सूचना-प्रविधि

  २०७७ पुष २६ गते १०:०३     विकासन्युज

काठमाडौं । एनसेलको सिमकार्ड भएका विद्यार्थीले अब आफ्नो आवश्यकता अनुसार विभिन्न विषयहरु कुनै पनि समय जहाँ भएपनि सजिलै अडियो मार्फत अध्ययन गर्न सक्ने भएका छन् । यसबाट विद्यार्थीले मोबाइल मार्फत पाठ्यक्रममा आधारित पाठहरु मोबाइलबाटै सुन्दै...

  २०७७ पुष २४ गते १८:१५     विकासन्युज

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिने सेवालाई थप प्रविधिमैत्री र सहज बनाउन उपत्यकाको २ वटा ट्राफिक कार्यालयहरूमा सेवा विस्तार गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूबाट खिचिएका कागजपत्रहरुको अभिलेख व्यवस्थापनको लागि महानगरिय...

  २०७७ पुष २४ गते १६:३६     विकासन्युज

काठमाडौं। अब करदाताहरूले आन्तरिक राजस्व कार्यालयको राजस्व इसेवादेखि नै भुक्तानी गर्न सक्ने भएका छन् । करदाताले आन्तरिक राजस्व विभाग अन्तर्गतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क इसेवाबाटै बुझाउन...

  २०७७ पुष २४ गते १२:१८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले थप १० वटा वित्तीय संस्थालाई रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा जोडिन अनुमति दिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै १० वटा वित्तीय संस्थाहरु मार्फत आरटिजीएस...

  २०७७ पुष २१ गते १७:४३     विकासन्युज

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिको मानव जीवनमा पार्ने प्रभाव र प्राविधिक उद्यमशिलताको अवस्थाको विषयमा केन्द्रीत पिबिएस आइटी करियर कनक्लेभ काठमाडौंमा आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटी र प्रेसिडेन्सीयल विजनेस स्कुलको संयक्त...

  २०७७ पुष २० गते १६:१६     विकासन्युज

काठमाडौं । एथिकल ह्याकरहरूलाई खुसीको खबर छ । साइबर सुरक्षामा चासो राख्ने र यसबारे अनुसन्धान गर्नेहरूलाई नेपालमा बग बाउन्टी प्लेट फर्म ‘बगभी’ को सूरुवात भएको छ । साइबर सुरक्षा सेवालाई सस्तो र सर्वसुलभ बनाउन...

  २०७७ पुष १८ गते १५:१७     विकासन्युज

काठमाडाैं । स्वास्थ्य मापदण्ड पूरा गर्दै आठ महिनापछि खुलेको ललितपुरमा रहेको सदर चिडियाखानामा अनलाइनबाट टिकट काट्ने अवलाकनकर्ताको सङ्ख्या बढेको छ । पहिलो पटक चिडियाखानाले अवलोकनकर्ताका लागि अनलाइन टिकटको व्यवस्था गरेको थियो । शुरुका दिनमा...

  २०७७ पुष १७ गते १४:२२     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले आजबाट आईपी टिभी सेवा सुरु गरेको छ । अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर टेलिकमले यो सेवा सञ्चलनमा ल्याएको हो । टेलिकमले प्रदान गर्न लागेको सेवाले उपभोक्ताहरुलाई विभिन्न स्वदेशी...

  २०७७ पुष १५ गते १६:५१     विकासन्युज

काठमाडौं । जे चाहिन्छ फटाफट पाइन्छ भन्ने नाराका साथ फटाफट सेवाले बजारमा आएको छ ।  अंग्रेजी नयाँ वर्षको अवसर पारेर बजार आएको फटाफट सेवाले छुट माथि छुट अफर समेत सञ्चालन गर्ने जनाएकाे छ । ‘जेन्युन’ मोबाइलका अतिरिक्त...

  २०७७ पुष १५ गते १३:४८     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले पुष १७ गतेदेखि एनटिटिभी ब्राण्डमा फाइबर टू दि होममार्फत आईपी टिभीसेवा सञ्चालनमा ल्याउने भएको छ । हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराई रहेकोमा अब आईपी...

