सूचना-प्रविधि

  २०७७ असोज ५ गते १५:१७     विकासन्युज

काठमाडाैं । संसदीय समितिले आगामी कात्तिक ७ गतेसम्म विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागु गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रपतिबाट प्रमाणित भइ कार्यान्वयनको चरणमा रहेको विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार आगमी कात्र्तिक...

  २०७७ असोज ५ गते १५:१०     विकासन्युज

काठमाडौं । सरकारले विज्ञापन बोर्ड गठनका लागि नियमावली यहि हप्ताबाट कार्यान्वनयमा ल्याउने बताएको छ । बोर्ड गठनका लागि मन्त्रिपरिषदमा पुगेको नियमावली स्वीकृत गरी कार्यान्वयनको चरणमा रहेको सरकारले बताएको हो । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका...

  २०७७ असोज ५ गते १४:३७     विकासन्युज

काठमाडाैं । डिश मिडिया नेटवर्क लिमिटेड र हिमालमिडियाबीच टेलिभिजन कार्यक्रम निर्माण र प्रसारसम्बन्धी समझदारी भएको छ। समझदारी अनुसार हिमालमिडियाद्वारा उत्पादित अडियो भिजुअल कार्यक्रम डिश मिडियाबाट प्रसारित हुनेछन्। डिश मिडियाका अध्यक्ष हेमराज ढकाल र हिमालका...

  २०७७ असोज ४ गते २१:३२     विकासन्युज

काठमाडौं । हस्पिटालिटी सेवामा झन्डै २५ वर्ष लामो अनुभव बोकेको सिद्धार्थ हस्पिटालिटीले आफ्नो सेवा मोबाइल एपबाट उपलब्ध गराउन सुरु गरेको छ । उक्त एप मार्फत अर्डर गर्दा हाललाई १५ प्रतिशत छुट दिनुको साथ साथै...

  २०७७ असोज ४ गते १४:३०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कारोबारका लागि समयसीमा तोकेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आइतबार एक सूचना जारी गर्दै आरटीजीएस प्रणाली सम्बन्धी नियमावली, २०१९ अनुसार समय...

  २०७७ असोज ४ गते ९:५६     विकासन्युज

काठमाडौं । हिमालय टेलिभिजनमा यही असोज २ गतेदेखि सुरु भएको डान्सिङ विथ द स्टार्स नेपाली रियालिटी शोमा भायानेट सह–प्रायोजककोरुपमा आवद्ध भएको छ । बीबीसी स्टुडियो फरम्याटमा आधारित डान्सिङ विथ द स्टार्स रियालिटी शो अन्तर्राष्ट्रियरुपमा...

  २०७७ असोज १ गते १७:१३     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक र एड–अन प्याक उपलब्ध गराउन आवश्यक तयारी पुरा गरेको छ । असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक...

  २०७७ असोज १ गते ११:४५     विकासन्युज

काठमाडाैं । हायर मी नेपालले आज (असाेज १ गते)बाट मोबाईल एप औपचारीक रूपमा लन्च गरेको छ। व्यक्तिगत प्रयोगकर्तालाई विज्ञापनहरू हेर्न, कम्पनीमा सम्पर्क गर्न, सम्पर्क पछि अन्तरवार्ता गर्न तथा जब निर्धारण गर्न धेरै सजिलो हाेस्...

  २०७७ भदौ ३० गते १७:४१     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनी ऐनमा ५ करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएको दूरसंचार सेवा प्रदायक कम्पनीले पनि...

  २०७७ भदौ ३० गते १७:००     विकासन्युज

काठमाडौ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक कम्यूनिकेसनले मंगलबार आफ्नो २५औं वार्षिक उत्सव मनाएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले भर्चुअल कार्यक्रम मार्फत वार्षिक उत्सव सम्पन्न गरेको हो ।...

  २०७७ भदौ २६ गते १३:२८     नविन पोखरेल

काठमाडौं । तपाईंको मोबाइलमा हजार रुपैयाँ व्यालेन्स छ । तर, खाजा खाने पैसा खाल्तीमा छैन भने मोबाइलको व्यालेन्सबाट तिर्न पाइने गरी खाजा खान पाए हुन्थ्यो भन्ने लाग्दैन ? अथवा तपाईंलाई पैसाको जरुरी छ ।...

