सूचना-प्रविधि

  २०७३ चैत १५ गते १८:११     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए प्रिपेडका उपभोक्ताहरु माझ एयरटाइम क्रेडिट सुविधा ल्याएको छ । उक्त सुबिधा अन्तर्गत जीएसएम तथा सीडीएमए प्रिपेड सेवाका सेवाग्राहीहरुले ब्यालेन्स नहुँदा कल गर्न लोन रकम पाउने कम्पनीले जनाएको...

  २०७३ चैत १० गते १६:५४     विकासन्युज

काठमाडौं । हिजो बेलायतको राजधानी लण्डनमा आतंकबादीहरुले नयाँ तरिकाबाट हमला गरे । घट्नामा कम्तिमा ४ जना मारिए भने २९ जना घाइते भए  । अतिवादीहरुले अक्रमणको नौलो तरिका अपनाएपछि बेलायत सरकारले विमान यात्रुलाई साथमा ल्यापटप,...

  २०७३ चैत १० गते ७:३३     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अबदेखि फोन गर्दा यस्ता समस्या आए दूरसञ्चार सेवा प्रदायक कम्पनीबाट सेवाग्राहीलाई क्षतिपूर्ति दिलाउने गरी कानुनी व्यवस्था गर्न लागेको छ । पहिलो चरणमा बीचमै बोल्दाबोल्दै फोन काटिए सो कल बापतको...

  २०७३ चैत ९ गते १८:२२     विकासन्युज

काठमाडौं । विश्व प्रसिद्ध इलेक्ट्रोनिक्स कम्पनी एलजीले सुपर युएचडी टिभी विश्व बजारमा सार्वजनिक गरेको छ । एलजीले विश्वकै एक नम्बर बन्ने उदेश्यसहित लाइनअप पिचरिङ नानोको सुभारम्भ गरेको हो ।कम्पनीले एलजी सुपर युएचडी टिभी विथ...

  २०७३ चैत ९ गते ७:३३     विकासन्युज

काठमाडौं । भूकम्प प्रभावित ७ जिल्लामा ब्रोडव्याण्ड इन्टरनेट (द्रुत गति)को पूर्वाधार तथा नेटवर्क जडान गर्ने जिम्मा सुविसु केवल नेट प्रालि र मर्कनटायल कम्युनिकेशन प्रालिले पाएको छ । दूरसञ्चार प्राधिकरणले गोरखा, धादिङ, मकवानपुर, दोलखा, रामेछाप,...

  २०७३ चैत ९ गते ७:२१     विकासन्युज

काठमाडौं । नक्कली एटिएममार्फत भइरहेको नयाँ शैलीको ठगी प्रहरीले पत्ता लगाएको छ । नेपालमै बसेर विदेशमा रहेका व्यक्तिहरूको एटिएम डाटा अनलाइनबाटै ह्याक गरेर एक समूहले करोडौँ पैसा निकालिसकेको प्रहरीले पत्ता लगाएको हो । त्यस्तो...

  २०७३ चैत ७ गते १७:४१     विकासन्युज

काठमाडौं । नेपालको टेलिकम सेवाबाट सरकारले ३२ प्रतिशत कर उठाउने गरेको छ । सरकारले दुर सञ्चार सेवा प्रदायक कम्पनीबाट विभिन्न शिर्षकमा ३२ प्रतिशतसम्म कर उठाएको हो । सरकारले दुर सञ्चार सेवा शुल्क ११ प्रतिशत,...

  २०७३ चैत ७ गते ७:३४     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययनरत विद्यार्थीका लागि खुसीको खबर छ । त्रिविको कुनै पनि फाराम भर्न घण्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अब अन्त्य हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा, रजिस्ट्रेसन...

  २०७३ चैत ५ गते ७:३५     विकासन्युज

काठमाडौं । टेलिकम क्षेत्रको नियमक निकाय नेपाल दूरसञ्चार प्राधिकरण (एटीए)ले मोबाइल पल्स अवधि घटाएको छ । प्राधिकरणले बैशाख १ गतेबाट अनिवार्य कार्यान्वयन गर्ने गरी दूरसञ्चार सेवा प्रदायकलाई परिपत्र गरेर पल्स अवधि घटाउन निर्देशन दिएको...

