सूचना-प्रविधि

  २०७७ कार्तिक २० गते १६:१३     विकासन्युज

हेटाैंडा । वागमती प्रदेशको राजधानी हेटौडाबाट पहिलो एचडी स्याटेलाइट टेलिभिजन प्रशारण हुने भएको छ । करिब ५ करोडको लागतमा सञ्चालनमा ल्याउन लागिएको सो टेलिभिजनको सञ्चालनका लागि सूचना तथा सञ्चार प्रविधि मंत्रालय,सूचना तथा प्रशारण विभागवाट...

  २०७७ कार्तिक २० गते १६:०८     विकासन्युज

काठमाडौं । डिशहोमले संचालन गरिरहेकाे डिलर दाईको डिस्काउन्ट नामक अफरलाई तिहारमा पनि निरन्तरता दिने भएकाे छ । यसमा २४ महिना रिचार्जमा डबल धमाका अफर रहेकाे छ । यस अफरमा डिलरदाई मार्फत फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्दा...

  २०७७ कार्तिक १८ गते १९:१३     विकासन्युज

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उड्डयन सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन आधुनिक प्रविधियुक्त नयाँ सफ्टवेयर लागू गरेको छ । निगमले यसअघि सञ्चालन गर्दै आएको सीता फ्लाइट प्लानिङ्ग सफ्टवेयर परिवर्तन...

  २०७७ कार्तिक १५ गते १६:३८     विकासन्युज

काठमाडाैं । विज्ञापन रहित (क्लिन फिड) पूर्णरुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरुले बताएका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिदा खर्च बढ्ने भएकाले शुल्क बढ्नसक्ने तर्क वितरकहरुको छ । यसबाहेक...

  २०७७ कार्तिक १२ गते १८:५२     विकासन्युज

काठमाडौं । राजसंस्था रहेको समयमा राजा कतै जानु पर्यो भने, केही नयाँ काम गर्नुपर्यो भने साइत हेराउँछन् भनेको सुन्नु भएकै होला । अहिलेको गणतन्त्र कालमा पनि प्रधानमन्त्री तथा मन्त्रीहरुको सपथग्रहणको बेलामा साइत हेराउँने चलन...

  २०७७ कार्तिक ६ गते १८:५६     विकासन्युज

काठमाडौं । एनसेल आजियाटाले आफ्नो ‘प्लस’ थिम अन्तर्गत रहेको ‘इन्डलेस कुराकानी प्लस’ अफरमा अफ नेट र अन नेट कलको शुल्क घटाएकाे छ । कम्पनीले कार्तिक ०५ बुधबारबाट उक्त अफरमा आकर्षक सुविधा थपेको छ । यससँगै एनसेलका प्रिपेड...

  २०७७ कार्तिक ५ गते १५:३६     विकासन्युज

काठमाडाैं । मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देश ग्राहकलाई सम्प्रेषण तथा प्रवाह गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले सचेत रहन आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै...

  २०७७ कार्तिक ५ गते १३:४३     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । गत असोज २९ देखि सञ्चालनमा आएको मोबाइल सेवामार्फत अब सो क्षेत्रका ग्राहकले कुराकानी गर्न र डाटा समेत...

  २०७७ कार्तिक ४ गते १६:३२     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले देशका विभिन्न स्थानमा छरिएर रहेका फरक फरक मातृभाषा बोल्ने सेवाग्राहीहरुलाई लक्षित गरी कम्पनीका सेवाका बारेमा जानकारी प्रदान गर्दै आइरहेको छ । कम्पनीले उपलब्ध गराइरहेका सेवा सुविधाहरुको विस्तृत विवरण विभिन्न भाषाभाषी,...

