सूचना-प्रविधि

  २०७६ चैत १९ गते २०:३३     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले डाटा शुल्क ३० प्रतिशतसम्म घटाएको छ । सरकारले चैत्र १६ गते इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई २५ प्रतिशत शुल्क घटाउन निर्देशन दिएपछि टेलिकमले ३० प्रतिशतसम्म शुल्क घटाएको जनाएको छ । जीएसएम मोबाइल...

  २०७६ चैत १९ गते १६:५२     विकासन्युज

काठमाडाैं । भुक्तानी सेवाप्रदायक इसेवाले रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ । नगदरहित समाजनिर्माणको लागि आफु पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ भन्ने अभियानअन्तर्गत इसेवाले हरेक व्यक्तिलाई डिजिटल अभियन्ताबनाउनकालागी यो...

  २०७६ चैत १९ गते १२:०१     नबिन पाेखरेल

काठमाडौं । इन्टरनेट सेवामा ग्राहकहरुको माग बढेको कारण इन्टरनेटको गति कम भएको नेपाल दूरसंचार प्राधिकरण (एनटीए) ले जनाएको छ । सरकारले घोषण गरेको लकडाउनको कारण धेरैले इन्टरनेट प्रयोग गर्दा गति कम भएको र अत्याधिक...

  २०७६ चैत १८ गते १७:४५     विकासन्युज

काठमाडौं । कोरोना भाइरस( कोभिड-१९) को बारेमा प्रवाह हुने गलत सूचना रोक्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र राकुटेन भाइबरबीच सम्झौता भएको छ । यी दुई संस्थाले गलत सूचना विरुद्ध अभियान छेड्न एकआपसमा समझदारी गरेका...

  २०७६ चैत १७ गते ११:२३     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई थप सहज बनाउन गत बुधबारदेखि रिर्चाज बराबरकै बोनस सुविधा दिन सुरु गरेको थियो । तर धेरैले गुनासोे गरिरहेका छन् मैले रिर्चाज गर्दा मेरो फोनमा बोनस आएन भनेर...

  २०७६ चैत १७ गते १०:११     विकासन्युज

काठमाडौं । धरानको  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोनाको परीक्षण शुरु भएको छ । प्रतिष्ठानमा शुरु भएको प्रयोगशालाबाट हाल दैनिक १२ वटासम्म नमूना परीक्षण गर्न सकिने जनाइएको छ । गत आइतबारबाट कोरोना परिक्षण सुरु...

  २०७६ चैत १५ गते १८:४९     विकासन्युज

काठमाडौं । एनसेलले सामाजिक दुरी कायम राख्नका लागि नेटवर्कको नाम स्टेहोम राख्दै छ । कोरोना भाइरसको संक्रमण फैलिएसँगै एनसेलले आफ्नो नेटवर्कको नामको सट्टामा स्टेहोम अर्थात घरमै बस भन्ने सन्देश राखेको हो । उक्त सिग्नल...

  २०७६ चैत १५ गते १७:५९     विकासन्युज

काठमाडौं । मेडिको नेपाल जसले जनताको स्वस्थ्य सम्वन्धी चासो जिज्ञासा लाई बुझि स्वास्थ्य सहजकता प्रस्तुत गरी जनतालाई सेवा प्रदान गर्दै आएको छ । अहिले चीनको हुवान शहरबाट डिसेम्बर २०१९ मा सुरु भई कोभिड १९...

  २०७६ चैत १४ गते ९:५९     विकासन्युज

काठमाडाैं । एनसेलका सबै ग्राहकले चैत १३ गते बिहीबारबाट लागु हुने गरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त गर्न सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले कोरोनाभाइरस रोग (कोभिड १९) नियन्त्रण तथा रोकथामका...

  २०७६ चैत १३ गते १५:४९     सन्ताेष राेकाया

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दो छ । नेपाल पनि यसबाट अछुतो रहन सकिरहेको छैन । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले लक डाउन पनि घोषणा गरिसकेको छ ।...

