सूचना-प्रविधि

  २०७७ फागुन २ गते १५:४२     विकासन्युज

एजेन्सी । विच्याट र टिकटक बन्द गर्ने निर्णयलाई अमेरिकी राष्ट्रपति बाइडेनको प्रशासनले उल्टाएको छ । यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनीबाट सञ्चालित एप्सबाट राष्ट्रिय सुरक्षामा खतरा आउने भन्दै बन्द गर्ने निति ल्याएको थियो...

  २०७७ माघ ३० गते १२:०३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासमा नेपाल दूरसञ्चार कमपनी लिमिटेडको नाफा घटेको छ । टेलिकमले आज सार्वजनिक गरेको दोस्रो वित्तीय विवरणका अनुसार गत आवकाे दाेस्राे त्रैमासकाे तुलनामा चालु आवकाे दाेस्राे त्रैमासकाे...

  २०७७ माघ २९ गते १६:१०     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले रेमिट एप सार्वजनिक गरेको छ । बैंकले नेपाली वाणिज्य बैंकको इतिहासमा पहिलो पटक सो एप सार्वजनिक गरेको हो । बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै साे एपकाे लञ्च गरेको...

  २०७७ माघ २८ गते १६:२२     विकासन्युज

काठमाडाैं । पछिल्लो समयमा इन्टरनेटको गलत प्रयोगका कारण बालबालिका यौन शोषणमा पर्दै गएका छन् । नेपाल बाल मजदूर सरोकार केन्द्र (सिविन–नेपाल) ले गरेको अध्ययनअनुसार इन्टरनेट सेवाबाट बालबालिकामा नकारात्मक असर परेसँगै अनलाइनबाट बालबालिका यौन शोषणमा...

  २०७७ माघ २७ गते २२:४३     विकासन्युज

काठमाडौं । भुक्तानी सेवा प्रदाक कम्पनी पेवेल नेपाल प्रा.लि.ले सेवा शुभारम्भ गरेकाे छ । सोमबार नेपाल राष्ट्र बैंकका डेपुटि गर्भनर चिन्तामणि शिवाकोटीले पेवेल सेवाको शुभारम्भ गरेका हुन् । वित्तीय, शैक्षिक, धितोपत्र, सहकारी, स्वास्थ्य, होटल,...

  २०७७ माघ २७ गते १७:२१     विकासन्युज

काठमाडाैं । विभिन्न संघ/संस्था, कार्यालय वा संगठित संस्थाहरु तथा व्यक्तिले एकै पटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनु पर्ने आवश्यकता हुनसक्छ । यसलाई सम्बोधन गर्न नेपाल टेलिकमले एसएमएसमा आधारित सेवा उपलब्ध गराइरहेको छ ।...

  २०७७ माघ २७ गते १५:०२     विकासन्युज

काठमाडाैं । सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक एपमार्फत कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने भएका छन् । सरकारले प्रवाह गर्ने सेवालाई ‘डिजिटलाइज’ गरी एकीकृत ‘प्लेटफर्म’मार्फत सेवा प्रवाह गर्ने...

  २०७७ माघ २७ गते १४:२१     विकासन्युज

एजेन्सी । एलन मस्कको टेस्ला कम्पनीले १.५ बिलियन डलर बिट्क्वाइनमा लगानी गर्ने जनाएको छ । पछिल्लो समय विद्युतिय मुद्रा बिट्क्वाइनको प्रयोग बढ्दै गएको छ । टेस्लाले विद्युतीय गाडी किन्ने उपभोक्ताबाट नगदको सट्टा विद्युतिय मुद्रा...

  २०७७ माघ २६ गते १८:१८     विकासन्युज

काठमाडौं । विश्वकै दोस्रो धनी व्यक्ति हुन् एलन मस्क । नयाँ–नयाँ प्रयोग गर्नमा उनी माहिर छन् । चन्द्रमामा बस्ति बसाउन आफ्नो कमाईको आधा कमाई खर्चिने घोषणा गरिसकेका एलनले व्यापारका लागि एशियातिर आँखा लगाएका छन्...

  २०७७ माघ २६ गते १४:२१     विकासन्युज

एजेन्सी । अमेजन कम्पनीमा सीईओको जिम्मेवारी एन्डी जेस्सीले सम्हाल्ने भएका छन् । हाल उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन् । आगामी जुलाई महिनाबाट लागू हुने गरी कम्पनीको सीईओबाट जेफ बेजोसले राजीनामाको घोषणा गरेका छन् ।...

