सूचना-प्रविधि

  २०७३ भदौ ७ गते ७:२१     विकासन्युज

काठमाडौं, ७ भदौ । ईन्टरनेट सेवाको माग र ग्राहक संख्या बढीरहेको अहिलेको अवस्थामा एनसेलले यो वर्ष आफुले डाटा सेवामा विषेश ध्यान दिने जनाएको छ । एनसेलद्वारा आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक...

  २०७३ भदौ ६ गते ११:२४     विकासन्युज

काठमाडौं, ६ भदौ । नेपाल टेलिकमले ७५ वटै जिल्लामा माइक्रोवेभ रेडियो लिंकको पहुँच पु¥याई सेवा उपलब्ध गराउन थालेको छ । उक्त माइक्रोवेभ लिंक स्थापना पश्चात १७० एमविपिएसको लिंकमार्फत ल्याण्डलाइन, जिएसएम, सिडिएमएका टेलिफोन सेवा तथा...

  २०७३ भदौ ६ गते १:४४     विकासन्युज

काठमाडौं ६ भदौ। स्मार्टफोन चलाउनुहुन्छ, यी एपहरु धेरै रहेका छन् भने तपाइको स्मार्टफोनले चाँडो र धेरैमात्रामा व्याट्रीको खपत गरिरहेका हुन्छन जसका कारण मोवाइलको व्याट्री सकिन्छ। आजभोलि स्मार्टफोन प्रयोगकर्ताको सवैभन्दा चासोको विषय भनेको नै व्याट्री...

  २०७३ भदौ ४ गते ९:५८     विकासन्युज

काठमाडौं, ५ भदौ। मुलुकको दूरसञ्चार क्षेत्रमा प्रयोग हुने पूर्वाधारमा चीनको हुवावे टेक्नोलोजिज कम्पनीको वर्चश्व देखिएको छ । सेवाप्रदायक कम्पनी नेपाल टेलिकम, एनसेल, युनाइटेड टेलिकम (यूटीएल), स्मार्ट टेलिकमलगायत कम्पनीमा अधिकांश पूर्वाधार हुवावेका छन् । पछिल्लोपटक बोलपत्रमार्फत...

  २०७३ भदौ ४ गते ४:०६     विकासन्युज

बेइजिङ ५ भदौ । चीन सरकारले गलत आचरण फैलाएको आरोपमा सन् २०१६ मा करिब तीन हजार ६ सय १२ वेबसाइटलाई बन्द गराएको छ । यीमध्ये ८ सय ११ वेबसाइटले अश्लिल गतिविधिलाई फैलाउने काम गरेको...

  २०७३ भदौ ३ गते २:२५     विकासन्युज

काठमाडौं, ३ भदौ । मोवाइलबाट प्रयोगकर्ताको संख्या बढ्दै गएका कारण नेपालमा इन्टनरेको प्रयोग गर्ने पनि बढ्दै गएका छन् । पछिल्लो समय मोवाइ सेवा प्रदायकले दिएको सुविधाको प्रयोग गर्दे मोवाइलबाटै इन्टरनेट चलाउँनेको संख्या एक करोड ३५...

  २०७३ भदौ २ गते १६:१७     विकासन्युज

लण्डनः विश्वकै सबैभन्दा ठूलो मानिएको हिलियमबाट चल्ने एयरल्यान्डर१० जहाजले अन्ततः आफ्नो पहिलो उडान भर्न सफल भएको छ । ४ दिन अघि प्राविधिक खराबीका कारण यो जहाजको पहिलो उडान रद्ध गरिएको थियो । यो जहाजले मध्य...

  २०७३ भदौ १ गते ८:३०     विकासन्युज

काठमाडौं, १ भदौ । एनसेलले मंगलबार एक कार्यक्रमबीच कम्पनीको नयाँ ब्राण्ड लोगोको आधिकारिक रुपमा अनावरण गरेको छ । ग्राहक, निजी क्षेत्र, सरकारी निकाय तथा विदेशी नियोग लगायतका प्रतिनिधि उपस्थित कार्यक्रममाझ एनसेलका प्रबन्ध निर्देशक साइमन...

  २०७३ साउन ३२ गते १६:५६     विकासन्युज

काठमाडौंः चीनले मंगलबार विश्वकै पहिलो ह्याक प्रुफ क्वान्टम स्याटेलाइटको सफल प्रक्षेपण गरेको छ । चीनले दाबी गरे अनुसार यसले पठाएको म्यासेजलाई न त डिकोड गर्न सकिन्छ  न नै स्याटेलाइटलाई ह्याक नै गर्न सकिन्छ ।...

  २०७३ साउन ३२ गते ६:४५     विकासन्युज

काठमाडौं, ३२ साउन । एनसेल प्रा. लि. र आजीयाटा ग्रुपबर्हादले साउन ३२ मंगलबार एनसेलको रिब्राण्डिङ्गको घोषणा गर्दै एनसेल–आजीयाटा सम्बद्ध कम्पनीको नयाँ ब्राण्ड लोगो अनावरण गरेका छन् । एनसेलको ८० प्रतिशत शेयर होल्ड गर्ने विदेशी...