  २०७७ भदौ २५ गते २०:०७     विकासन्युज

काठमाडौं । एनसेल आजियटाका प्रमुख कार्यकारी अधिकृत एन्डी छङले नेपालीले छिट्टै फाइभजी सेवाको स्वाद लिन पाउने बताएका छन् । टेलिकम सेवामा सबैभन्दा ठूलो बजार हिस्सा लिएको एनसेलकाे कार्यकारी प्रमुखले यस्ताे जनाउँ दिएका हुन् ।...

  २०७७ भदौ २५ गते १३:०८     नविन पोखरेल

काठमाडौ । नचलेका सिम कार्डमा रहेको व्यालेन्स कसले लिन्छ होला होला भन्ने धेरैको चासोको विषय बनेको छ । किनकि, प्रयोगमा नआएका सिमकार्डमा रहेको थोरै थोरै व्यालेन्स पनि टेलिकम कम्पनीहरुमा धेरै जम्मा हुने गरेको छ...

  २०७७ भदौ २४ गते १५:३८     विकासन्युज

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणमा आवद्ध सेवाप्रदायक कम्पनीले राहत पाउने भएका छन् । कोभिड–१९ को असरलाई ध्यानमा राख्दै प्राधिकरण सञ्चालक समितिले सेवाप्रदायक कम्पनीलाई विभिन्न पाँच क्षेत्रमा राहत दिन सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय गरेको...

  २०७७ भदौ १९ गते ११:४५     सन्ताेष राेकाया

काठमाडाैं । नियमनकारी निकायले प्रभावकारी रुपमा नियमन नगर्दा डिजिटल भुक्तानी प्रदायक संस्थाहरुले मनोमानी रुपमा सेवा शुल्क लिइरहेको गुनासो आएको छ । विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरसले उत्पन्न निषेधाज्ञाको समयमा घरभित्रै रहेका नागरिकहरुले विद्युतिय कारोबार गर्दा...

  २०७७ भदौ १८ गते १७:२७     विकासन्युज

काठमाडौं । एनसेल आजियाटा ले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको नन्स्टप मजा लिनुका साथै बोनस डेटाको फाइदा लिन सक्नेछन् । कम्पनीले आफ्नो...

  २०७७ भदौ १७ गते १४:१५     विकासन्युज

काठमाडाैं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स)  एटीएममा नछोएरै पैसा निकाल्न सक्ने प्रणालीको अध्धयनमा लागेको छ । नेप्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सञ्जिव सुब्बाले एटीएममा नछोएरै पैसा कसरी निकाल्न सकिन्छ भन्ने कुराको अध्ययनमा...

  २०७७ भदौ १७ गते १३:३२     सञ्जिव सुब्बा

नेपाल पनि पछिल्लो समय डिजिटल भुक्तानी र सूचना प्रविधिमा फड्को मार्दै गएको छ । देशमा डिजिटल भुक्तानीलाई प्रोत्साहन तथा यसको विस्तारमा बैंकिङ क्षेत्रको भूमिका पनि महत्वपूर्ण हुन्छ । नेपाली बैंकिङ क्षेत्रले छोटो समयमै डिजिटल...

  २०७७ भदौ १२ गते १५:०४     विकासन्युज

काठमाडाैं । भायानेटले ग्राहकले अनुरोध गरेको ४८ घण्टा भित्र इन्टरनेट जडान गरिसक्ने बताएकाे छ । कम्पनीले अब नयाँ ग्राहकहरुले आफ्नो घर वा अफिसमा भायानेट जडान गर्न चाहेमा ४८ घण्टा भित्रै भायानेटको इन्टरनेट चल्न थाल्ने...

  २०७७ भदौ १० गते १३:५८     विकासन्युज

काठमाडौं । इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रा. लि.ले आफ्ना ग्राहकका लागि सुबिसु सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याएको छ । सुबिसु सेल्फ केयर पोर्टलको प्रयोगबाट ग्राहकले आफुले खरिद गरेको सेवाको बारेमा...