सूचना-प्रविधि

  २०८० माघ १९ गते १०:४४     विकासन्युज

काठमाडौं । आउँदो माघ २५ देखि २९ गतेसम्म राजधानीमा २९औं संस्करणको ‘क्यान इन्फोटेक २०२४’ आयोजना हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले क्यान इन्फोटेकको तयारीबारे जानकारी दिएको...

  २०८० माघ १८ गते १७:३१     विकासन्युज

काठमाडौं । एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका स्थानिय स्तर र क्षेत्रमा आफ्नो फोरजी सेवाको थप सुधार गरेको छ । यससँगै यी प्रदेशका डेढ दर्जन बढि क्षेत्रका ग्राहकहरुले अब सुधारिएको फोरजी सेवामा पहुँच...

  २०८० माघ १८ गते १६:२९     विकासन्युज

काठमाडौं । आउँदो माघ २५ गतेदेखि काठमाडौंमा क्यान इन्फोटेक २०२४ सञ्चालन हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराइएको हो । मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । सूचना...

  २०८० माघ १७ गते १८:४७     विकासन्युज

काठमाडौं । दक्षिण कोरियाको प्रबिधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको नाफामा गिरावट आएको छ । कम्पनीले गत वर्षको आम्दानीमा दोहोरो अङ्कको गिरावट बेहोरेको हो । स्थानीय रूपमा निर्मित ब्राण्डहरूको कमजोर विश्वव्यापी मागले चिप्सबाट हुने आम्दानी घट्दा...

  २०८० माघ १५ गते २०:२५     विकासन्युज

काठमाडौं । एनसेलको सेयर खरिदबिक्री १४ पटक भएको अनुसन्धानबाट खुलेको छ । एनसेल खरिद–बिक्री प्रकरण छानबिन गर्नका गठित समितिले हालसम्म एनसेलको खरिदबिक्री १४ वटक भएको अनुसन्धानबाट भेटाएको हो । छानविन समितिका संयोजक तथा पूर्वमहालेखापरीक्षक...

  २०८० माघ १५ गते २०:१४     विकासन्युज

काठमाडौं । एनसेल खरिद–बिक्री प्रकरण छानबिन गर्नका गठित समितिले एनसेलको सेयर खरिदबिक्री स्वीकार गर्न सकिने अवस्था नभएको प्रतिवेदन सार्वजनिक गरेको छ । समितिले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाउँदै एनसेलको खरिदबिक्री स्वीकार गर्न...

  २०८० माघ १२ गते १८:४०     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले बैंकका सञ्चालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागीय प्रमुखहरुलाई साईबर सुरक्षा सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम गरेको छ । नेपाल प्रहरी, साईबर ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) नबिन्द्र...

  २०८० माघ १२ गते १०:४६     विकासन्युज

काठमाडाैं । खल्तीले माघ १२ गते (२६ जनवरी) मा आफ्नो सातौँ वार्षिकोत्सव मनाइरहेको छ । २०१७ मा माेबाइल टपअप र बिल भुक्तानी जस्ता सुविधाबाट डिजिटल रूपान्तरण सुरुवात गरेको खल्तीले अहिले इभेन्ट टिकटिङदेखि सरकारी सेवास‍म्मको...

  २०८० माघ ११ गते ८:०१     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले लामो समयदेखि भुक्तानी नगरेका विभिन्न कम्पनीलाई रकम दाबी गर्न आग्रह गरेको छ । ५ वर्षअघि भुक्तानी नगरेका कम्पनीलाई भुक्तानी गरिने टेलिकमले जनाएको छ । कम्पनीका अनुसार मल्टी एसवाइएस पीटीई, वाइसीओ,...

  २०८० माघ १० गते १७:५०     विकासन्युज

काठमाडौं । सरकारले हाइड्रोजन उर्जालाई वैकल्पिक उर्जाको रुपमा विकास गर्ने लक्ष्य लिएको छ । हाइड्रोजन नीति, २०८० पारित गर्दै सरकारले उर्जा क्षेत्रमा हाइड्रोजन नीति, २०८० लाई वैकल्पिक उर्जाको रुपमा प्रयोग गरी दिगो आर्थिक वृद्धिमार्फत...