  २०७३ साउन ३१ गते १६:०३     विकासन्युज

काडमाडौं ३१ साउन। तपाईको ल्यापटपमा इन्टरनेट चलाउँदा चाँडो ब्याट्री सकिने गरेको छ भने तपाइले एकपटक सोच्नुपर्नेहुन्छ। किन चाँडै व्याट्री सकिइरहेको छ। ल्यापटपको व्याट्री चाँडो सकाउनका लागि तपाईको ब्राउजर एक प्रमुख कारक रहेको पत्ता लागेको छ।...

  २०७३ साउन ३१ गते १४:३१     विकासन्युज

काठमाडौं, ३१ साउन । म्यान महासंघले आगामी भाद्र २३ गतेदेखि २६ गतेसम्म भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा क्यान कमटेक २०१६ आयोजना गर्ने भएको छ । क्यान कमटेक इन्फरमेसन, कम्युनिकेशन र टेक्नोलोजीको प्रदर्शनी हुने आयोजकले बताएको छ...

  २०७३ साउन ३१ गते ११:१८     विकासन्युज

काठमाडौं, ३१ साउन । डिसहोमले आफ्नो सेवालाई थप सजिलो बनाउनका लागि आफ्नै मोवाइल एप शुरु गरेको छ । यस मोबाइल एप मार्फत ग्राहकहरुले विभिन्न सेवा तथा सुविधा प्रयोग गर्न सक्नेछन् । कम्पनीका अनुसार यस...

  २०७३ साउन २७ गते १६:३५     विकासन्युज

काठमाडौं, २७ साउन । विश्वचर्चिच म्यागेजिन फोर्ब्सले संसारकै सबैभन्दा धनी टेक्नोजोजी कम्पनीका मालिकहरुको सूची सार्वजनिक गरेको छ । ‘विश्वकै एक सय टेक अर्बपतिहरु–२०१६’ शीर्षकमा फोर्ब्सले र्सावजनिक गरेको सूचीको पहिलो नम्बरमा माइक्रोसफ्टका संस्थापक तथा मालिक बिल...

  २०७३ साउन २६ गते १५:५०     विकासन्युज

काठमाडौं २५ साउन। नेपाल दुरसञञ्चार प्राधिकरणले ब्रोडव्याण्ड इन्टरनेटको विकासका लागि सन् २०२० सम्ममा गाउँगाउँमा इन्टरनेट पुर्याउने लक्षअनुरुप राष्ट्रिय ब्रोडव्याण्ड गुरुयोजना सार्वजनिक गरेको छ। सरकारको नीति अनुरुप गाउँगाउँका सार्वजनिक स्थान, स्कुल र हेल्थपोस्टहरुमा ब्रोडव्याण्ड इन्टरनेट...

  २०७३ साउन २६ गते २:२०     विकासन्युज

काठमाडौं ,१३ साउन। मानिसको रगतमा कयौं रोगको बायोमार्कर्स हुन्छन्। रगतबाटै शरीरमा लागेको कयौं रोगको बारेमा पत्ता लगाउन सकिन्छ। जाँचको लागि रगतको नुमना ल्याब पठाइन्छ। ल्याबमा लागि कयौँ घण्टा वा दिन पछि रोगको बारेमा पत्ता लगाइन्छ।...

  २०७३ साउन २४ गते ६:०७     विकासन्युज

बागलुङ, २४ साउन । जिल्लाको पश्चिम भेगका १० वटा टेलिकमका ‘बिटिएस टावर’ विद्युत् अभावमा बन्द हुँदा दर्जन बढी गाविसमा सञ्चार बिच्छेद भएको छ । टावर बन्द भएपछि नेपाल टेलिकमबाट प्रवाह हुने सबै सेवा प्रभावित...

  २०७३ साउन २४ गते २:३३     विकासन्युज

काठमाडौं २४ साउन। इन्टरनेटमा आजकल पोकमोन गो अहिले निकै चर्चित बनेको छ। सामाजिक सञ्जाल फेसबुक होस् या ट्वीटर जताततै यही गेमको बारेमा चर्चा छ। पोकम्यान गो एक अंगमेटेड रिएलिटी एप हो। यो गेम एप फोनको...

  २०७३ साउन २३ गते १०:४५     विकासन्युज

काठमाडौं, २३ साउन ।  नेपाल टेलिकमको रिचार्ज सेवामा देखिएको समस्या समाधान भएको छ । शनिबारदेखि कम्पनीको एनटि रिचार्ज सिष्टम अपग्रेड गर्ने क्रममा एनटि रिचार्ज कार्ड मार्फत हुने रिचार्जमा विशेष प्राविधिक समस्या उत्पन्न भएको थियो...

  २०७३ साउन २२ गते १६:५७     विकासन्युज

काठमाडौं २२ साउन। भिडियो स्ट्रिमिङमा एकछत्र राज जमाइरहेको युट्युबलाई चुनौति दिने क्रममा फेसबुकले इन्टरनेट कनेक्सन नभएको ठाउँमा पनि भिडियो हेर्न सक्ने सुविधा दिएको छ। फेसबुकको नयाँ भर्सनको एन्ड्रोइड एपमा यो सुविधा थपिएको छ। तर...