काठमाडौं । नेपाली ईकमर्स बजारमा मेरोब्राण्ड डटकमले आफ्नो कारोबार सुरु गरेको छ । अनलाईन सपिङको बजारमा उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने उदेश्यका साथ मेरोब्राण्ड डटकम संचालनमा आएको हो । निकै लामो गृहकार्य पश्चात मेरोब्राण्ड...
काठमाडौं । कर्णाली बेसिन संरक्षण फाउण्डेशन (केबीसीएफ)ले डिजिटल कर्णालीका लागि इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्ससँग सहकार्य गरेकाे छ । फाउण्डेशनले कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको सामाजिक आर्थिक विकासको लागि वर्ल्डलिंक सँग सम्झाैता गरेकाे हाे । केबीसीएफले...
काठमाडौ । आईफोन–१२ सिरिजका ४ वटा फोन सार्वजनिक भएका छन् । ४५ सेकेन्डमै २० गिगाबाइटसम्मको भिडियो डाउनलोड हुने विशेषता सहितको नयाँ आइफोन बजारमा आएको हो । उक्त फोनहरुमा फाइभजी नेटवर्क चल्ने कम्पनीले जनाएको छ...
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्प प्रभावित ११ जिल्लामा निःशुल्क रुपमा वितरण गर्दै आएको इन्टरनेट प्रयोगमा अब शुल्क लाग्ने भएको छ । दुई वर्षका लागि प्राधिकरणले इन्टरनेट सेवा नपुगेका स्थानीय निकायमा इन्टरनेट पुर्याउने योजनासाथ...
धनुषा । प्रदेश २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ । छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा...
काठमाडौं । एनएमबि बैंकले चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिंग्स (विच्याट)सँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौताले कम्पनीको विच्याट भुक्तानी प्रणाली मार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सहज रुपमा नेपालमा खरिद गरेको बस्तु तथा सेवाको...
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पूस मसान्त सम्म डिजिटल वालेट मार्फत हुने कारोबारमा शुल्क नलिन सबै सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै सेवा...
काठमाडाैं । प्रभु ग्रुप अन्तरगतको प्रभु डिजिटल प्रालि अब पब्लिक कम्पनीको रुपमा संचालन हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट ईमेल सहित सेवाको अनुमतिपत्र प्राप्त गरेको कम्पनी अब पब्लिक लिमिटेड कम्पनीको रुपमा संचालन...
काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले दैनिक २ घण्टा निःशुल्क इन्टरनेट उपलब्ध गराउने दाबी गरेको छ । सरकारले फ्रिक्वेन्सी प्रदान गरेमा देशभर दैनिक २ घण्टा इन्टरनेट सेवा निःशुल्क प्रदान गर्न...
काठमाडौ । अहिले हिन्दुहरुको महान चाड विजया दशमी नजिकिदै गइरहेको छ । यो बेला विगतका वर्षहरुमा सामानहरु धमाधम आयात भइरहेका हुन्थे । तर अहिको वर्ष अलि फरक छ । किनभने दशैं घर आगँनमा आएपनि...
काठमाडौं । अनलाइन स्टाेर स्मार्टडाेकाेले सामसङ ग्यालेक्सी जेड फोल्ड २ को लागि प्रि–बुकिङ्ग खुला गरेकाे छ । स्मार्टडाेकाेले सामसङकाे २ लाख ४९ हजार ९ सय ९९ मा यस स्मार्टफाेनकाे प्रि–बुकिङ्ग खुला गरेकाे हाे । यस स्मार्टफोनमा ग्लास...
काठमाडौं । चाडपर्वको आगमनसँगै एनसेलका ग्राहकले अब बोनस टक टाइमको फाइदा लिदै आफ्ना साथीभाइ, परिवार तथा आफन्तजनहरुसँग कुरा गरी दैनिक, साप्ताहिक र बम्पर उपहारहरु जित्न पनि सक्नेछन् । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट...
काठमाडौं । इन्टरनेट सेवा प्रदायक गर्दै भायानेटले चाडपर्वको लक्षित “भायानेट बडा दशैंमा बडा टिभी” अफर ल्याएको छ । कम्पनीका अनुसार यस अफर अन्तर्गत बजारभन्दा ३५ प्रतिशत कम मूल्यमा ग्राहकहरुलाई टेलिभिजन सेट र क्यास भाउचर...
जनकपुरधाम । एक जना अभियन्ताले मैथिली ‘टयुटर’ नामक एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी गरेका छन् । बन्दाबन्दीका अवधिमा अभियन्ता अभिनव झाले सो एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी बनाउन सफल भएका हुन् ।...
काठमाडौं । लकडाउन अघि दुई डलर ढुवानी शुल्क तिर्ने ल्यापटप तथा मोबाइल ब्यापारीहरु अहिले १२ डलरमा सामान ढुवानी गरिरहेका छन् । सरकारले चैत ११ गते लकडाउन गनु अघि नेपाली बजारमा व्यापारीहरुले सूचना प्रविधिको सामान...
काठमाडाैं । अहिले बजारमा मोबाइल ल्यापटप लगायत सूचना प्रविधिमा प्रयोग हुने सामानहरुको चरम अभाव देखिएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न लकडाउन खुलेपछि बजारमा मोबाइल र ल्यापटप लगायत आईटीका सामानहरुको खरिद...
काठमाडौं । काठमाडौं महानगरपालिकाले अनलाइन माध्यमबाट राजश्व असुली गर्न सुरु गरेको ११ दिनमै १ करोड ६० लाख रुपैयाँ संकलन गरेको छ । महानगरले ३२ वटै वडाको राजश्व अनलाइन मार्फत तिर्न सक्ने व्यवस्था गरेपछि ११...
काठमाडौं । सरकारी तथा सार्वजनिक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावको लागि खुशीको समाचार छ । उनीहरुले मासिक ९९ रुपैयाँमा असीमित फोन र इन्टरनेट सेवा प्रयोग गर्न पाउने छन् । साथै, नेपाल टेलिकमको सीम नहुनेले...
डाेटी । नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा शुरु भएको छ । जिल्लामा पहिलोपटक उक्त सेवा शुरु गरिएको हो । सेवा शुरु भएसँगै ग्राहक पनि दिनहुँ बढ्न...
काठमाडौं । एनसेलका ग्राहकले अब थप विकल्पहरुका साथ लोकप्रिय सामाजिक सञ्जाल टिकटक र फेसबुकको नन्स्टप मजा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना ग्राहककालागि नन्स्टप अफरहरु अन्तर्गत थप विकल्प...
Copyright © 2024 Bikash Media Pvt. Ltd.