सूचना-प्रविधि

  २०८० फागुन २३ गते १३:०८     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले विदेशमा नेपाल टेलिकमकै सिम प्रयोग गर्ने प्रयोगकर्ताहरुका लागि पहिले भन्दा निकै नै सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराएको छ । यसरी विदेशमा भएका नेपाल टेलिकमका प्रयोगकर्ताहरुले रोमिङ सेवा प्रयोग...

  २०८० फागुन २३ गते १०:३०     विकासन्युज

काठमाडौं । एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलहरूमा आबद्धता जनाउँदै आएको छ । क्रिकेट, फुटबल, गल्फका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरूलाई एनसेलले सहयोग गर्दै...

  २०८० फागुन २२ गते २१:१५     विकासन्युज

काठमाडौं । फेसबुक, म्यासेन्जर र इन्स्टाग्रामको सर्भर डाउन भएको छ । फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम लगइन गर्दा डाउन भएको देखिएको हो । एकाएक प्रयोगकर्ताको प्रोफाइल लगआउट भएको हाे । नेपाली प्रयोगकर्ताले आफ्नो फेसबुकमा आएको समस्याबारे बताइरहेका...

  २०८० फागुन १८ गते १४:३८     विकासन्युज

काठमाडौं । एनसेलले ग्राहकलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न, नलेज सेयरिङ सम्बन्धी गतिविधिहरू सञ्चालन गर्न र मुख्य सेवा, सुविधा तथा प्लेटफर्महरू उपलब्ध गराउन ईएन्ड इन्टरनेसनलसँग रणनीतिक समझदारी गरेको छ । यो सम्झौतामा एनसेलका प्रमुख...

  २०८० फागुन १८ गते ९:४०     विकासन्युज

काठमाडौं ।  भायानेट कम्युनिकेसनले सन् २०२४ को एसियन टेलिकम अवार्डमा ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर-नेपाल’ अवार्ड जितेको छ । एक्स जि एस टेक्नोलोजीमा आधारित नेपालको पहिलो मल्टि-गिग...

  २०८० फागुन १६ गते १७:३२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघ, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस् कम्पनीज्ले विद्युतीय व्यापार विधेयकमा गरिनुपर्ने सुधारसम्बन्धी सुझाव सरकार र संसदीय समितिसमक्ष पेश गरेका छन् । परिसंघसहित...

  २०८० फागुन १५ गते १९:३८     विकासन्युज

काठमाडौं । एनसेलले आफुसँग आवद्ध रहेका खुद्रा बिक्रेता, साना पसल गर्ने व्यवसायीहरुलाई सहयोग गर्ने उद्देश्यले नयाँ कार्यक्रम संचालन गरेको घोषणा गरेको छ । आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धता अनुरुप एनसेलले देशभरका...

  २०८० फागुन १५ गते १७:५७     विकासन्युज

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी बैशाखमा हुने भनिएको लगानी सम्मेलनका लागि सूचना प्रविधि क्षेत्रका परियोजनामा तयारी गर्न निजी क्षेत्रलाई आग्रह गरेकी छिन् । नेपाल उद्योग परिसङ्घको सूचना प्रविधि परिषद्, अमेरिकन...

  २०८० फागुन १५ गते ११:४९     विकासन्युज

काठमाडाैं । ५१२ जीबी मेमाेरी भएकाे अनरकाे एक्स८बी लन्च हुने भएकाे छ । मोबाइल वर्ल्ड कांग्रेस अर्थात् एमडब्लुसी टेक्नोलोजी र इन्नोवेशन लागि सबैभन्दा ठूलो इभेन्टमा अनरले म्याजिक सिक्स सेरिज र म्याजिक भी२ सेरिज र...

