सूचना-प्रविधि

  २०७९ वैशाख ११ गते १७:२८     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखाना जावलाखेलमा रहेका एउटा बाघ र अन्य जनावरहरूको लागि १ वर्षसम्म आहाराको प्रायोजन गर्ने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा आज नेपाल...

  २०७९ वैशाख ११ गते ११:३६     विकासन्युज

काठमाडौं । आइएमइ पे क्यान इन्फोटेक २०२२ मा अन्य दिनको तुलनमा शनिबार अवलोकनकर्ता बढेको छ । बुधबारदेखि सुरु भएको क्यान इन्फोटेकको २७औं संस्करणमा शनिबार सार्वजनिक बिदा रहेका कारण र मौसम सफा रहेका कारण पनि...

  २०७९ वैशाख ८ गते १८:२८     विकासन्युज

काठमाडौं । अब नेपाली उपभोक्ताहरूले नोकिया बार फोन किनेको एक वर्षसम्म रिप्लेसमेन्ट वारेन्टी पाउने भएका छन् । नोकिया फोनहरूको उत्पादक एचएमडी ग्लोबलले किनेको एक वर्षसम्म फोनमा कुनै पनि प्राविधिक समस्या आएमा साट्न सकिने जानकारी...

  २०७९ वैशाख ८ गते १५:२१     विकासन्युज

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आज नेपालमा सी-३५ सार्वजनिक गरेको छ । यो फोन सबैभन्दा स्टाईलिश एन्ट्री–लेभल स्मार्टफोन भएको रियलमीले जनाएको छ । रियलमी सी_३५ मा फ्लागशिप स्तरको ५० एमपी प्राईमरी क्यामेरा, स्टाईलिश एन्ट्री–लेभल...

  २०७९ वैशाख ८ गते १४:४०     विकासन्युज

काठमाडौं । पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनको विकल्प खोज्नुपर्ने विचार लामो समयदेखि देशभित्र उठ्दै आए पनि वास्तविकतामा परिणत हुनसकेको थिएन । नीति, नियम र कार्यक्रम बन्ने तर कार्यान्वयन नहुने अवस्था नेपालका लागि नयाँ नभएर...

  २०७९ वैशाख ७ गते १९:०७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । विगत २० वर्षदेखि विभिन्न भुक्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिजले नयाँ...

  २०७९ वैशाख ७ गते १८:१९     विकासन्युज

काठमाडौं । भिभोले नेपाली बजारमा उच्च क्लालिटीको क्यामेरा र मल्टि–फ्रेम नोइज घटाउने र एआई हाई–डेफिनिशन टेक्नोलोजी भएको नयाँ फाइभजी मोबाइल फोन नेपाली बजारमा ल्याएको छ । ग्लोबल स्मार्टफोन ब्रान्ड, भिभोले आफ्ना ग्राहकहरूको आवश्यकतालाई ध्यान...

  २०७९ वैशाख ७ गते १६:४९     विकासन्युज

काठमाडौं । नयाँ वर्षको अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकहरूका लागि आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरू संचालनमा ल्याएको छ । यो योजना वैशाख ५ गतेदेखि सञ्चालनमा आएको छ ।...

  २०७९ वैशाख ७ गते १४:२१     विकासन्युज

काठमाठौं । काठमाडौंको भृकुटीमण्डपमा जारी क्यान  ईन्फोटेकको डाइमन्ड स्पोन्सर डिशहोम फाइबरनेटले गरिरहेको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घको आयोजनामा जारी क्यान इन्फोटेक २७औं संस्करण हो । डाईमण्ड प्रायोजक डिशहोम फाईवरनेटले आफ्नो स्टलनं. डि...

  २०७९ वैशाख ६ गते १३:१७     विकासन्युज

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीले भारतीय कम्पनीबाट नेपाल ल्याएको इन्टरनेट ब्यान्डविथबापतको रकम भुक्तानी गरेका छैनन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डलर भुक्तानीका लागि सिफारिस नदिँदा डलर भुक्तानी रोकिएको हो । मन्त्रालयले सिफारिस...

  २०७९ वैशाख २ गते १२:००     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले अतिआवश्यक बाहेकका वस्तुको प्रतिपपत्र (एलसी) खोल्न कडाई गरेपछि बजारमा मोबाइल फोनको अभाव हुने देखिएकोे छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथ वित्तीय संस्थाले आयातका लागि एलसीमा बन्द गरेपछि...