  २०७७ माघ २६ गते ९:१७     विकासन्युज

जाजरकाेट । सल्लाभीरमा रहेको रिपिटर टावरमा चट्याङले क्षति पुर्याएपछि जाजरकोट छ वटा स्थानीय तहमा सञ्चार सेवा विच्छेद भएको छ । जिल्लाका छेडागाड, नलगाड, बारेकोट, जुनिचाँदे, कुशे र शिवालय गाउँपालिकामा रहेका आमनागरिक चार दिनदेखि सञ्चार...

  २०७७ माघ २५ गते १२:२५     विकासन्युज

काठमाडौं । नियोटेरिक नेपालका प्रबन्ध निर्देशक संजय गोल्छाले नेपालमा डिजिटलाइजेसको बारेमा छलफल हुने गरे पनि व्यवहारिक रुपमा धेरै समस्या रहेको बताएका छन् । डिजिटल कारोबारमा हुने इकोसिस्टमका बारेमा उपभोक्ताले पूर्ण जानकारी हासिल नगरिसकेको तथा...

  २०७७ माघ २२ गते १६:३९     विकासन्युज

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमले फाइभ जी सेवामा लैजानको निम्ति तयारी गर्नुपर्ने बताएका छन्। बिहिबार नेपाल टेलिकमको १७ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपाल टेलिकमले तुरुन्तै...

  २०७७ माघ २२ गते १४:५४     विकासन्युज

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सेयर सर्वसाधारण नागरिकले पनि पाउनु पर्ने बताएका छन् । सर्वसाधारणको उपस्थिती तथा सहभागिताले मात्र कम्पनी दिगो हुने बताउँदै उनले नेपाल टेलिकमको...

  २०७७ माघ २२ गते १२:००     विकासन्युज

काठमाडाैं । नेपाल टेलिकमले देशभर फाेरजी माेबाइल चलाउन मिल्नेगरी फाेरजी वायरलेस ब्राेडव्याण्ड सर्भिसकाे सुरुवात गरेकाे छ । टेलिकमले बिहिबार आफ्नाे १७ ओैं वार्षिकाेत्सवकाे अवसरमा फाेरजी वायरलेस ब्राेडव्याण्ड सेवाकाे सुरुवात गरेकाे हाे । एफटीटीएच वा तारवाला टेलिफाेन...

  २०७७ माघ २१ गते १८:११     सन्ताेष राेकाया

काठमाडौं । टन्टलापुर घाम । बोराभरी कागती । फाट्टफुट्ट मानिसको आवतजावत । ती मानिसहरुमध्ये पनि केहीको मात्र ध्यान जान्थ्यो साइलीमाया तर्फ । कुनै दिन त एक दाना कागती नै बिक्री नगरी रित्तै हात घर...

  २०७७ माघ २१ गते १३:३५     विकासन्युज

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित हरित स्मार्ट कृषि बजारमा पनि अब क्यूआर कोडकाे सुरुवात भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज १२० रुपैयाँको कागती खरिद गरेर क्यूआर कोडमार्फत भुक्तानीको आरम्भ गरेका हुन्...

  २०७७ माघ २१ गते १२:१८     विकासन्युज

काठमाडौं । ट्राफिक उल्लङ्घन गरे बापतको जरिवाना अबदेखि इसेवाबाट नै भुक्तानी गर्न सकिने भएको छ । महानगरिय ट्राफिक महाशाखा तथा अन्य मातहतका कार्यालयमा सवारी उलंघन गरेबापत तिर्नुपर्ने जरिवाना रकम इसेवाबाटै भुक्तानी गर्न मिल्ने भएको...

  २०७७ माघ २० गते १४:४१     विकासन्युज

काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथिभाइसँग कुरा गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो विन्टर अफर अन्तर्गत लोकल दरमा नै भारत कल गर्न पाइने गरी...

  २०७७ माघ १८ गते १७:४२     विकासन्युज

काठमाडौं । ब्रोडवे इन्फोसिसले नेपालको बेस्ट आईटी लर्निङ सेन्टर अवार्ड जितेको छ । ब्रोडवेले आईटिमा रुचि राख्नेहरुलाई जाभा, पाइथन, डिजिटल मार्केटिङ जस्ता विविध विषयमा तालिम प्रदान गर्दै आएको छ । बेलायतको विजनेस म्यागेजिन एप्याक...