सूचना-प्रविधि

  २०७८ असार २१ गते १९:०३     विकासन्युज

काठमाडौं । स्मार्ट टेलिकमले नेपालको टेलिकम जगतमै पहिलोपटक ऐतिहासिक ‘ दुई पछी फ्री’ अफर ल्याएको छ । यस अफर अन्तर्गत स्मार्टबाट स्मार्टमा फोन गर्दा मात्र पहिलो २ मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटीनेछ त्यसपछि २...

  २०७८ असार २० गते १५:३१     विकासन्युज

काठमाडौं । डिशहोमले आफ्नो सेवा विस्तार गर्ने क्रममा आफ्नो इन्टरनेट सेवा बर्दिवास र बुटवलमा सुरु गरेकाे छ । कम्पनीका अनुसार बुटवलको सिद्धबाबा चोक, गोलपार्क, ज्योतिनगर, लक्ष्मीनगर, आदर्शनगर, ट्राफिक चोक, हस्पिटल लाइन, भुड्की चोक, चाँदबारी,...

  २०७८ असार १८ गते १०:०७     विकासन्युज

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का विभिन्न स्थानमा जडान गरेको फाइबर केबल तथा पोलमा राखेको सामान चोरी हुँदा इन्टरनेटमा समस्या आएको छ । वल्र्डलिङ्कले जडान गरेका सामान चोरी हुने तथा...

  २०७८ असार १६ गते १५:२०     विकासन्युज

काठमाडौं । नेपालमा फोरजीका ग्राहक ७८ लाख बढी भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौ महिनाको (गत साउनदेखि चैत मसान्तसम्म) तथ्यांक अनुसार फारजीका प्रयोगकर्ता ७८ लाख ७१ हजार ५५५ पुगेको...

  २०७८ असार १३ गते १०:३०     विकासन्युज

काठमाडौं । बुधबार बिहान देशभर नेपाल टेलिकमको मोबाइल र दिउँसो वल्डलिंक कम्युनिकेशनको इन्टरनेट सेवामा अवरुद्ध आएको थियो । त्यस्तै बिहीबार बिहान भायानेटको इन्टरनेटमा समेत समस्या आएको थियो । तीनै कम्पनीले आन्तरिक समस्या रहेको भन्दै...

  २०७८ असार ११ गते १३:००     विकासन्युज

काठमाडौं । बेलायतमा मुख्यालय रहेको ‘क्लाउड कन्सल्टिङ प्रोभाइडर’ कम्पनी जेनिस सोलुसनले नर्डिक देशहरुमा आफ्नो सेवा विस्तार गर्ने भएको छ । बुधबार औपचारिक घोषणा गर्दै कम्पनीले फिनल्याण्डको राजधानी हेलसिन्कीमा कार्यालय रहने गरी नर्डिक देशहरुमा आफ्नो...

  २०७८ असार ११ गते ८:५७     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सवा अवरुद्धको विषयमा अध्ययन गर्न छानविन समिति गठन गरिएको छ । बुधबार बिहान करिब साढे २ घण्टा टेलिमको प्रिपेड र पोस्पेड मोबाइल सेवा अवरुद्ध भएको थियो । उक्त विषयमा...

  २०७८ असार ९ गते ८:२०     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको मोबाइल नेटवर्क सेवामा प्राविधिक समस्या देखिएको छ । बुधबार बिहानैदेखि देशभरका पोष्टपेड तथा प्रिपेड मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको हो । बुधबार बिहानैदेखि फोन नलाग्ने समस्या भएपनि के कारण...

  २०७८ असार ६ गते १९:३१     विकासन्युज

काठमाडौं । सुबिसुको नेटवर्क नोकियासँगको सहकार्यमा ४०० जीबीपीएस क्षमताको सिंगल अपटिकल फाईबर सोलुशन विस्तार गरेको छ । बढ्दो ईन्टरनेटको मागलाई सम्बोधन गर्न, उच्च गति तथा गुणस्तरीय इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्नका लागि नोकियाको...

  २०७८ असार ६ गते १९:०५     विकासन्युज

काठमाडौं । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले आज (२०७८ असार ६ गते) देखि एफटीटीएच (फाइबार टू द होम एफटीटीएस) मार्फत आईपी टिभी (आईपीटीभी)सेवा सञ्चालनमा ल्याएको छ । (एनटी टिभी) ब्राण्डको यो सेवा प्रथम चरणमा...

