काठमाडौं । काठमाडौं उपत्यका भित्रै मोबाइल फोन सेवाको गुणस्तर कमजोर रहेको पाइएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल सेवाको गुणस्तर परीक्षण रिपोट अनुसार कुनै पनि सेवाप्रदायक कम्पनीले गुणस्तर कायम नगरेको...
काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले खल्ती डिजिटल वालेट प्रयोग गरि ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको छ । खल्तीले निजी सवारी साधन भएका प्रयोगकर्ताहरुको लागि लक्षित गर्दै सो सुविधा ल्याएको हो । यससँगै...
काठमाडौं । टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले सेवाग्राहीको निम्ति सुपर रफ्तार अफर ल्याएको छ । यस अफर अन्तर्गत सेवाग्राहीले ६५० एमबीपिएससम्मको उच्च गतिको इन्टरनेटको प्रयोग गर्न पाउनेछन् । कम्पनीको अनुसार...
काठमाडौं । अब काठमाडौं उपत्यका खानेपानीको बिल भुक्तानी अब अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटबाट गर्न सकिने भएको छ । व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउन पर्दा ढिला भइ जरिवाना तिर्नुपर्ने...
काठमाडौं । फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस भ्यालेन्टाइन डे– को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर ल्याएको छ । यो अफर आज र भोलि अर्थात फागुन १ र २ गते (फेब्रुअरी...
काठमाडौं । डिशहोम फाइबरनेटले काठमाडौंको चन्द्रागिरी नगरपालिका सतुङ्गलमा सह–वितरक शोरुमको उद्घाटन गरेको छ । माघ २७ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो शोरुमको सञ्चालन ईलेक्ट्रोहोम डिटीएच नेटवर्कले गर्नेछ...
काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा नेपाल टेलिकमल ३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो वर्ष नाफा १८.५० प्रतिशतले बढेको हो...
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले नीतिगत अनुसन्धानका लागि सहयोग गर्ने भएको छ । वर्ल्डलिंकले नेपालमा प्रमाणमा आधारित नीति निर्माण र प्रवर्धनका लागि उद्यमशिलता विकासका लागि काम गरिरहेको दायित्व नेपाललाई नीतिगत अनुसन्धानमा सहयोग...
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६ महिनामा कनेक्ट आइपिएसको कारोबारमा उल्लेख्य बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको (गत साउनदेखि पुससम्म) वर्तमान आर्थिक तथा...
काठमाडौं । ‘मेरो डाक्टर’ ८ महिनाको छोटो अवधिमा १ लाखभन्दा बढी डाउनलोड भएको छ । ‘मेरो डाक्टर’ मिदास टेक्नोलोजीको हेल्थकेयर एप हो । कम्पनीको अनुसार यसले हालसम्म ३५ हजारभन्दा बढी बिरामीहरुलाई सेवा पुर्याइसकेको छ ।...
धनगढी । धनगढीको चटकपुरमा डिशहोमकाे फाईबरनेट सह वितरकको शोरुम उद्घाटन भएको छ । डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सो शोरुमको सञ्चालन गरीएको कम्पनीले जनाएको छ । शोरुम उद्घाटन डिशहोमका तर्फबाट सेल्स अफिसर...
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीले नेपाल टेलिकमले सेवालाई थप सहज र विस्तार गर्दै लैजानु पर्ने बताएका छन् । शनिकार नेपाल टेलिकमको १८औं वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन्...
बिक्रम सम्बत २०६० माघ २२ गते ‘कम्पनी’ मा रुपान्तरण भए पश्चात नेपाल टेलिकम आज आफ्नो स्थापनाको गौरवमय १८ औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ । यस यात्रामा शुभकामना, सहयोग र...
काठमाडौं । सिजि नेटले नयाँ इन्टरनेट जडान गर्ने उपभोक्तालाई ‘फ्री ट्राईल अफर’ दिने भएको छ । यो अफर अन्तर्गत नयाँ प्रयोगकर्ताहरूले सिजि नेट जडानमा १५ दिनको निःशुल्क परीक्षण सुविधा पाउनेछन् । यसबाट नयाँ प्रयोगकर्ताहरूले...
काठमाडौं । नेपालमा पछिल्लो समयमा विद्युतीय कारोबारमा बढोत्तरी भइरहेको छ । विभिन्न विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्नेहरुको संख्या पनि बढेको छ । तर, यसरी विद्युतीय कारोबार गर्दा विभिन्न प्रकारका जोखिम पनि देखिएको...
काठमाडौं । एनसेलका ग्राहकहरूले अब आफ्नो मोबाइल डेटा आवश्यकता पूरा गर्न विभिन्न समयसीमा भएका टाइम प्याकहरू लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ ल्याएको हो जसमा ग्राहकले छोटो समय अर्थात...
काठमाडौं । नेपाल टेलिकमले घटाएको कल र एसएमएस शुल्क आजदेखि लागु भएको छ । टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको अन्तर-आवद्धता निर्देशिका अन्तर्गत अन्तर्देशीय अन्तर-आवद्धतामा उल्लेख गरिएको प्रावधान अनुसार शुल्क घटाउँदै नयाँ शुल्क लागु गरेको...
काठमाडौं । एनसेलका ग्राहकले आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याबलेट जित्ने मौका पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसँगको सहकार्यमा...
काठमाडौं । आइएमएस सफ्टवेयरले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि सेलपेसँग सहकार्य सुरु गरेको छ । सहकार्य सम्झौतामा आइएमएस सफ्टवेयरका तर्फबाट सन्तोष ताम्राकार र सेलकमका तर्फबाट पवन प्रधानले हस्ताक्षर गरेका छन्...
डिजिटल रुपमा भुक्तानी सेवा दिँदै आएको निजी कम्पनी ‘इसेवा’ १३ वर्ष पुरा गरि १४औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले...
Copyright © 2024 Bikash Media Pvt. Ltd.