सूचना-प्रविधि

  २०७७ भदौ ९ गते ९:४४     विकासन्युज

काठमाडौं । कोभिड-१९ का कारणले ठप्प भएको पठनपाठन र अनुसन्धानका कार्य सुचारु गर्नका लागि विश्वविद्यालय अनुदान आयोग र नेपाल टेलिकमबीच सोमबार सम्झौता सम्पन्न भएको छ । शिक्षा मन्त्रालयमा आयोजित एक समारोहमा शिक्षा विज्ञान तथा...

  २०७७ भदौ ८ गते १९:१८     विकासन्युज

काठमाडाैं । पछिल्लो समय नेपालमा विद्युतीय कारोबार गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक प्रतिवेदनका अनुसार विद्युतीय कारोबार गर्नेहरुको संख्या ह्वात्तै बढेको देखिन्छ । विश्वव्यापी महामारीका...

  २०७७ भदौ ८ गते १४:४१     विकासन्युज

काठमाडौं । डिस मिडिया नेटवर्कको डिसहोम क्रेडिट सर्भिस अब १० दिन सम्म पाइने भएको छ । डिस होमले एक विज्ञप्ती जारी गर्दै सो सुविधा थप गरेको जनाएको छ । यस अन्तर्गत डिसहोमले आफ्ना ग्राहकहरुलाई...

  २०७७ भदौ ८ गते १०:०७     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषको विभिन्न भुक्तानीहरु नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)का प्रणालीहरु मार्फत अनलाइन गरिने भएको छ । जसको लागि लगानी कोष उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाईन मार्फत कुमारी बैंकमा रहेको...

  २०७७ भदौ ७ गते २०:२३     अजयकुमार कँडेल

पछिल्लो समय धेरैले मोबाइल डेटा प्रयोग गरी इन्टरनेट चलाउने गरेको पाइन्छ । मोबाइलबाट डेटाको प्रयोग गरी इन्टरनेट चलाउँदा धेरै पैसा खर्च हुन पनि सक्छ । तर, केही सामान्य सावधानी अपनाउने हो भने कम खर्चमा...

  २०७७ भदौ ७ गते १०:५१     विकासन्युज

काठमाडौं । इन्जिनियरिंगको प्रवेश परीक्षा तयारी गर्ने विद्यार्थीले पिइए एसोसिएसनको शुल्क खल्तीडिजिटल वालेटबाट तिर्न सक्ने भएका छन् । खल्तीले शुल्क भुक्तानी गर्ने सम्बन्धी पिइएसँग सम्झौता गरेको छ । खल्तीका ग्राहकले खल्ती बजारमा रहेको पिइए...

  २०७७ भदौ ५ गते १८:५९     नविन पाेखरेल

काठमाडौ । इन्टरनेट गति कम भयो भन्दै उपभोक्ताले गुनासो गरिरहेका बेला सेवा प्रदायकले भने यसको दोष सामाजिक संजाल टिकटकलाई दिएका छन् । केही दिनयता टिकटकको प्रयोगकर्ता बढेसँगै त्यसले इन्टरनेटको गतिमा असर गरेको गुनासो सेवा...

  २०७७ भदौ २ गते १९:४८     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले सस्तो मूल्यमा ह्याप्पी लर्निङ प्याक ल्याएको छ । टेलिकमले बुवाको मुख हेर्ने दिन (कुसे औंसी) को अवसरमा कार्यान्वयन हुने गरी पठनपाठनमा उपयुक्त हुने उक्त प्याक ल्याएको हो । निकै सस्तो...

  २०७७ भदौ २ गते १६:४४     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि एसईई परीक्षाको नतिजा प्रकाशन भएपछि एसईईका विद्यार्थीहरुका लागि विद्यार्थी अफर प्याक सहितको सिम नेपाल टेलिकमका देशभर रहेका काउन्टरहरुबाट निःशुल्क उपलब्ध गराउने भएको छ ।...

  २०७७ भदौ १ गते १५:१३     विकासन्युज

काठमाडौं । बिगमार्टमा सपिङ गर्दा इसेवा तथा फोनपे नेटवर्क मार्फत भुक्तानी गर्दा २५ प्रतिशत सम्म छुट पाइने भएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उदेश्यले बिगमार्ट र इसेवाको सहकार्यमा सुरू भएको यो योजना भदौ...

