सूचना-प्रविधि

  २०७६ चैत ७ गते ११:४१     विकासन्युज

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीमा रहेका सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क चैत मसान्तसम्मका लागी मिनाहा गरेको छ । संस्थाले बैंक वित्तीय संस्थाका शाखाहरुमा सेवाग्राहीको भीड कम गर्ने उदेश्यका साथ...

  २०७६ चैत ६ गते १९:२१     विकासन्युज

काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नयाँ योजना ‘२०२०-एस२० अफर’सुरु गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले लक्की ड्र मार्फत कुनै एक भाग्यसाली विजेताले एउटा नयाँ सामसङ ग्यालेक्सी एस२०...

  २०७६ चैत ६ गते १९:०१     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले आफ्नो जीएसएम मोबाइल नम्बरमा कल गर्दा बज्ने रिङ व्याक टोनलाई परिवर्तन गरेको छ । हाल नोबेल कोरोना भाइरस(कोभिड-१९) महामारीको रुपमा विश्वभर फैलिइरहेको र नेपाल पनि उक्त भाइरस संक्रमणको उच्च जोखिममा...

  २०७६ चैत ६ गते १७:३८     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतले विश्वभरि नै फैलिरहेको कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट बच्न पूर्ण बैठक बस्ने तय गर्दै शुक्रबार मुद्दाको सुनुवाइ स्थगन गरेको छ । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार कोरोनाको सम्भावित सङ्क्रमणलाई...

  २०७६ चैत ६ गते १५:२२     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले ‘एनटी सूचनाको संसार’ सेवा उपलब्ध गराएको छ । उक्त सेवामार्फत टेलिकमले कोरोना भाइरस (कोभिड–१९) बारे जानकारीमूलक सामग्री आफ्नो मोबाइलमार्फत ३२१०० नम्बर डायल गरी निःशुल्क सुन्न सकिने व्यवस्था गरेको हो ।...

  २०७६ चैत ४ गते १४:३५     विकासन्युज

काठमाडौं । शाओमी ग्लोबल टेक्नोलोजीले पोखरामा नयाँ आधिकारीक सर्भिस सेन्टर शुरु गरेको छ । लिडरले मंगलबार आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको हो । पोखराको महेन्द्रपुलमा अवस्थित कम्पनीको गण्डकी प्रदेशको पहिलो सर्भिस सेन्टर...

  २०७६ चैत २ गते १९:३२     विकासन्युज

काठमाडाैं । राकुटेन भाइबरले नेपालमा कोरोना भाइरसको जागरणका लागि एकपटकमा १० जनालाई सामूहिक कल गर्न मिल्ने गरी संख्या दोब्बर बनाएको छ । विश्वमा बढ्दो कोभिड १९ को त्राससँगसँगै अनगिन्ती मानिसहरुमा यसको जोखिम देखा परेपछि...

  २०७६ चैत २ गते १४:३६     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले विश्वप्रसिद्ध पर्यटकीय स्थल स्याङ्बोचेमा जीएसएम फोरजी मोबाइल सेवा उपलब्ध गराएको छ । समुद्री सतहदेखि ३ हजार ८ सय ८६ मिटरको उचाइमा रहेको स्याङ्बोचेमा फागुनको अन्तिम सातादेखि कम्पनीले फोरजी सेवाको शुरुवात...

  २०७६ फागुन २९ गते १९:०३     विकासन्युज

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टी कार्यक्रम अन्तर्गत ‘कल आयो पैसा पायो’ अफर यो वर्ष पनि ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले अब विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट...

  २०७६ फागुन २८ गते १८:१५     विकासन्युज

काठमाडौं । नेपालकाे एनआईसी एशिया रेमिट र अष्ट्रेलियाको लिगल रेमिटबीच रेमिट्यान्स सम्झौता भएकाे छ । उक्त सम्झौता पश्चात अष्ट्रेलियाका नेपालीहरूले लिगल रेमिटबाट रकम पठाएर एनआईसी एशिया बैंकको एनआईसी एशिया रेमिट मार्फत तुरुन्त रकम भुक्तानी लिन सक्नेछन्...

