सूचना-प्रविधि

  २०७७ फागुन ११ गते १८:०८     विकासन्युज

एजेन्सी । अस्ट्रेलियामा सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ताहरूले समाचार सेयर गर्न पाउने भएका छन् । सोमबार अस्ट्रेलिया सरकारसँग फेसबुकको सम्झौता भएपछि प्रयोगकर्ताहरूले फेसबुकमा समाचार सेयर गर्न पाउने भएका हुन् । यो सँगै अस्ट्रेलियामा फेसबुकले लगाएको...

  २०७७ फागुन ११ गते ९:३९     विकासन्युज

काठमाडाैं । शाओमीले साेमबार नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टर संचालनमा ल्याएकाे गरेको छ । शाओमीले काठमाडौंको आईप्लेक्स मलमा सर्भिस सेन्टर संचालनमा ल्याएकाे हो । शाओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा,नारायणघाट,नेपालगन्ज र इटहरीमा रहेका छन् । सर्भिस...

  २०७७ फागुन १० गते १७:५२     नरेन्द्र रौले

काठमाडौं । भरतपुर, चितवनका बिनित घिमिरे आफूलाई ‘इन्टनेट हिरो’ भन्न रुचाउँछन् । इन्टरनेटकै दुनियाँमा रमाउने बानी परेका उनले नसोचेकै उपलब्धी हासिल गरेका छन् । हालै मात्र फेसबुकको डिएनएस भल्नरेबिलिटी पत्ता लगाएबापत ५ सय डलर...

  २०७७ फागुन १० गते १२:४५     विकासन्युज

काठमाडौं । विश्वमा तीव्र रूपमा आफ्नो बजार वृद्धि गर्दै गइरहेको स्मार्टफोन कम्पनी रियलमीले आफ्नो पछिल्लो उत्पादन ‘रियलमी जीटी’ लाई मार्च ४ मा सार्वजनिक गर्ने भएकाे छ । ‘रेस’ कोडनाम राखिएको यो मोबाइल फोन मार्च...

  २०७७ फागुन १० गते १०:२९     विकासन्युज

काठमाडौं । भायानेटले आफ्ना ग्राहकहरुको लागि नयाँ अफर ल्याएको छ । कम्पनीले वार्षिक ग्राहक बन्नेको लागि नयाँ अफर प्याकेज ल्याएको हो । यस अफर अन्तर्गत भायनेटको वार्षिक ग्राहक बन्नेले २० एमबिपिएस डाटा र १७५...

  २०७७ फागुन ९ गते १८:४१     विकासन्युज

एजेन्सी । भारतमा ट्वीटरको साटो ‘कु’ (Koo) नामक एप लोकप्रिय बन्दै गएको छ । यो एपले ‘आत्मनिर्भर एप च्यालेन्ज २०२०’ बाट सम्मानित भईसकेको छ । भारत सरकार र ट्वीटरबीच द्वन्द्व बढ्दै गएपछि यो नयाँ...

  २०७७ फागुन ९ गते १५:२१     विकासन्युज

एजेन्सी । अस्ट्रेलियाली मिडिया र फेसबुक प्रयोगकर्ताहरुलाई समाचार सेयर गर्न र पढ्न बन्देज लगाएको एक दिन पछि फेसबुक वार्ताका लागि तयार भएको छ । अस्ट्रेलियाका प्रमुख समाचार आउटलेट नाइन इन्टरटेन्मेन्ट को  र न्युज कोर्प ...

  २०७७ फागुन ९ गते १३:१३     विकासन्युज

काठमाडाैं । सबै विद्यार्थीहरूका लागि नवीन डिजिटल शिक्षा र पहुँचको विषयमा वकालत गर्न  डिजिटल लर्निङ दिवस फागुन १३ गते हुने भएकाे छ । निमा एजुकेशन फाउन्डेशनले संचालन गर्ने यस कार्यक्रममा शिक्षामा डिजिटल प्रविधिको विशेष प्रयोग गरी कक्षाकोठामा...

  २०७७ फागुन ७ गते १८:११     विकासन्युज

काठमाडौं । प्राइमलाईफ इन्स्युरेन्स कंम्पनी लिमिटेडले आजबाट आफ्ना सम्पूर्ण भुक्तानीहरु स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने व्यवस्थाको सुरु गरेको छ । यसरी एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी यस भित्र रहेका एनसीएचएल आइपीएस...