  २०७७ पुष १४ गते १५:०२     विकासन्युज

काठमाडौं । डिशहोमले डिशहोम फाइबरनेटमा ‘एकदाम दुईकाम’ अफर ल्याएको छ । यस अफर हन्तर्गत डिशहोम फाइबरनेट जडान गर्दा डिशहोम टिभीको मासिक शुल्क निःशुल्क हुने कम्पनीले जनाएको छ । उपत्यकाका विभिन्न स्थानमा इन्टरनेट सेवा प्रदान...

  २०७७ पुष १४ गते १३:१६     विकासन्युज

काठमाडाैं । देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु¥याउने काम जारी छ । गत मङ्सिर मसान्तसम्म ७३ प्रतिशत जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडव्याण्ड इन्टरनेट...

  २०७७ पुष १४ गते ११:२४     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुले डिजिटल भुक्तानी सेवा प्रदायक सेलपेबाट विभिन्न विद्युतिय भुक्तानी गर्न सक्ने भएका छन् । मंगलबार दुई कम्पनीबिच सहकार्य गर्ने सम्झाैता भएकाे हाे । सहकार्य सम्झौतामा बैंकका रिसर्च, प्रोडक्ट डेभलपमेन्ट...

  २०७७ पुष १३ गते १३:२९     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमकाे सियुजी सिम सार्वजनिक विद्यालयका कर्मचारी र अभिभावकले पनि पाउने भएका छन् । टेलिकमले हाल देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुका लागि वितरण गरिरहेको ‘पाठशाला सियुजी सेवा’ विद्यालयका...

  २०७७ पुष १२ गते १७:०२     विकासन्युज

काठमाडाैं । डिश मिडिया नेटवर्कले सोमबारदेखि साप्ताहिक भिडियो म्यागजिन सग्लाे समाज प्रसारण गर्ने भएको छ । हिमाल मिडियाले निर्माण गरिरहेको सो म्यागजिन पत्रकार तथा लेखक कनकमणि दीक्षितले प्रस्तुत गर्नेछन् । सो म्यागजिन डिश होमको...

  २०७७ पुष १२ गते १५:१७     विकासन्युज

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले देशभरका मोवाइल व्यवायीहरुलाई संगठित गर्ने अभियान थालेको छ । मोवाइल व्यवसायीको हकहितका लागि गठन भएको महासंघले धमाधम प्रदेश, जिल्ला र क्षेत्रीय समिति निर्माण थालेको छ । संगठन विस्तारका...

  २०७७ पुष १० गते १५:१०     विकासन्युज

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ । शुक्रबारदेखि लागु हुने गरी खल्तीले यस्ताे सेवा सुरु गरेकाे हाे । नेपाल राष्ट्र...

  २०७७ पुष १० गते १२:४५     विकासन्युज

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले स्मार्ट क्यूआर शुक्रबारबाट सञ्चालनमा ल्याएको छ । विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाहरुको प्राप्तीमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकिकृत गर्न सक्ने गरी यस किसिमको क्वीक रेस्पोन्स कोड पेमेन्ट प्लाटर्फम...

  २०७७ पुष १० गते ९:४३     विकासन्युज

बागलुङ । बरेङ गाउँपालिकाका विद्यार्थी हरेक शनिबार बिहान रेडियो बिहानी सुन्न आतुर हुन्छन् । पैँतालीस मिनेट चल्ने ‘विषयगत हाजिरीजवाफ प्रतियोगिता’लाई विद्यार्थीले सातादिन पर्खिन्छन् । कोही विजेता बन्ने होडमा प्रतियोगितामा भाग लिन्छन् । कतिले रेडियो...

  २०७७ पुष ८ गते १४:४४     विकासन्युज

काठमाडौं । इसेवा मनि ट्रान्सफर र स्मलवर्ल्डबीच रेमिट्यान्स् कारोबार गर्ने सम्झौता भएको छ । यस सम्झाैतासँगैं अब अमेरिका, बेलायत, सेनजेन, ब्राजिलगरि २२ वटा देशहरुमा रहेका नेपालीहरुले “स्मलवर्लड” मार्फत कुनै पनि बैंक खातामा र इसेवावालेटमा...