काठमाडौं । समग्र महिला अधिकारकर्मीहरुले महिला आरक्षण र संरक्षणको नाममा राजनीति गर्दै गर्दा शिक्षा, सीप र कर्ममा व्यस्त थिइन् संगीता पहाडी (अर्याल) । कर्मयोगी संगीतालाई महिला आरक्षण कोटा पनि चाहिएन, संरक्षण कोटा पनि चाहिएन...
काठमाडौं । नेपाल टेलिकम (एनटीसी)ले सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । सेयरधनीहरूको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा नगद लाभांश जम्मा गरेको कम्पनीले जनाएको छ । कम्पनीको पुस २९ गते सम्पन्न...
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सञ्चार क्षेत्रमा तीव्र प्रतिष्पर्धा भइरहेको भन्दै अति विकट तथा दुर्गम क्षेत्रमा सेवाविस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने सरकारको अवधारणा कार्यान्वयनमा सहयोग गर्नुपर्नेमा जोड...
काठमाडौं । नेपाल टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न १९ जिल्लामा आज एकैसाथ नमूना दूरसञ्चार सेवा विकास आयोजना (कार्यान्वयन इकाइ) स्थापना गरेको छ । इकाइले नमूना घोषणा गरिएका...
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को लाभांश पारित भएको छ । कम्पनीको आईतबार सम्पन्न सोह्रौँ वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रस्तावित ४० प्रतिशत लाभांश पारित गरेको हो । समितिले आर्थिक वर्ष २०७९/८० को मुनाफा रकम...
काठमाडौं । विभिन्न समयमा नेपाली बैंकिङ प्रणालीलाई ह्याक गर्ने प्रयास ह्याकरहरूबाट हुन्छ । अघिल्लो वर्षको साउनमा मात्रै नेपालका १५ वटा वाणिज्य बैंकलाई पूरै प्रणाली ह्याक गर्ने धम्कीपूर्ण सन्देश आएपछि बैंकिङ प्रणाली नै तरंगित बन्यो...
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाममा वाट्सप अकाउन्ट बनाएर ह्याकरले विभिन्न व्यक्तिलाई पैसा सहयोग मागेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै गभर्नर अधिकारीको नाम र तस्बिर दुरुपयोग गरी...
काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ)ले विदेशी मुद्राको सटही रोकिँदा नेपालको इन्टरनेट सेवा उद्योग जटिल मोडमा आएको बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै महासंघले सो बताएको हो । भुक्तानीका लागि...
काठमाडौं । एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’मा दोब्बर बोनस डेटा पाइने भएको छ । कम्पनीका अनुसार एनसेलका सबै ग्राहकले अब प्रत्येक ५० रुपैयाँवा सोभन्दा माथिको रिचार्जमा १००० एमबीसम्मको बोनस डेटाबाट फाइदा लिन सक्छन् ।...
काठमाडौं । नेपाल टेलिकमले पुस २७ गतेदेखि लागू हुने गरि विन्टर अफर २०८० ल्याएको छ । टेलिकमले यो अफरअन्तर्गत विभिन्न आकर्षक प्याकहरु उपलब्ध गराउने भएको हो । यसअघि उपलब्ध भइरहेको फोरजी डाटा अफरलाई थप...
काठमाडौं । एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको आफ्नो सहकार्यलाई थप विस्तार गरेको छ । यससँगै अब एनसेलले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरुका बारेमा पूर्वसूचना प्रवाह गर्ने भएको छ । यस...
ललितपुर । नेपालको अग्रणी फिनटेक समूह एफवान सफ्ट ग्रुपले ‘फोनपोईन्ट्स’ नामक कम्पनीको सुरुवात गरेको छ । एफवान सफ्टले पुस २५ गतेदेखि आधिकारिक रुपमा फोनपोईन्ट्सको सुरुवात गरेको हो । फोनपोईन्ट्सको उद्देश्य नेपालको ‘रिवार्डस्’ र ‘लोयल्टी...
काठमाडौं । एनसेल खरिद बिक्रीको छानबिन गर्न सरकारले बनाएको उच्चस्तरीय समितिले समयमा नै प्रतिवेदन बुझाउन नसक्ने भएको छ । ३० दिनको समयावधि तोकेर गत मंसिर २४ गतेबाट सुरु भएको छानबिन प्रकृयामा सूचना संकलन प्रकृया...
काठमाडौं । नेपाल टेलिकमले स्याङ्जा जिल्लाको मालुङ्गाबजार र सोको आसपास क्षेत्रलाई समेटने गरि उच्च गतिको ब्रोडव्याण्ड इन्टरनेट (एफटिटिएच) सेवाको विस्तार गरेको छ । उक्त सेवा मार्पmत मालुङ्गा क्षेत्र वरपर रहेका स्वाथ्यचौकी, क्याम्पस, स्कुल तथा...
काठमाडौं । नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नेपाल टेलिकम र एनआईटीभी नेपालबीच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र एनआईटीभी नेपालको तर्फबाट कार्यकारी निर्देशक...
काठमाडौं । नेपाल टेलिकमले महसुल भुक्तानी तथा जरिवाना छुट गर्ने भएको छ । टेलिकमका विभिन्न सेवाहरू (पीएसटीएन, जीसीएम मोबाइल, सीडीएमए मोबाइल, एडीएसएल, एफटीटीएच, लिजलाइन) प्रयोग गरे बापत कम्पनीलाई भुक्तानी गर्न बाँकी बक्यौता समयमै भुक्तानी...
नेपालमा पछिल्लो समय अझ भनौँ कोरोना महामारीपछि सबैभन्दा बढी चलेका शब्दमध्ये प्रमुख विद्युतीय (डिजिटल) अर्थतन्त्र हो । नेपालमा यसलाई कम्प्युटर र इन्टरनेटमा आधारित अर्थतन्त्र भनेर बढी बुझियो । खासमा डिजिटल अर्थतन्त्रलाई मोबाइल र कम्प्युटरको...
काठमाडौं । नेपाल टेलिकमले निर्वाचन तालिका सार्वजनिक गरेको छ । कम्पनीले निर्वाचनका माध्यमबाट एक जना सञ्चालक नियुक्त गर्ने भएको हो । कम्पनीको सञ्चालक समितिमा समूह–ग (सर्वसाधारण)बाट प्रतिनिधित्व गर्ने सेयरधनीहरूको तर्फबाट एक जना सञ्चालक पदको...
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको बताएको छ । बिहीबार सार्वजनिक लेखा समितिलाई पत्र लेख्दै प्राधिकरणले यस्तो बताएको हो । दूरसञ्चार नियमावली २०५४ को नियम १५ (ट)...
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिलेको दूरसञ्चार ऐन पुरानो भएको बताएकी छिन् । बिहीबार शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा एनसेल बिक्रीबारे छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘हाम्रो...
Copyright © 2024 Bikash Media Pvt. Ltd.