  २०७७ कार्तिक ३ गते १९:१६     विकासन्युज

काठमाडौं । कार्तिक ३ गते देखि लागु हुने गरि डिशहोमले आफ्नो फण्ड ट्रान्फर मार्फत एकमुष्ट रिचार्जमा क्यास ब्याक अफर योजना ल्याएको छ । डिशहोमका ग्राहकहरुले डिशहोमको फण्ड ट्रान्सर मार्फत तीन महिनाको रिचार्जमा एक सय,...

  २०७७ कार्तिक ३ गते १६:३७     विकासन्युज

काठमाडाैं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)ले कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै रोबोट निर्माण गरेको छ । नास्टले सोमबार एक कार्यक्रम गरी उक्त रोबोट सार्वजनिक गरेको छ । ‘यान्त्रिका कोरोना कम्प्याक’ नाम दिइएको...

  २०७७ कार्तिक ३ गते ११:५६     विकासन्युज

काठमाडौं । यतिबेला विश्वमा कोरोनाको महामारी छ । आम सर्वसाधारण आफ्ना दैनिक गतिविधि तथा काम गर्न पनि डर त्रास मानिरहेको अवस्था छ । अहिले नेपालीहरुको महान पर्व दशैं पनि नजिकिँदै छ । यो समयमा...

  २०७७ कार्तिक २ गते १६:५७     विकासन्युज

काठमाडौं । नेपाली ईकमर्स बजारमा मेरोब्राण्ड डटकमले आफ्नो कारोबार सुरु गरेको छ । अनलाईन सपिङको बजारमा उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने उदेश्यका साथ मेरोब्राण्ड डटकम संचालनमा आएको हो । निकै लामो गृहकार्य पश्चात मेरोब्राण्ड...

  २०७७ कार्तिक १ गते १८:५१     विकासन्युज

काठमाडौं । कर्णाली बेसिन संरक्षण फाउण्डेशन (केबीसीएफ)ले डिजिटल कर्णालीका लागि इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्ससँग सहकार्य गरेकाे छ । फाउण्डेशनले कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको सामाजिक आर्थिक विकासको लागि वर्ल्डलिंक सँग सम्झाैता गरेकाे हाे । केबीसीएफले...

  २०७७ असोज २८ गते १२:११     विकासन्युज

काठमाडौ । आईफोन–१२ सिरिजका ४ वटा फोन सार्वजनिक भएका छन् । ४५ सेकेन्डमै २० गिगाबाइटसम्मको भिडियो डाउनलोड हुने विशेषता सहितको नयाँ आइफोन बजारमा आएको हो । उक्त फोनहरुमा फाइभजी नेटवर्क चल्ने कम्पनीले जनाएको छ...

  २०७७ असोज २७ गते २०:४४     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्प प्रभावित ११ जिल्लामा निःशुल्क रुपमा वितरण गर्दै आएको इन्टरनेट प्रयोगमा अब शुल्क लाग्ने भएको छ । दुई वर्षका लागि प्राधिकरणले इन्टरनेट सेवा नपुगेका स्थानीय निकायमा इन्टरनेट पुर्याउने योजनासाथ...

  २०७७ असोज २६ गते १३:३८     अजयकुमार साह

धनुषा । प्रदेश २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ । छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा...

  २०७७ असोज २५ गते १७:२१     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिंग्स (विच्याट)सँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौताले कम्पनीको विच्याट भुक्तानी प्रणाली मार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सहज रुपमा नेपालमा खरिद गरेको बस्तु तथा सेवाको...

  २०७७ असोज २३ गते १४:०७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पूस मसान्त सम्म डिजिटल वालेट मार्फत हुने कारोबारमा शुल्क नलिन सबै सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै सेवा...

  २०७७ असोज २२ गते १९:१०     विकासन्युज

काठमाडाैं । प्रभु ग्रुप अन्तरगतको प्रभु डिजिटल प्रालि अब पब्लिक कम्पनीको रुपमा संचालन हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट ईमेल सहित सेवाको अनुमतिपत्र प्राप्त गरेको कम्पनी अब पब्लिक लिमिटेड कम्पनीको रुपमा संचालन...