  २०८० माघ १० गते ७:०५     विकासन्युज

काठमाडौं । उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको सेयर दर्ता नगर्नु/नगराउनु भनी दिएको अल्पकालीन अन्तरिम आदेशलाई मंगलबार निरन्तरता दिएको छ । न्यायाधीशद्वय शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले गत मङ्सिर...

  २०८० माघ ९ गते १८:३२     विकासन्युज

काठमाडौं । एनसेल र सामसङ नेपालबीच सामसङ ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनमा आकर्षक बन्डलिङ सेवा र विषेश सुविधा उपलब्ध गराउन साझेदारी भएको छ । यस साझेदारी अन्तर्गत एस२४ सिरिज किन्न अग्रिम बुकिङ गर्ने पहिलो ५००...

  २०८० माघ ९ गते ९:१७     विकासन्युज

काठमाडौं । भायानेटले ‘बाइ वान गिफ्ट वान फ्री’ योजना सार्वजनिक गरेको छ । भायानेट कम्युनिकेसन लिमिटेड नेपालमा फाइबर इन्टरनेट,आइपिटिभी र एक्जिएस फाइबर टेक्नोलोजीको अग्रणी संस्थाले नयाँ जडान र नवीकरण गर्ने ग्राहकहरूका लागि यस प्रकारको...

  २०८० माघ ८ गते १३:४०     इन्द्रसरा खड्का

काठमाडौं । विगतमा समाचार वाचन तथा रिपोर्टमा ‘भ्वाइस ओभर’का लागि कर्मचारी परिचालन गर्दै आएको नेपाल एफएमले हाल आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग गरेर रिपोर्ट प्रसारण गर्छ । सो सञ्चार माध्यमले अहिले कर्मचारी कटौती गरेर एआईको...

  २०८० माघ ६ गते १४:११     विकासन्युज

काठमाडौं । अपराध नियन्त्रण तथा अनुसन्धान तथा ट्राफिक व्यवस्थापन कार्यमा नेपाल प्रहरीद्वारा गरिने प्रविधिको प्रयोग बढ्दै गएको छ । जसका कारण अभियुक्तले अदालतमा इन्कारी बयान गर्दा पनि प्रविधिको प्रयोगका कारण आधिकारिकता प्रमाणित गर्न सहज...

  २०८० माघ ४ गते १८:१३     विकासन्युज

काठमाडौं । टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) नेपालको दूरसञ्चार क्षेत्रमा आवश्यक नभएको परियोजना भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अध्ययनका निम्ति बनाएको समितिले निष्कर्ष निकालेको छ । मन्त्री रेखा शर्माले गत...

  २०८० माघ ४ गते १७:५९     विकासन्युज

काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र फोनपोइन्टस् प्रा.लि.बीच रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने साझेदारी भएको छ । बुधबार एक कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र फोनपोइन्टसका प्रमुख कार्यकारी अधिकृत...

  २०८० माघ ४ गते १४:०५     विकासन्युज

काठमाडौं । एनसेलको सेयर खरिद बिक्रीको छानबिन गर्न बनेको उच्चस्तरीय समितिले आगामी माघ १५ गतेभित्रै प्रतिवेदन बुझाउने भएका छन् । बिहीबार सूचना तथा सञ्चार समितिको बैठकमा बोल्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री...

  २०८० माघ ४ गते ११:५७     विकासन्युज

सरकार र जनताबीचको सम्बन्धलाई नजिक राख्न महत्वपूर्ण भूमिका खेल्न सक्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाउनु भएकी मन्त्री रेखा शर्माले सरकारले लिएका ती प्राथमिकताहरुलाई कार्यरुपमा लैजान तथा बदलिंदो विश्व परिवेशमा सञ्चार र सूचना...

  २०८० माघ ३ गते १६:२८     विकासन्युज

काठमाडौं । सूचना प्रविधिको उद्योग र शैक्षिक संस्थानहरुबीचमा सहकार्य गर्ने उद्देश्यका साथ डिजिटल इम्पावरमेनन्ट सोसाइटी र त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रीय विभाग बिच सहकार्य शुरु भएको छ । बुधबार एक कार्यक्रमका बिच सञ्चार तथा सूचना...