काठमाडौं । एनसेल फाउन्डेशनले कपिलवस्तु जिल्लामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । प्रदेशस्तरमा सञ्चालन भइरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत सोमबार कपिलवस्तु नगरपालिका- ९, निग्लिहवामा शिविरकाे आयाेजना गरिएकाे हाे । यस शिविरमा ४०० भन्दा...
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी वापतको रकम र ग्रामीण दूरसंचार विकास कोष वापतको रकम भुक्तानी गर्न ताकेता गरेको छ । प्राधिकरणले मंगलबार एक सूचना प्रकाशन गरी विभिन्न ६१ वटा कम्पनीलाई असोजभित्र सो रकम...
काठमाडौं । दसैँका लागि काठमाडौं उपत्यकाबाट देशका विभिन्न गन्तव्यमा जानका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला भइसकेको छ । शनिबार टिकट खुलेसँगै भारी वर्षाका बाबजुद पनि यात्रुहरू बसपार्क र उपत्यकाका अन्यत्र रहेका टिकट काउन्टरमा...
काठमाडौं । नेपाल टेलिकमले दशैंतिहार तथा छठलगायतका पर्वको अवसरमा अफर सार्वजनिक गरेकाे छ । अफर असोज १३ गतेदेखि सुरु भई आगामी कार्तिक २३ गते सम्म उपलब्ध हुने टेलिकमले जनाएकाे छ । अफरअन्तर्गत साविकका एफटीटीएचका...
काठमाडौं । साउनमा रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) मार्फत् हुने कारोबार बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा ७४ हजार ३८० जनाले आरटीजीएसमार्फत् एक सय खर्ब बढी रुपैयाँ बराबरको कारोबार गरेका हुन् ।...
काठमाडौं । देशभर भारी वर्षाका कारण बाढी र पहिरोले गर्दा लाखौं नेपालीहरूले सामना गर्न परेको क्षतिप्रति एनसेल चिन्तित भएको बताउँदै उसले शनिबार बिहानदेखि नै बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई निःशुल्क डेटा उपलब्ध गराइसकेको...
काठमाडौं । आगामी चाडपर्वलाई ध्यानमा राख्दै नमस्ते पेले उडान टिकटका साथै अन्य विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याकको अफर सुरु गरेको छ । यो अफर असोज ११ देखि कार्तिक ३० सम्म उपलब्ध हुनेछ । अफरअन्तर्गत नमस्ते...
काठमाडौं । इन्फिनिक्सले दशैंतिहार र छठका लागि नयाँ योजना घोषणा गरेको छ । योजनाअन्तर्गत ग्राहकहरूले १५० सीसीकाे भेस्पा स्कूटर, स्मार्टफोन र अन्य आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । यो अफर २७ सेप्टेम्बरदेखि ३ नोभेम्बरसम्म...
काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले ‘मह जात्रा’ नामक प्रहसनको टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ । ‘मह जात्रा’ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथै विभिन्न कलाकारहरूकाे प्रस्तुति रहनेछ । ‘मह जात्रा’ नेपाल प्रज्ञा प्रतिष्ठान,...
काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज घिमिरे नियुक्त भएका छन् । सीईओ घिमिरेले बिहीबारमात्रै कम्पनीका अध्यक्ष रविनकुमार नेपालसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । बैंक अफ...
काठमाडौं । नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान महत्त्वपूर्ण रहेकाे छ । आन्तरिक अर्थतन्त्र चलायनमा बनाउने मात्रै होइन, विदेशी मुद्रा भित्र्याउनका लागि पनि यो क्षेत्रले अग्रणी भूमिका खेल्दै आएको छ । तर, यो क्षेत्र पारदर्शी...
काठमाडौं। सूचना प्रविधिको युग सुहाउँदो नेपालको बिजनेसलाई थप बढाउन आर्टिफिसियल इन्टेलिजेन्सले महत्वपूर्ण भूमिका खेल्ने सरोकारवालाहरूले बताएका छन् । काठमाडौंमा सनवे कलेज र नेपाल चेम्बर अफ कमर्सको संयुक्तरूपमा आयोजना गरेको ‘एआई र डाटा साइन्सः एआई...
काठमाडौं । नेपालमा लेनाेभाेको नयाँ उत्पादन सार्वजनिक भएकाे छ । सन् २०११ देखि आईटी वितरण क्षेत्रमा सक्रिय मेगाटेक ग्रुपले मंगलबार पहिलो काेपाइलट प्लस एआईपीसी याेगा स्लिम ७ एक्स, नयाँ याेगा र लिजिनको श्रृंखला सार्वजनिक...
काठमाडौं । दशैंतिहार र छठ पर्वलाई लक्षित गर्दै कनेक्ट आइपीएसले नयाँ याेजना सार्वजनिक गरेकाे छ । कनेक्ट आइपीएसले ‘शुभलाभ अफर’ सार्वजनिक गरेकाे हाे । कनेक्ट आइपीएसबाट फ्लाइट तथा बस टिकटको भुक्तानी गर्दा आकर्षक क्यासब्याक...
काठमाडौं । नेपालीहरूको महान चाड दशैंतिहार तथा छठ पर्वको अवसरमा विभिन्न कम्पनीहरूले धमाधम नयाँ याेजना सार्वजनिक गरिरहेका छन् । हाल सञ्चालनमा रहेका इन्टरनेट कम्पनीहरूले पनि ग्राहकलाई आकर्षित गर्न दशैंतिहारलाई लक्षित गरी विभिन्न याेजनाहरू सार्वजनिक...
काठमाडौं । एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनीको सेयर खरिद गरेको समाचार कपाेलकल्पति भएकाे जनाएकाे छ । कम्पनीले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रकाशित भएका समाचारहरू अपरिपक्व र अनुमानमा आधारित भएको उल्लेख गरेकाे छ । एक...
काठमाडौं । एनसेल फाउन्डेसनले पेरिस पारालिम्पिक्स २०२४ मा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई रु १० लाख नगद पुरस्कारसहित सम्मान गरेको छ । राष्ट्रिय...
काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा विभिन्न अफरहरू ल्याएको छ । कम्पनीका अनुसार यस अन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने...
काठमाडौं । एनसेलले १९औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा एनसेलले सामाजिक पहलमा २० करोड योगदान गर्ने प्रतिबद्धता जनाएको छ । एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान...
काठमाडौं । नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवाले यसपालिको दशैंतिहार र छठ पर्वलक्षित गरेर ‘इसेवा महा-उत्सव: ईसेवाको कारोबारमा नामीको दामी कार’ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत असोज १...
Copyright © 2024 Bikash Media Pvt. Ltd.