काठमाडौं । एनसेल आजियाटा ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ विद्यामा सम्मानित भएको छ । कम्पनीले गरेका उल्लेखनीय काम र इन्टिग्रेटेड डेटा सेन्टर स्थापनाको सम्मानस्वरूप...
काठमाडौं । इकमर्श साइट दराज विदेशी मुद्रा संचिति चुहिने भ्वाङको रुपमा देखा परेको छ । केही समय अघिसम्म अमेरिकी डिजिटल वालेट पेपाल र भारतीय डिजिटल वालेट पेटीएममा नेपालीलाई रकम लोड गर्ने सुविधा दिएर विदेशी...
काठमाडाैं । नेपाल टेलिकमले डेटाको शुल्क घटाउने तयारी गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिकमकी नायव प्रबन्ध निर्देशक संगीता पहाडीले यस्तो जानकारी दिएकी हुन् । ब्याण्डवीथको मूल्य नै महंगो पर्ने...
काठमाडाैं । फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर ल्याएकाे छ । यो अफर चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुने टेलिकमले जानकारी दिएकाे छ । टेलिकमकाे अनुसार यो अफर अन्तर्गत...
काठमाडौं । एनसेल आजियाटाले फागु पुर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ । यसका साथै कम्पनीले दैनिक जीबी डेटा प्याक अन्तर्गत संचालनमा रहेका प्याकहरूमा...
काठमाडौं । पछिल्लो समय प्रहरीको केन्द्रबिन्दुमा क्रिप्टो कारोबारीहरु परेका छन् । क्रिप्टोको अनलाइन कारोबार गरेर छोटो समयमै मनग्य कमाउन पाइने आशामा क्रिप्टो कारोबारीहरु बढ्दा उनीहरु प्रहरीको ‘टार्गेट’मा परेका हुन् । गत माघ ७ गते...
काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई गैरकानूनी वेबसाइट र एपहरु बन्द गर्न निर्देशन दिएको छ । प्राधिकरणले क्रिप्टोकरेन्सी (बिटक्वाइन), हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानूनी वेबसाइट र एपहरु बन्द गर्न निर्देशन दिएको हो ।...
काठमाडौं । नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम) ले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनी संचालक समितिले गरेको...
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपालपे क्यूआरको सुरुवात भएको छ । अब नेपालपे क्यूआरपेमार्फत पनि नेपाल सरकारको राजस्व भुक्तानी समेत गर्न मिल्ने भएको छ । यसअघि कनेक्ट आईपीएसमार्फत...
काठमाडाैं । डिशहोम फाईवरनेटको ग्राहक संख्या एकलाख पुगेको छ । चुस्त दुरुस्त सेवा देशभर पुर्याउने लक्ष्य लिएर डिशहाेमले सुरु गरेकाे डिशहोम फाईवरनेटकाे प्रयाेगकर्ता एक लाख पुगेकाे हाे । एक लाख ग्राहक पुगेको अवसरमा डिशहोमको...
काठमाडौं । पछिल्लो समय कनेक्ट आईपिएस मार्फत हुने कारोबार रकममा उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार एक वर्षको अवधिमा कनेक्ट आईपिएम मार्फत १ खर्ब ३२ अर्ब २ करोड ९०...
काठमाडौं । एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो दरमा भ्वाइस कल गर्न सक्ने भएका छन् । यसकाे लागि एनसेल आजियाटा लिमिटेडले आकर्षक ‘अल नेपाल भ्वाइस प्याक’ अफर संचालनमा ल्याएको छ । यो...
काठमाडाैं । नेपालभर डिटिएच र ईन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईबरनेटले बुढानिलकण्ठकाे हात्तिगौडामा पनि सह–वितरण सोरुमको उद्घाटन गरेको छ । फागुन २२ गते देखी डिशहोम फाईबरनेटले बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको...
काठमाडौं । केही वर्ष पहिले दुगर्मका कुरा छाडौँ सहर तथा सुगम नै मानिएका स्थानमा बिजुलीको बिल तिर्न जाँदा पनि दिन बिताउनुपथ्र्यो । ८० रुपैयाँ बराबरको बिल तिर्न यसको चार गुणा बढी खर्च हुन्थ्यो ।...
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका सचिव डा. बैकुष्ठ अर्यालले नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) जडानको भाका मात्रै सार्ने गरेको बताएका छन् । शुक्रबार प्राधिकरणको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई...
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित बनाउँदै आफ्ना ग्राहकका लागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । यसका साथै कम्पनीले नन्स्टप यूट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको...
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र नेपाल डिजिटल पेमेन्ट्स कम्पनी (एनडीपीसी) बीच औपचारिक रुपमा सम्झौता भएको छ । एनसीएचएलले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीच (एनपीएस)को पहिलो चरणको थालनीका निम्ति उक्त सम्झौता भएको...
काठमाडौं । भायानेटले भायाटिभी सहित मिनी प्याकको नयाँ अफर सुरू गरेको छ । यस अफर अन्तर्गत अब ग्राहकहरूले ८०० मा ७५ एमबीपीएसको इन्टरनेट प्याकेजको मासिक सब्स्क्रिप्शन सँगै निःशुल्क भायाटिभी पनि प्राप्त गर्नेछन् । सुपथ...
काठमाडौं । एनसेलका ग्राहकले अब डेटा प्रयोग गर्दा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले गज्जबको डेलि जीबी प्याक अन्तर्गतका तीन विभिन्न प्याकहरुमा २० देखि ६० रुपैयाँसम्मको क्यास ब्याक अफर सञ्चालनमा ल्याएको...
काठमाडौं । नेपालभर ईन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईबरनेटले काठमाडौंमा एकैदिनमा चारवटा सोरुम उद्घाटन गरेको छ । डिशहोमले बुढानिलकण्ठ र बानियाटारमा रहेको एलेक्स् ईम्पेक्स्, बलम्बुमा रहेको बलम्बु टि।भि। हाउस र नक्सालमा रहेको बि. ईन्टरप्राईजेजमा...
Copyright © 2024 Bikash Media Pvt. Ltd.