  २०८० फागुन १४ गते ९:२५     विकासन्युज

काठमाडौं । एनसेलले आफ्नो एनसेल एप अझै परिस्कृत गरि थप ग्राहकमैत्री बनाएको जनाएको छ । यससँगै ग्राहकले अब विविध जानकारीहरुमा सजिलै पहुँच पाउने भएका छन् । एनसेलले हालै मात्र आफ्नो यो सेल्फ केयर एफको...

  २०८० फागुन १३ गते ७:०९     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले ६ महिनाभित्र ३४ वटा विमानस्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच उक्त सेवा सञ्चालनका लागि सम्झौता भएको नेपाल...

  २०८० फागुन १२ गते १०:२८     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट अझै टिकटक चलिरहेको भन्दै स्पष्टीकरण सोधेको छ । सरकारले प्रतिबन्ध लगाएको टिकटक केही सेवा प्रदायकले खुला गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो । प्राधिकरणले अझै...

  २०८० फागुन ११ गते १७:३३     विकासन्युज

काठमाडौं । नेपालभित्र सञ्चालित विमानस्थलहरुमा नेपाल टेलिकमले फ्री वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच ३४ विमानस्थलहरुमा फ्री वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउनेगरी सम्झौता भएको हो ।...

  २०८० फागुन ११ गते १७:१९     विकासन्युज

काठमाडौं । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत ‘एटीन फर एटीन’ अर्थात १८ का लागि १८ विकास कार्यका लागि देशका सातै प्रदेशबाट १६५ भन्दा बढी प्रस्तावहरु प्राप्त गरेको छ । कम्पनीले आफ्नो १८औं...

  २०८० फागुन १० गते १९:५४     सीआर भण्डारी

काठमाडौं । एउटा भनाइ छ, ‘विजेताले फरक काम गर्दैन, फरक तरिकाले काम गर्छ।’ यस्तै, पृथक ढंगले काम गर्ने योजना र रणनीतिका साथ नेपाली इ-कमर्स प्लेटफर्ममा जोडिएको छ ‘डिजिटल साहुजी’ । हुन त अहिले पनि...

  २०८० फागुन ८ गते १९:२२     विकासन्युज

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको समग्र दूरसञ्चार र सूचना प्रविधि क्षेत्रको गुणात्मक रुपान्तरणमा ध्यान दिन नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) का नवनियुक्त अध्यक्ष भूपेन्द्र भण्डारीलाई निर्देशन दिएका छन् । सञ्चार तथा...

  २०८० फागुन ६ गते १४:३८     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहीद परिवार र प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर उपलब्ध गराएको छ । सो अफर फागुन ६ देखि लागू भएको र आगामी फागुन १२...

  २०८० फागुन ६ गते ९:५८     विकासन्युज

एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले शनिबार नयाँ मौसम उपग्रह आएनएसएटी–३ डीएस कक्षमा प्रक्षेपण गरेको छ । जियोसिंक्रोनस लन्च भेइकल रकेटमा सवार मौसम विज्ञान उपग्रह दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट साँझ...

  २०८० फागुन ५ गते १०:३४     विकासन्युज

काठमाडौं । निमा एजुकेसन फाउन्डेसनले आयोजना गरेको कक्षा ४ देखि १२ सम्मका विद्यार्थीका लागि नेपालको सबैभन्दा ठूलो राष्ट्रियस्तरको कोडेभर प्रतियोगिता सम्पन्न भएको छ । माघ २८ र २९ गते काठमाडौंमा आयोजना भएको उक्त प्रतियोगितामा...

  २०८० फागुन २ गते ११:१९     विकासन्युज

काठमाडौं । नेपालमा सामसङ फोनको राष्ट्रिय वितरक ‘आईएमएस’ र नेपाली बजारमा स्थानीय रूपमा नवीकर गरिएका मोबाइल फोनहरू तयार गर्ने कम्पनी सबको फोनबीच साझेदारी भएको छ । यो साझेदारीसँगै दुई कम्पनीले आइएमएस सबको फोन एक्सचेन्जको सुरुवात...