  २०७७ फागुन ७ गते १८:०१     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे प्रणाली (साइबरसोर्स) लाई गेटवे पेमेन्ट सर्भिस प्रालि नामक फिनटेक कम्पनीले आम व्यवसायीहरूमाझ पु¥याउने भएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको सेवा...

  २०७७ फागुन ६ गते १६:५८     विकासन्युज

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना मन्त्री पार्वत गुरुङले सञ्चारजगतमा प्रयोग हुने नारा परिवर्तन भएको बताएका छन् । हालसम्म नेपाली सञ्चारमाध्यममा प्रयोग हुने नारा विकासका लागि सञ्चारलाई परिवर्तन गरी सम्वृद्धिका लागि सञ्चार...

  २०७७ फागुन ६ गते १५:३०     विकासन्युज

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको आगामी नीति/कार्यक्रम र बजेटमा पत्रकारिता क्षेत्रबाट समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन आग्रह गरेका छन् । मन्त्रालयद्वारा यहाँ आज आयोजित पत्रकारसँगको अन्तक्र्रियामा मन्त्री गुरुङले सञ्चार क्षेत्रमा...

  २०७७ फागुन ६ गते १५:१५     विकासन्युज

एजेन्सी । अष्ट्रेलियन मिडिया र प्रयोगकर्तालाई फेसबुकले नयाँ निती ल्याएको छ । विहिबारदेखी अष्ट्रेलियामा फेसबुक प्रयोगकर्ता र मिडियाले अब टाइमलाइनमा समाचार सेयर गर्न, हेर्न नपाउने भएका छन् । अष्ट्रेलियन सरकारले यसमा कडा असहमति जनाएको...

  २०७७ फागुन ५ गते २१:५२     विकासन्युज

काठमाडौं । इन्टरनेटमा लाग्दै आएको कर तत्कालै नघट्ने भएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार राजधानीमा गरेको एक कार्यक्रममा अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन शाखाका उपसचिव शरद निरौलाले यस्तो बताएका हुन् ।...

  २०७७ फागुन ५ गते १९:५१     विकासन्युज

काठमाडौं । सरकारले इन्टरनेटमा धेरै कर लगाउँदा इन्टरनेट महंगो हुन पुगेको गुनासो सरोकारवालाले गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार काठमाडौंमा आयोजना गरेको नेपालमा इन्टरनेट वितरणः मुद्दा र चुनौतिहरु बिषयक अन्तक्र्रिया...

  २०७७ फागुन ५ गते १४:१०     विकासन्युज

काठमाडाैं । टेक्नोलोजीको क्षेत्रमा स्थापनाको छोटो समयमा गुणस्तरीय उत्पादनका साथ बलियो उपस्थिति जनाउँदै गएको रियलमी ५ उत्कृष्ट स्मार्टफोनको सूचीमा परेको छ । स्मार्टफोनका क्षेत्रमा अनुसन्धान गर्दै आएको टेक्नोलोजी कम्पनी क्यानालिसले सार्वजनिक गरेको ‘५ उत्कृष्ट...

  २०७७ फागुन ५ गते १३:२०     विकासन्युज

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा फोरजी सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लामा निर्माण हुने ३८ वटा फोर लेग टावरमध्ये छ वटा पुनःसञ्चालन भएको नेपाल टेलिकमको कार्यालय ओखलढुङ्गाले जनाएको छ । कार्यालयका प्रमुख दिनेशचन्द्र...

  २०७७ फागुन ५ गते ९:२६     विकासन्युज

बागलुङ । गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ । ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको बताउँछन् । लगत्तै उनले अपरिचित नम्बरबाट...

  २०७७ फागुन ४ गते १६:२३     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी एनटी च्याटबोट सेवा सुरु गरेकाे छ । कम्पनीको वेबसाइट खोल्नासाथ सुरु पेजमा...

  २०७७ फागुन ३ गते १७:१६     विकासन्युज

एजेन्सी । अष्ट्रेलिया सरकारसँग गुगल र फेसबुकको केही महिना अगाडी विवाद सिर्जना भयो । अस्ट्रेलिया सरकारले अष्ट्रेलियाली सञ्चार माध्यमका समाचार प्रयोग गरेबापत निश्चित रकम भुक्तानी गर्नुपर्ने माग राखेको थियो । यो कुरामा गुगल र फेसबुकले...