  २०७६ चैत १३ गते १३:१३     नबिन पोखरेल

काठमाडौं । सरकारले कोरोना (कोभिड १९) नफैलिओस् भन्ने उदेश्यले देशभर लक डाउन घोषणा गरेको छ । सरकारले यो समयमा सबैलाई घरभित्रै बस्न आग्रह गरेको छ । सरकारले भने अनुसार घरभित्र बस्दाको सबैभन्दा राम्रो साथी...

  २०७६ चैत १२ गते १७:५३     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई थप सहज बनाउन रिचार्जमा शत प्रतिशत वोनसको व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार अधिकतम १ हजारको रिचार्ज गर्दा १ हजार नै बोनस पाइने छ । तर...

  २०७६ चैत १२ गते ११:३५     विकासन्युज

काठमाडाैं । ‘इसेवा’ले कोरोना भाइरस संक्रमण तथा रोकथाम लागि सञ्चालित कोषमा ५ लाख रुपैयाँ सहयाेग गर्ने भएकाे छ । अनलाइन भुक्तानी ‘इसेवा’ले काेराेनाकाे जाेखिम न्यूनिकरणका लागि साे रकम सहयाेग गरेकाे जनाएकाे छ । सरकारले आइतबारबाट सुरु...

  २०७६ चैत ११ गते २०:३०     राजाराम न्यौपाने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई रिजार्चमा शतप्रतिशत बोनस र सापटी रकम २ सय रूपैयाँ  पुर्याउन निर्देशन दिएको छ । लकडाउनको समयलाई मध्येनजर गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्रहीलाई सहज हुने प्याकेज...

  २०७६ चैत ११ गते १९:२०     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले आफ्ना विभिन्न सेवाहरुको महसुल तिर्ने समय थपेको छ । सरकारले कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि मुलुकलाई पूर्ण रुपमा लकडाउन घोषणा गरेको सन्दर्भमा टेलिकमले उक्त समयावधी थपेको हो ।...

  २०७६ चैत ११ गते १७:४९     विकासन्युज

उहान । कोरोना भाइरसबाट सर्वाधिक प्रभाव परेको चीनको हुबे प्रान्तको राजधानी उहानका बासिन्दालाई आगामी अप्रिल ८ देखि अन्यत्र जान आउन खुला गरिने भएको छ । भाइरसको संक्रमण रोक्ने उद्देश्यले उहानमा विगत दुई महिनादेखि लकडाउन...

  २०७६ चैत १० गते १६:११     विकासन्युज

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवा र मिडास एजुकेशनको सहकार्यमा विद्यार्थीहरूलाई निशुल्क घरमै अध्ययन गर्न सकिने सेवा व्यवस्था मिलाइएको छ । विश्वव्यापी महामारी निम्त्याएको कोरोनाका कारण सम्पूर्ण स्कुलहरू बन्द रहेको अवस्थामा विद्यार्थीहरूले घरमै बसेर...

  २०७६ चैत १० गते १५:३६     विकासन्युज

काठमाडाैं । आफ्ना प्रियजनसँग मोबाइलमा दिल खोलेर कुरा गर्न मन छ, तर ब्यालेन्स सकिएर दिक्दार बन्नुभएको छ ? हालको विषम परिस्थितिमा त झन् धेरै कुरा गर्न मन लाग्छ होला । यो अवस्थामा नेपाल टेलिकमले...

  २०७६ चैत ९ गते १५:५२     विकासन्युज

काठमाडाैं । डाटा प्याक सकिएर चिन्तित हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन । नेपाल टेलिकमले उपलब्ध गराइरहेका वान आवर अनलिमिटेड प्याक, अनलिमिटेड नाइट डाटा प्याक लगायत अफरहरु सस्तोमा प्रयोग गर्न सकिन्छ । वान आवर...

  २०७६ चैत ७ गते १२:३२     विकासन्युज

काठमाडौं । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार इसेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ । इसेवाले बिहीबार रातीदेखि अप्रिल ३० सम्म लागु हुनेगरी बैंकमा रकम ट्रान्सफर गर्दा शुल्क नलाग्ने...