  २०७८ चैत ३० गते १६:१५     विकासन्युज

जाजरकोट । नलगाड नगरपालिकाका–८ की विष्णुकुमारी खत्रीले निजी प्रदायक कम्पनी एनसेलबाट फोन गर्दा हैरानी खेप्नुपरेको छ । उनको मोबाइलमा नमस्तेको नेटवर्क सधैँ आउँछ तर फोन गर्नका लागि एनसेल नै प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ...

  २०७८ चैत ३० गते १३:५१     विकासन्युज

नेपालका लागि इन्फिनिक्स स्मार्टफोन ब्राण्डको आधिकारिक वितरक कम्पनी सारथी इन्टरप्राइजेजले नेपाली बजारमा नयाँ बजेट स्मार्टफोन लन्च गरेको छ । कम्पनीले नेपाली बजारमा स्मार्ट ६ मोडल लन्च गरेको हो । कम्पनीले नेपाली उपभोक्ताहरुको रुची र...

  २०७८ चैत ३० गते १३:३३     विकासन्युज

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही वैशाख ७ देखि १२ गतेसम्म आयोजना हुने क्यान इन्फोटेक २०२२ को मुख्य प्रायोजकमा आईएमई पे रहने गरी सम्झौता भएको छ । आइएमई पे आइएमई ग्रुपद्वारा सञ्चालित डिजिटल वालेट हो...

  २०७८ चैत २८ गते १९:२३     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा विभिन्न अफरहरू सार्वजनिक गरेको छ । अफर चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म लागू हुने टेलिकमले जनाएको छ । आफ्ना ग्राहकहरूको माग र सहजतालाई मध्यनजर गर्दै टेलिकमले...

  २०७८ चैत २८ गते १६:५८     विकासन्युज

रियलमीले आज नेपालमा नार्जो ५० सार्वजनिक गरेको छ । माइटी पर्फमेन्स बुस्टेड नार्जो ५० स्मार्टफोनमा रहेको उत्कृष्ट प्रोसेसर, उत्कृष्ट डिस्प्ले, छिटो चार्ज गर्ने क्षमता र लामो समयसम्म चल्ने ब्याट्री लाइफको साथ गेमिङ उत्साहीहरूको मन...

  २०७८ चैत २८ गते १६:४८     विकासन्युज

काठमाडौं । नेपालमा शाओमीको नयाँ प्रडक्ट शाओमी १२ र शाओमी १२ एक्स सार्वजनिक भएको छ । फ्ल्याग्शिप सिरिज शाओमी १२ अन्तर्गत शाओमका दयाँ दुई प्रडक्ट लन्च गरेको हो । शाओमी नेपालका नयाँ कन्ट्रि जेनेरल...

  २०७८ चैत २८ गते ११:५१     विकासन्युज

काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेटका ग्राहकले मिदास एडुकेसनबाट दिइने ई-लर्निङ नि:शुल्क सिक्न पाउने भएका छन् । भायानेट र मिदास एडुकेसनको सहकार्यसँगै भायानेटका सबै ग्राहकहरूले एक महिनाका लागि मिदास इ-क्लास निःशुल्क चलाउन पाउने भएका...

  २०७८ चैत २७ गते १४:३०     विकासन्युज

काठमाडौं । छिटो र सजिलो तरिकाले घरेलु तथा व्यावसायिक सेवा प्रदान गर्न भेटायो एप सञ्चालनमा आएको छ । एपले हाल काठमाडौं उपत्यकामा आफ्नो सेवा सञ्चालनमा ल्याएको जनाएको छ । भेटायोको सुरुवात खासगरी समयमै कुनै...

  २०७८ चैत २७ गते १४:१६     विकासन्युज

काठमाडौं । भिभोले नयाँ वर्षको अवसरमा तीन नयाँ प्रडक्ट सार्वजनिक गर्ने भएको छ । नयाँ वर्षमा भिभोले तीन उत्कृष्ट मोडल भि २३ फाइभजी, वाई-३३ एस र वाई-०१ सार्वजनिक गरेको हो । भिभोले उक्त प्रडक्टहरू...