सूचना-प्रविधि

  २०७९ पुष १० गते १४:०३     विकासन्युज

काठमाडौं । आगामी पुस १५ गतेदेखि नेपालमा दर्ता नभएका मोबाइल फोन नचल्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याउने जनाएको...

  २०७९ पुष १० गते ७:११     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेभित्र मोबाइल दर्ता गर्न आह्वान गरेको छ । प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरी पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याउने जनाएको छ...

  २०७९ पुष ९ गते ९:०३     विकासन्युज

काठमाडौं । लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आएको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको ग्राण्ड फिनाले सम्पन्न भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको ग्राण्ड...

  २०७९ पुष ८ गते १७:४८     विकासन्युज

काठमाडौं । अति आवश्यक सेवा अन्तरगतका सेवाहरुमाथि अवरोध नगर्न दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै विद्युत प्राधिकरणले अतिआवश्यक सेवा अन्तरगत पर्ने इन्टरनेट सेवा काटिदिएको भन्दै अवरोध नगर्न आग्रह गरेको हो...

  २०७९ पुष ७ गते १०:३३     विकासन्युज

काठमाडौं । सन् २०२२ क्रिप्टोकरेन्सीको दुनियाँले खुसी भएर फर्किएर हेर्न सक्ने वर्ष बन्न सकेन । दुर्घटना, संक्रमण र पतन यति द्रुत गतिमा विकास भयो की वर्षको अन्त्यतिर आइपुग्दा लगानीकर्ताहरु क्रिप्टोकरेन्सीको अस्तित्वको प्रश्न सोध्ने ठाउँमा...

  २०७९ पुष ५ गते ११:२५     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले त्रिपुुरेश्वरचोकदेखि बूढानीलकण्ठसम्मका अव्यवस्थीत तार काट्ने चेतावनी दिएको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै पुस ११ गतेभित्र सेवा प्रदायक कम्पनीले पोलमा राखेको तार नहटाए प्राधिकरण आफैले हटाउने चेतावनी...

  २०७९ पुष ४ गते १५:०७     विकासन्युज

काठमाडौं । सेयर लगानीकर्ताहरुलाई सहजताका साथ प्राविधिक विश्लेषणको सुविधा प्रदान गर्दै स्मार्ट कारोबार मोबाइल एप सञ्चालनमा आएको छ । होम सर्भिस ट्रेड लिंक प्रालिले डेभलप गरेको एप यस अघि अनौपचारिक रुपमा सञ्चालनमा आए पनि...

  २०७९ पुष ४ गते १०:०६     विकासन्युज

एजेन्सी । पृथ्वीमा रहेका सबै पानीका स्रोतहरूको सर्वेक्षण गर्न शुक्रबार पहिलो पटक उपग्रह प्रक्षेपण गरिएको छ । यो अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र फ्रान्सेली अन्तरिक्ष एजेन्सी नेशनल सेन्टर फर स्पेशल स्टडीजले संयुक्त रुपमा तयार...

  २०७९ पुष २ गते ९:२२     विकासन्युज

एजेन्सी । लाइभ लोकेसनमा ‘डक्सिङ’ गर्नु ‘भौतिक सुरक्षा उल्लङ्घन’ भएको मानिने बताउँदै ट्वीटर प्रयोगकर्तालाई यस संस्थाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले आग्रह गरेका छन् । सामान्यतया इन्टरनेट मार्फत सार्वजनिक रूपमा एक व्यक्ति वा संस्थाको...

  २०७९ पुष १ गते ११:५५     विकासन्युज

दाङ । दाङको राप्ती गाउँपालिकामा अब अनलाइनबाट बिरामीलाई चिकित्सक परामर्श सेवा उपलब्ध हुने भएको छ । राप्ती गाउँपालिका–५ मा रहेको सिसहनियाँ अस्पताल र वडा नं १ मा रहेको प्रस्तावित भालुबाङ अस्पतालमा अनलाइन परामर्श सेवा...

