली बैंक तथा वित्तीय क्षेत्रमा तीन ठूला ‘बैंकिङ फ्रड’का घटनाहरू बाहिरिए । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले सिभिल सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप, कुमारी बैंकको नक्कली कागजातमा कर्जा लगानी...

  २०७९ मंसिर १४ गते ८:०१     सीआर भण्डारी

उमेशलाल श्रेष्ठका ठूला बुवा गंगालाल श्रेष्ठ हुन्, जसलाई प्रजातन्त्र स्थापनाका लागि राजनीति गरेको भन्दै राणा शासकले गोली हानी हत्या गरेका थिए । प्रजातन्त्र स्थापनासँगै उनलाई सहिद घोषणा गरियो । उमेशलालका बुवा पुष्पलाल श्रेष्ठ हुन्,...

  २०७९ कार्तिक २४ गते १५:२६     सन्तोष रोकाया र सीआर भण्डारी

फोकसवान पेमेन्ट सोलुसन्सद्वारा सञ्चालित मोको वालेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणयराज भण्डारीलाई साथीभाईले सुझाव दिन्छन्, ‘तिमीले काम गरिरहेको क्षेत्रमा ठूलो चुनौती छ, यो क्षेत्रमा काम गर्न सक्दैनाै, अन्य क्षेत्रमा काम गर ।’ तर, भण्डारीको...

  २०७९ कार्तिक २० गते ११:१०     सन्तोष रोकाया र सीआर भण्डारी

काठमाडौं । भाग्य ठूलो कि मेहनत ? हामीले यो प्रश्न नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाललाई सोध्यौं । उनले जवाफमा भने, ‘भाग्यलाई पाउन धेरै मेहनत गर्नुपर्छ, मलाई सबैभन्दा धेरै मन पर्ने भनेकै मेहनत...

  २०७९ कार्तिक २ गते १०:३५     सन्तोष रोकाया र राजिव न्यौपाने

काठमाडौं । २७ वर्षकै उमेरमा एउटा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ! यो जिज्ञासा, प्रश्न र चासो तपाइँमा पनि पक्कै पलाउँछ । यही प्रश्न तिनै सीईओ विनय खड्कालाई पनि धेरैले गर्छन् । अझै चाखलाग्दो...

  २०७९ साउन ३० गते १६:०२     रामकृष्ण/नारायण

सुदीप आचार्य पोखरामा जन्मिए । बुढानिलकण्ठमा पढे । अमेरिकाबाट इन्डस्ट्रियल इन्जिनियरिङ ब्याच्लर डिग्री गरेर नेपाल फर्किए । उद्यमी कृष्ण आचार्यको छोरा सुदीप पनि व्यवसायबारे नै योजना बुन्थे । ‘बुबाले रोटी प्याकेजिङ उद्योगबारे सोच्नु भएको...

  २०७९ असार ३१ गते १५:०४     मञ्जरी पौडेल

काठमाडौं । दिनमै तीन जोडी बीमा कम्पनीहरुले मर्जरमा जाने सम्झौता गरे । यो साता मात्र सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स, सानिमा लाइफ र रिलाइन्स लाइफ इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्स, सगरमाथा र लुम्बिनी...

  २०७९ असार २७ गते १५:५३     राजिव न्यौपाने

काठमाडौं । उत्प्रेरकहरुले भन्छन्, ‘सफलताको लागि नयाँ काम गर्नुपर्छ ।’ नेपालको सन्दर्भमा नयाँ प्रकृतिको व्यवसाय थालेको छ वन्डर्स नेपाल प्रालिले । स्काईवाक अर्थात आकाशमा पदयात्रा । इन्जिनिरिङ पढेका, देशविदेश घुमेका, फरक काम गर्न रुचाउने...

  २०७९ जेठ ३० गते १९:२८     सन्तोष रोकाया

काठमाडौं । हरियाली र मनमोहक जंगल । चराचुरिङ्गीहरुको चिरविर–चिरविर आवाज । न कुनै कोलाहल नत मानिसहरुको चिच्याहट । फुस्फुस उड्दै आउने कुहिरोको शीतल स्पर्श । छिनमै पानी । छिनमै पारिलो घाम । यस्तै मौसममा...

  २०७९ जेठ ३ गते ९:२०     विकासन्युज

निजी क्षेत्रको लगानीमा सञ्चालित नेपालको पहिलो बीमा कम्पनी हो नेशनल लाइफ इन्स्योरेन्स । बीमा समितिले जीवन र निर्जीवन बीमा व्यवसायलाई अलग गरेपछि २०६२ सालमा एनएलजी इन्स्योरेन्स कम्पनी सञ्चालनमा आयो । स्थापनादेखि नै एनएलजीको लक्ष्य...

  २०७९ वैशाख ५ गते १४:१३     सन्तोष रोकाया

काठमाडौं । लाजिम्पाटको एमबीएल टावरको पाँचौं तलामा एउटा भव्य कोठा । एसीसहितको सफा, चिटिक्क र सानदार कोठा । त्यही सानदार कोठाबाट देखिन्छ भरिभराउ काठमाडौं । काठमाडौंको कोलाहल त्यो भव्य कोठामा पुगेपछि शून्य हुन्छ ।...

  २०७८ चैत २९ गते १४:२६     विकासन्युज

काठमाडौं । तीन वर्षअघि उद्योगी उमेशलाल श्रेष्ठ प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईलाई भेट्न गएका थिए । मुख्यमन्त्री राई त्यतिबेला रबर खेती गर्दै आएका किसानहरुको एक समूहसँग छलफलमा रहेछन् । नेपाल उद्योग वाणिज्य...

  २०७८ चैत २१ गते १९:५२     सन्तोष रोकाया

काठमाडौं । दुई आर्थिक वर्षमा ३८ वटा विदेशी कम्पनीहरूले २६ अर्ब सात करोड ६६ लाख ३९ हजार रुपैयाँ नाफा लगेका छन् । ३८ विदेशी कम्पनीहरूले दुई आर्थिक वर्षमा नेपालका विभिन्न कम्पनीहरूमा लगानी गरेबापत् सो...

  २०७८ चैत ६ गते १०:३६     शिव सत्याल

काठमाडौं । इकमर्श साइट दराज विदेशी मुद्रा संचिति चुहिने भ्वाङको रुपमा देखा परेको छ । केही समय अघिसम्म अमेरिकी डिजिटल वालेट पेपाल र भारतीय डिजिटल वालेट पेटीएममा नेपालीलाई रकम लोड गर्ने सुविधा दिएर विदेशी...