  २०७३ चैत ३ गते ८:१२     विकासन्युज

काठमाडौं । दुरसञ्चार कम्पनी एक आपसमा गाभिदा (मर्ज हुँदा) पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था निमयावलीमै राखिने भएको छ । एनसेलको सेयर विक्रीका क्रममा पूँजीगत लाभकर छली भएपनि सरकारले नियमावलीमै यो व्यवस्था गर्न लागेको हो ।...

  २०७३ चैत १ गते ८:२९     विकासन्युज

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले ड्रोनको प्रयोग कार्यान्वयन र्ग सकिने आइडियोको खोजी सुरु गरेको छ । एसोसिएसनले उत्कृष्ट आइडिया दिनेलाई व्यवासायीक वातावरण सिर्जनका लागि ८ हजार डलर अर्थात करिब साढे आठ लाख रुपैयाँ पुरस्कारस्वरुप...

  २०७३ फागुन ३० गते १८:१३     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नवौं वार्षिक साधारणसभा फागुन ३० गते काठमाडौमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७२/७३ को मुनाफाबाट सेयरधनीलाई ७ अर्ब ६५ करोड बोनस (नगद...

  २०७३ फागुन २७ गते १५:५५     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले होली पर्वका अवसरमा आफ्ना उपभोक्ताहरुमाझ विशेष तीन अफर ल्याएको छ । कम्पनीको उक्त तीन अफर अन्तर्गत रिचार्ज कार्डमा डेटा बोनस, यूट्युब् डेटा प्याक र एसएमएस प्याक रहेका छन् । कम्पनीको...

  २०७३ फागुन २६ गते ७:२६     विकासन्युज

काठमाडौ । नेपालीले टेलिफोनमा कुराकानी गर्न मात्रै वार्षिक ८४ अर्ब रुपैयाँ खर्च गरिरहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार नेपालीको टेलिफोनमा गर्ने कुराकानी (भ्वाइस) मा भएको यो खर्चको सबैभन्दा ठूलो हिस्सा एनसेल र नेपाल...

  २०७३ फागुन २४ गते १७:०६     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आफ्ना उपभोक्ताहरु माझ तीन महिने अफर ल्याएको छ । कम्पनीको प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो सहुलियत अफर २०७३ फागुन २५ गतेदेखि तीन महिनासम्म लागू हुने...

  २०७३ फागुन २१ गते १३:०५     विकासन्युज

नेपाल दूरसञ्चार प्राधिकरण २०औं वर्षमा प्रवेश गरेको अवसरमा प्राधिकरण स्थापना गर्ने र यस संस्थामा आवद्ध भएर काम गर्ने सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहान्छु । २०५३ सालमा दूरसञ्चार ऐन आएपछि धेरै काम...

  २०७३ फागुन २० गते १२:०३     विकासन्युज

काठमाडौं । नेपालको ठूलो व्यावसायिक घराना चौधरी ग्रुपले सूचना प्रविधिको क्षेत्रमा करिव पौने तीन अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनमा चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले सूचना...

  २०७३ फागुन २० गते ८:१९     विकासन्युज

काठमाडौं ।तपाईँ घन्टौं फोनमा कुरा गर्नुहुन्छ वा एयरफोन लगाएर चर्को आवाजमा गीत सुन्नुहुन्छ ? बेलैमा सचेत हुनुहोस्, श्रवणशक्ति गुम्न सक्छ। यस्तो बानी परेका मानिसमा उमेर नपुग्दै कान नसुन्ने, कान बज्ने तथा कम सुन्नेलगायतका समस्या...

  २०७३ फागुन १५ गते ८:१५     विकासन्युज

काठमाडौं । नेपालीले टेलिफोनमा मासिक न्यूनतम तीन सय रुपैयाँ खर्च गर्ने गरेका छन् । नेपालका प्रमुख दुरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलका ग्राहकले औसतमा न्यूनतम तीन सय रुपैयाँ खर्च गर्ने गरेको तथ्यांक सम्बन्धित...

  २०७३ फागुन ११ गते १८:३०     विकासन्युज

काठमाडौं । मोवाईल मनी सेवा सञ्चालन गर्ने सम्बन्धमा आईएमई डिजिटल सोलुसन र संयुक्त अधिराज्यको सहयोगमा सञ्चालित सक्षम कार्यक्रमका बीचमा साझेदारी भएको छ । यो सेवा छोटो अवधिमा ६ लाख  परिवारलार्इ  पुर्याउने लक्ष्य राखिएको छ...