  २०७९ मंसिर २८ गते १५:१७     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोष परिचालन गरी ब्रोडब्याण्ड उपलब्ध गराएको छ । प्राधिकरणले १८ प्याकेज मार्फत ७४ जिल्लाका तोकिए बमोजिमका स्थानमा ब्रोडब्याण्ड जडान कार्य सम्पन्न गरी सेवा सञ्चालनमा ल्याएको छ ।...

  २०७९ मंसिर २८ गते १३:३७     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोष परिचालन गरी ‘ब्रोडब्यान्ड’उपलब्ध गराइरहेको छ । हालसम्म १८ प्याकेज मार्फत ७४ जिल्लाका विभिन्न स्थानमा जडान सम्पन्न गरी सेवा सञ्चालनमा ल्याएको छ । सम्पन्न भएका परियोजनामध्ये हालसम्म...

  २०७९ मंसिर २८ गते १३:३६     विकासन्युज

काठमाडौं । आगामी पुस ७ गतेभित्र इन्टरनेट सेवा प्रदायक कम्पनीले प्रयोग गरेको पोेलको भाडा भुक्तानी नगरे नेपाल विद्युत प्राधिकरणले तार काटिने चेतावनी दिएको छ । पटक/पटक पोल भाडाको रकम भुक्तानी गर्न ताकेता गर्दै आएको...

  २०७९ मंसिर २२ गते १२:१०     विकासन्युज

भरतपुर । कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाउँपालिका–१ को आधारभूत विद्यालय भाराङमा आएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो । घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन हुँदाहुँदै पनि उनले मोबाइलको...

  २०७९ मंसिर १९ गते १२:५८     विकासन्युज

काठमाडाैं । नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरे वापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । ग्राहकले २००, ५०० र १००० दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले...

  २०७९ मंसिर १८ गते १३:५७     विकासन्युज

काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म एसवाई बजारले आफ्नो जिङ्गलमा टिकटक बनाउने टिकटक प्रयोगकर्ताहरूका लागि ९ लाख रुपैयाँ जित्ने मौका ल्याएको छ । ४४ सेकेन्डको एसवाई बजारको जिङ्गलमा टिकटक बनाइ उत्कृष्ट हुने १५ जना टिकटकरहरुले...

  २०७९ मंसिर १८ गते ९:१५     विकासन्युज

ढोरपाटन । जिल्लाको तमानखोला गाउँपालिका सबै विद्यालय सुविधासम्पन्न बनेका छन् । आधारभूत र माध्यमिक तहसम्म पढाइ हुने विद्यालयमा त आधुनिक प्रविधिमार्फत पठनपाठनसमेत हुन थालेको छ । अहिले गाउँपालिकाले प्राथमिक तहबाहेक सबै विद्यालयमा इन्टरनेट विस्तार...

  २०७९ मंसिर १५ गते १६:१४     विकासन्युज

म्याग्दी । म्याग्दीमा टिमुर टिप्नका लागि जर्मन प्रविधि भित्र्याइएको छ । टिमुर टिप्न र बोट काँटछाँट गर्नका लागि जर्मनीमा विकास भएको सिकेचर र आरा भित्र्याइएको हो । काँडाबाट जोगिन किसानले हाँगा र बोटलाई काटेर...

  २०७९ मंसिर १४ गते १७:०९     विकासन्युज

काठमाडौं । नेपालमा हाल प्रसारण भईरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध भएको छ । उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय, आकर्षक प्याकेज हाल डिशहोम फाईवरनेटले प्रदान गरि रहेको छ...

  २०७९ मंसिर १२ गते १७:२३     विकासन्युज

एजेन्सी । हामीले हरेक दिन मोवाइलबाट डाटा चोरिएको खबर सुनिरहेका छौं । आजकल डाटा धेरै तरिकाले चोर्ने काम भइरहेको हुन्छ । कहिले फेसबुकको डाटा लीक भइरहेका छन् त कहिले कुनै सपिङ साइटको डाटा लीक...