  २०७६ फागुन २८ गते १७:१३     विकासन्युज

काठमाडौं । एफवान सफ्ट इन्टरनेशनलले ‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ प्लाटफर्मको कार्य सुरुवात भएको गरेकाे छ । उक्त प्लाटफर्मको काम सुरु भएकाे अधिकारिक घोषणा गर्दै कम्पनीले यसका प्रथम प्रयोगकर्ताहरुलाई सम्मानित गरेको छ...

  २०७६ फागुन २७ गते २०:०२     विकासन्युज

काठमाडौं । जीवन बीमाको प्रिमियम अनलाइनबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्ने उदेश्यका साथ इसेवाले आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । यस उपहार योजनामा कुनैपनि जीवन बीमाको प्रिमियम इसेवाबाट भुक्तानी गर्दा प्रतिकारोबार सय रुपैयाँसम्म कमाउनुको...

  २०७६ फागुन २३ गते १८:०९     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवाको नयाँ सिष्टम अपग्रेड गरी सम्पन्न गरेको छ । कम्पनीले नयाँ पिसिआरएफ सिस्टम जडान गरी पुराना ग्राहकहरुलाई स्तरोन्नति गरिएको सिस्टममा माइग्रेट गर्ने कार्य सम्पन्न गरेको हो । कम्पनीले डाटा...

  २०७६ फागुन २३ गते १३:५९     विकासन्युज

सिमकोट । अज्ञात समूहले चङ्खेली गाउँपालिका–३ स्थित रिमीको वल्र्डलिङ कम्युनिकेसन लिमिटेडको टावर तोडफोड गरेपछि सेवाग्राही मर्कामा परेका छन् । वल्र्डलिङका सामग्रीमा क्षति पुगेपछि सर्केगाड र चङ्खेली यी दुवै गाउँपालिकाको कामकाजमा असर परेको हो ।...

  २०७६ फागुन २३ गते १३:४४     विकासन्युज

काठमाडौं । अर्थ, सञ्चार तथा सुचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले रेडियो नेपालको प्रसारण सामग्री र पहुँचलाई मुलुकका ७७ वटै जिल्लामा प्रभावकारी रुपमा पुर्याउने गरी योजना बनाउन निर्देशन दिएका छन् । डा. खतिवडाले शुक्रबार सिंहदरबारस्थित रेडियो नेपालको...

  २०७६ फागुन २३ गते १२:५९     विकासन्युज

काठमाडौं । आजभोलि संकटको समयमा सूचना लिन विश्वभरका करोडौं मानिस सामाजिक संजाल फेसबुकमा भर पर्छन् । अहिले विश्वका ७६ देश कोरोना भाइरससँग लडिरहेका छन् । नेपाल पनि विभिन्न कार्यक्रम स्थगन गरेर तथा कोरोना रोकथामको...

  २०७६ फागुन २० गते १६:१७     विकासन्युज

काठमाडौं । खल्ती डिजिटल वालेट र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच खल्ती एप तथा वेबसाईटबाटै रेमिट्यान्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र खल्तीका निर्देशक...

  २०७६ फागुन २० गते १४:०२     विकासन्युज

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चौधरी ग्रुप (सीजी)प्रति कटाक्ष गर्दै लाइसेन्स लिएर होल्ड गर्ने र फेरी अदालत जाने प्रवृति राम्रो नभएको बताएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको २२औं वार्षिकोत्सवको...

  २०७६ फागुन २० गते १३:१९     विकासन्युज

काठमाडौं । सेवाग्राहीले पनि आफ्नो इन्टरनेटको मापन मोबाइल एपबाटै गर्न सक्ने भएका छन् । मंगलबार दूर सञ्चार प्राधिकरणले आफ्नो २२औं वार्षिकोत्सव कार्यक्रममा दुई एपको सफ्ट लन्च गर्दै सेवाग्राहीले आफ्नो इन्टरनेट र भ्वाइसकलको गुणस्तर मापन...

  २०७६ फागुन १९ गते ९:४३     विकासन्युज

चिप्लेढुङ्गा । सामाजिक सञ्जालको दुरुपयोगले सामाजिक अपराध बढिरहेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले यसको न्यूनीकरणका लागि साइबर अपराधसम्बन्धी सचेतना अभियानलाई विशेष प्राथमिकतामा राखेको छ । समुदाय साझेदारी अभियानअन्तर्गत १२ वटा विषयलाई प्राथमिकतमा राखेर अभियान...