काठमाडौं । हिमालयन बैंक र विप्रेषणको कारोबार गर्दै आएको मलेसियन कम्पनी म्याक्स मनि एसडिएन विएचडि बीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा हिमालयन बैंकका प्रमुख कार्यकारी...
काठमाडाैं । डिटिएच सेवा प्रदायक कम्पनी डिसहोमले राईम्स च्यानलको शुरुवात गरेको छ । बालबालिकाहरुलाई मध्येनजर गर्दै डिस हामले राईम्स च्यानलको प्रसारण शुरु गरेको हो । आफ्नो विभिन्न च्यानलहरुमार्फत दर्शकलाई सुूचना सन्देश तथा मनोरञ्जन प्रदान गर्दै...
काठमाडाैं । काठमाडौं । फिनल्याण्डका वैज्ञानिकले हावाबाट प्रोटिन बनाइरहेका छन् । उनीहरुले यो प्रोटिनले एक दशकमा यसको मुल्य सोयाबिनको मुल्यसँग प्रतिस्पर्धा गर्ने बताएका छन् । प्रोटिनको उत्पादन माटोको ब्याक्टेरियाबाट हुने गर्छ जुन बिजुलीको मार्फत पानीबाट...
काठमाडाैं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा रहेका ट्राफिक लाइट बल्न थालेका छन् । विगत आठ वर्षदेखि बिग्रिएर थन्केका ट्राफिक लाइटहरु बल्न थालेका हुन् । सडक विभागले ट्राफिक लाइट मर्मतको काम शुरु गरेसँगै ११ ठाउँमा रहेका...
काठमाडौं । सेलपे सेवाले आफ्नो मासिक काराबारको सीमा रकम थपेको छ । बैंकलले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम आफ्नो कारोवारको सीमा रकम अधावधिक गरेको हो । यससँगै ग्राहकले सेलपेबाट पीटूपी रकम स्थानान्तरण गर्दा...
दमाैली । तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङस्थित एनसेल टावरमा गए राति आगजनी भएको छ । अज्ञात समूहले एनसेल टावरमा आगलागी गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ । आगजनीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको...
अमरगढी । भारी हिमपातले जिल्ला सदरमुकामसहित ग्रामीण बस्ती सञ्चार र बिजुलीविहीन बनेको छ । बिहीबारदेखि तापक्रम झर्दो अवस्थाले इन्टरनेटलगायतका सञ्चारसेवासमेत अवरुद्ध भएका छन् । लामो तथा छोटो दूरीका सञ्चालन हुने सवारी साधन चल्ने ग्रामीण...
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच ग्रामीण दूरसञ्चार विकास कोष(आरटीडीएफ)को प्रयोग गरी कर्णाली र सुदूरपश्चिम प्रदेशहरु अन्तर्गत मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । पुस...
काठमाडौं । सूचना प्रविधिको विकास र प्रयोगको कारण पछिल्लो समय इन्टरनेट मानिसको अभिन्न अंग जस्तै भएको छ । इन्टरनेटविना दैनिकी चलाउन पनि गाह्रो पर्ने अवस्था आइसकेको छ । तर, चाहिएको बेलामा इन्टरनेट हुदैन ।...
काठमाडौं । नेपाल टेलिकमकाे फोरजी डाटा सेवामार्फत अधिकतम फाइदा लिनका लागि ग्राहकले छुट्टाछुट्टै मेगाहर्ज भएकाे दुई ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नुपर्ने छ । उपभोक्ताले १८०० र ८०० मेगाहर्ज ब्यान्डमा चल्ने जुनसुकै माेबाइल सेट प्रयोग गर्दा फोरजी डाटा सेवाबाट...
बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका उच्च लेकाली भेगमा हिमपात भएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो । यसवर्ष मङ्सिरको अन्तिम साता पहिलोपटक हिमपात भएकोे थियो ।...
काठमाडौं । सामाजिक सञ्जाल टिकटक अहिले संसारभर चर्चा र विवादमा छ । यही विवादकै बीच अहिले अमेरिकी सेनाले टिकटक एपको प्रयोगमा प्रतिबन्ध लगाएको छ । अमेरिकी सेनाले सुरक्षाको कारण देखाउँदै कार्यालय प्रयोजनमा प्रयोग हुने...
काठमाडौं । एनसेलले सन् २०२० को पहिलो दिन जनवरी १ मा ग्राहकलाई विषेश दिने भएकाे छ । यो दिन एनसेलका ग्राहकले ५० प्रतिशत छुटमा मासिक डेटा प्याकहरु सुचारु गरी सुलभ दरमा डेटा सेवाको फाइदा लिन...
काठमाडौं : दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले पुँजीगत लाभकरबापतको साढे चार अर्ब रुपैयाँ तिरेको छ। एनसेलले मंगलबार सरकारलाई ४ अर्ब ५० कराेड रूपैयाँ तिरेकाे हाे । सरकारलाई तिर्नुपर्ने २२ अर्ब ५४ करोड रुपैयाँ पुँजीगत लाभकरमध्ये एनसेलले...
काठमाडौं । सुबिसु केबलनेटले आफ्नो १९ औ बार्षिकोत्सवको अवसरमा ग्राहकहरुको माझ सुविसु अफरच्यूनिटी योजना घोषण गरेको छ । यस अफर अन्तर्गत सुबिसुका ग्राहकहरुले मात्र रु १०४० प्रति महिनामा २५ एम्बिपिएस इन्टरनेट र फूल एच...
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा नेपाल चेम्बर अफ कमर्सद्धारा आयोजित प्रबर्द्दनात्मक कार्यक्रममा ठूलो लोगो सहितको प्रवद्र्धनात्मक आकृति अनावरण गरेको छ । चेम्बर भवन कान्तिपथमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका...
काठमाडौं । नेपालका प्रविधि व्यवसायीहरूको समुह, गुगल बिजनेस ग्रुप काठमाडौंले पौष १२ गते शनिबार आयोजना गरेको जिबिजि बिजफेस्ट एन्ड बिजस्टार्ट २०१९ मा २१० स्टार्टअपहरुले प्रदर्शनी गरेका छन् । साथै, स्टार्टअपमा रुची भएका दश हजार...
काठमाडौं । सामाजिक सञ्जालमा गलत कुरा लेख्नेलाई ५ वर्ष कैद र १५ लाखसम्म जरिवाना हुने भएको छ । विकास तथा प्रविधि समितीले आइतबार गरेको बैठकमा सामाजिक सञ्जालमा गलत कुरा लेख्नेलाई यस्तो प्रस्ताव अघि सारको...
यो समय सूचना प्रविधिको हो । बालकदेखि बृद्धसम्म सूचना प्रविधिमै रमाउन चाहन्छन् । पछिल्लो समय सूचना प्रविधिको प्रयोग गर्नेको संख्या पनि ह्वात्तै बढेको छ । सरकारले पनि डिजिटल नेपालको अवधारणा अघि सारेको छ ।...
काठमाडौं । दूरसञ्चार संस्थानबाट २२ माघ २०६० मा रुपान्तरण भएर नेपाल टेलिकम कम्पनी (एनटीसी) को स्थापना भएको हो । हाल कम्पनीले जीएसएम, सीडीएमए, पीएसटिएन र डाटा सेवा अन्तरगत थ्रीजी, फोरजी, इभिडिओ, वाइम्याक्स, एडीएसएललगायतको सेवा...
Copyright © 2024 Bikash Media Pvt. Ltd.