  २०७७ साउन ३० गते १५:२९     विकासन्युज

काठमाडौं । विश्वको ख्याति प्राप्त रेमिटान्स कम्पनी हेल्लो पैसा र जिएमई रेमिट प्रा.लिबीच रेमिट्यान्स सम्झौता भई कारोबार शुरु भएको छ । उक्त सम्झौतामा जिएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र हेल्लो पैसाको तर्फबाट निर्देशक...

  २०७७ साउन २९ गते २१:३६     विकासन्युज

काठमाडौं । इजी एस्योरेन्स प्रा. लि. अन्तर्गतको इजी ट्याक्सीले विद्युत्तीय प्रणाली मार्फत ट्याक्सी भाडा भुक्तान गर्नका लागि माछापुच्छ्रे बैंकसँग व्यवसायिक सम्झौता गरेको छ । उक्त सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट नायव महाप्रबन्धक सर्जु कुमार थापा...

  २०७७ साउन २९ गते १९:३५     विकासन्युज

काठमाडौ । आफ्नो घर तथा साना कार्यलयको प्रयोजनका लागि उपभोक्ताले अब झन्झट रहित र सुलभ वाइफाइ सेवा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले चौथो पुस्ताको मोबाइल सेवा फोरजी/लङ्ग टर्म...

  २०७७ साउन २९ गते १९:१२     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालमा नै पहिलो पटक ‘वी च्याट’ वालेटको भुक्तानी सेवा भित्र्याएको छ । नयाँ प्रविधिहरु भित्र्याउन अग्रसर माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनिया पर्यटकहरुलाई लक्षित गर्दै ‘वी च्याट’ वालेटबाट हुने भुक्तानी स्वीकार...

  २०७७ साउन २५ गते १८:५१     विकासन्युज

काठमाडौं । बीएफसी बहराईन एपबाट पठाएकाे पैसा इसेवा वालेट (इसेवा आईडी)बाट झिक्दा ५५ रूपैयाँ क्यास ब्याक पाइने भएकाे छ । साे सम्बन्धी बहराईनको मनि ट्रान्सफर बहराईन फाइनान्सिङ कम्पनी (बीएफसी) र इसेवा मनि ट्रान्सफरबीच सम्झाैता भएकाे छ...

  २०७७ साउन २५ गते १८:४५     नबिन पाेखरेल

काठमाडौं । देशका ४ सय ७६ सामुदायिक विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला (आइटी ल्याव) स्थापना गरिएको छ । नेपाल दूर संचार प्राधिकरणले गत आर्थिक वर्ष २०७६/०७७ मा ४ सय ७६ विद्यालयमा आइटी ल्याव स्थापना गरेको...

  २०७७ साउन २३ गते १५:०७     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले इन्डियाको आईजियलियन्ट टेक्नोलोजिजसंगको सहकार्यमा थ्रीडी सेक्योर सेवा सेवा प्रारम्भ गरेको छ । सो सम्झौता अनुसार बैंकको भिसा डेबिट, क्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरीद गर्न मात्र...

  २०७७ साउन २२ गते १८:४८     नबिन पाेखरेल

काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरण (एनटीए)ले चालु आर्थिक वर्ष २०७७/७८ का लागि १४ अर्ब १४ करोड रुपैयाँ बराबरको वार्षिक कार्यक्रम ल्याएको छ । प्राधिकरणले गत आर्थिक वर्षको तुलनामा यस वर्ष २ अब रुपैयाँ...

  २०७७ साउन २२ गते ९:५९     विकासन्युज

काठमाडौं। नेपालका उपभोक्ताले अब आकर्षक बन्डल सेवा सहित बिना कुनै झन्झट गुणस्तरीय वायरफ्री इन्टरनेट र वाइफाइ कनेक्टिभिटी सहितको बन्डल सेवाबाट फाइदा लिन सक्छन् । एनसेल आजीयाटा लिमिटेडले नेपालमा पहिलो पटक वायरफ्री प्लस वाइफाइ सेवा...

  २०७७ साउन २१ गते १०:००     विकासन्युज

काठमाडाैं‌ । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल सार्वजनिक कम्पनीमा रुपान्तरण भएको छ। हालसम्म प्राइभेट कम्पनीका रुपमा रहेकाे एनसेल अब सार्वनजिक कम्पनीकाे रुपमा रहनेछ । एनसेलले कम्पनी रजिष्टारको कार्यालयमा आफु अजियाटा लिमिटेड कम्पनीका रुपमा औपचारिक रुपमा दर्ता भएको जनाएकाे छ...