  २०७८ असार ४ गते १६:३२     विकासन्युज

काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल(क्यान) महासंघ, सेण्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेशन र इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टिम नेपालले एक वर्ष भित्रै सुरक्षित साइबरस्पेस निर्माण गर्न सुझाव दिएका छन् । महासंघले सुरक्षित एवम् लचिलो...

  २०७८ असार ३ गते १८:०१     विकासन्युज

काठमाडाैं ।  नेपाल दूरसञ्चार प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा इन्टरनेट सेवा प्रभावित नभएको जनाएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै बाढी तथा पहिरो प्रभावित क्षेत्रमा इन्टरनेट सेवा प्रभावित नभएको भन्दै दूरसञ्चार सेवा नियमित रुपमा...

  २०७८ असार ३ गते १७:०५     विकासन्युज

काठमाडौं । अडियोमा आधारित सामाजिक सञ्जाल ‘क्लब हाउस’मा प्रहरी अधिकृतहरुको तस्वीर राख्नेहरुमाथि छानबिन भइहरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय चर्चामा आएको क्लब हाउसमा प्रहरी अधिकृतहरुको पोशाकसहितको तस्वीरलाई आफ्नो प्रोफाइल तस्वीर राख्नेहरु माथि प्रहरीले...

  २०७८ असार २ गते १८:१०     विकासन्युज

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले जनताबाट गुनासो नआउने गरी सेवा दिन निर्देशन दिएकी छिन। बुधबार हुलाक सेवा विभाग र विज्ञापन बोर्डका कार्यालयको अनुगमनका क्रममा मन्त्री थापाले जनतालाई प्रत्यक्ष लाभ हुने गरी छिटो...

  २०७८ असार २ गते १८:०५     विकासन्युज

काठमाडौं । गत वैशाखदेखि देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएसँगै डिजिटल भुक्तानी प्रणालीमार्फत हुने कारोबार रकममा कमी आएको छ । निषेधाज्ञाअघिको तुलनामा निषेधाज्ञा जारीसँगै डिजिटल भुक्तानीको कारोबार रकममा कमी आएको हो । नेपाल राष्ट्र...

  २०७८ जेठ ३१ गते १४:३०     विकासन्युज

काठमाडाैं । नेपाल सीआरएस कम्पनीले परिवार योजना सम्बन्धि ‘मेरी संगिनी’ नामक मोबाइल एप सुरु गरेको छ । कम्पनीले अस्थाई र छोटो अवधिका परिवार योजनाका साधनहरुको बारे विस्तृत जानकारी दिने उदेश्यले मेरी संगिनी मोबाइल एप...

  २०७८ जेठ २७ गते १७:४९     विकासन्युज

काठमाडौं । ‘सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा’ भन्ने नाराका साथ सार्वजनिक गरिएको ‘नागरिक एप’ का प्रयोगकर्ताले भाइबरबाटै समस्या र जिज्ञासाहरू टिपाउन पाउने भएका छन् । सरकारले पूर्णरूपमा सार्वजनिक गरेको उक्त एप...

  २०७८ जेठ २७ गते १०:०२     विकासन्युज

काठमाडौं । दोस्रो लहरको कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका तीन जिल्ला सगैँ देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागु गरिएको छ । निषेधाज्ञा लागु भएसगैँ अधिकाशं मानिसहरु घरमा नै बसेर काम गरिरहेका छन् भने बालबच्चाहरुले...

  २०७८ जेठ २६ गते १५:०२     विकासन्युज

काठमाडौं । खल्ती डिजिटल वालेटले फोहोर संकलन कम्पनीहरुसँगको सहकार्यमा आफ्ना प्रयोगकर्ताहरूलाई अब खल्तीबाट नि;शुल्क, झन्झटरहित र तुरुन्तै फोहोर व्यवस्थापन बिल भुक्तानी गर्न सकिने सुविधा आफ्नो एपमा ल्याएको छ । फोहोर व्यवस्थापन कम्पनी र खल्ती...

  २०७८ जेठ २५ गते १७:०२     विकासन्युज

काठमाडौं । एनसेल आजियाटाले जेठ २१ देखि लागु हुने गरि विश्वका १९ देशहरुको अन्तरराष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ । कम्पनीकाे अनुसार नयाँ शुल्कहरु नेपाल दुरसञ्चार प्राधिकरणले अन्य दुरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत...