सूचना-प्रविधि

  २०७६ कार्तिक ३ गते १५:२४     विकासन्युज

काठमाडौँ । नेपाल टेलिकमले कात्तिक ०१ देखि लागु हुनेगरी अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ । डाटा रोमिङ प्याक दैनिक, साप्ताहिक र मासिक...

  २०७६ कार्तिक १ गते १६:३८     सन्ताेष राेकाया

काठमाडाैं । ‘नेपालमा सियो पनि बन्दैन’ यो वाक्यले आम नेपालीहरुलाई पनि गिज्याउँछ । केही सामाग्री विदेश जान्छन् र त्यहि सामानले केहि आकार लिएर नेपाल भित्रिन्छन् । यो प्रक्रियाले नेपाल र नेपाली अर्थतन्त्रमा ठूलो घाटा...

  २०७६ असोज ३० गते १९:४३     विकासन्युज

काठमाडौं । गैर आवासीय नेपाली संघको निर्वाचनमा मतदान गर्ने मेसिनले काम नगर्नुमा आयोजक नै दोषी भएको प्राविधिक काम गर्दै आएको युवा बैंज्ञानिकद्वय राम लक्ष्मण रिसालले बताएको छन् । ‘जब मेशिन तयार गर्दै गर्दा मेशिनको...

  २०७६ असोज ३० गते १८:१७     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक अटम अफर ल्याएको छ । उक्त अफर अन्तर्गतको सेवा बिहीबारदेखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको छ । यस अघि उपलब्ध समर अफर...

  २०७६ असोज ३० गते १५:०३     विकासन्युज

काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेड र एस् वी. सोलुसन्स् प्रा.लि.बीच आन्तरिक कर्जा प्रक्रियालाई डकुमेन्ट मेनेजमेन्ट सिस्टमद्वारा अटोमेसन र डिजिटाजेसन गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा युनाइटेड फाइनान्स लि.का प्रमुख कार्यकारी अधिकृत अजय...

  २०७६ असोज २९ गते १५:१२     विकासन्युज

शाङ्घाई । चीनको विशाल प्रविधि कम्पनी हुवावेको आम्दानीमा अघिल्लो वर्षको तुलनामा २४.४ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । अमेरिकी सरकारको चौतर्फी दबाबका कारण संकटबाट गुज्रिरहेको हुवावेको आम्दानी नौ महिनाको अवधिमा वृद्धि भएर करिब...

  २०७६ असोज २८ गते १५:१९     विकासन्युज

काठमाडौं । कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्नका लागि सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा कृषि विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र राष्ट्रिय सहकारी...

  २०७६ असोज २५ गते २०:११     विकासन्युज

महाबलीपुरम । चीनले भारतमा आफ्नो फाइभ–जी नेटवर्क विस्तार गर्ने प्रस्ताव गरेकाे छ । भारत भ्रमणकाे क्रममा चीनका राष्ट्रपति सी चिनपिङले  भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीसँग यस्ताे प्रस्ताव गरेका हुन् । चिनियाँ नेताको दुई दिने भारत भ्रमणको दोस्रो दिन...

  २०७६ असोज १६ गते ९:३३     विकासन्युज

काठमाडौँ । एनसेलका ग्राहकले अबविभिन्न १० देशहरुको भ्रमणमा रहदाबिनाकुनै झन्झट सुलभ दरमा डेटा रोमिङ्ग सेवाको फाइदालिन सक्ने भएका छन् । एनसेल प्रालिले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजनामा बिहिबारबाट कतार, संयुक्त अरब इमिरेट्स...

  २०७६ असोज १५ गते १८:४५     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले ३२ जिल्लाका ५० भन्दा बढी शहरमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सातै प्रदेशका मुख्यमन्त्रीसँग स्विच दबाएर फोरजी प्रविधिमार्फत ‘भिडियो कन्फरेन्स’...

  २०७६ असोज १४ गते १८:००     विकासन्युज

काठमाडौँ । नेपाल टेलिकमले फोरजीरएलटीई सेवाको नेटवर्कसातै प्रदेशका प्रमुख शहरहरुमा बिस्तार गरेको अवसरमा असोज १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट सफ्ट लञ्च गरिने भएको छ । हाल यो सेवा सातै प्रदेशका गरी कुल ३२...

  २०७६ असोज १३ गते १५:२३     रमेश लम्सा

सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका ५० शहरी क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याउने भएको छ । सो सेवा आउँदो बुधबारदेखि शुरु हुनेछ । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले देशका अधिकांश स्थानमा फोरजी सेवा...

  २०७६ असोज ९ गते १४:३३     विकासन्युज

भैरहवा । ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता नगराइ गैर कानूनी रुपमा ई–सेवामार्फत हवाई टिकट काट्ने काम भएको भन्दै ५ नं प्रदेश सरकारले तत्काल त्यसलाई रोक्न सूचना जारी गरेको छ । प्रदेश सरकारले ई–सेवामार्फत हवाई...

  २०७६ असोज ९ गते १२:०३     गोपालप्रसाद बराल

महोत्तरी । मालपोत कार्यालय बर्दिवास (महोत्तरी) मा शुरु गरिएको अनलाइन सेवा दक्ष जनशक्तिको अभावले प्रभावित भएको छ । एक साताअघि कार्यालयले जग्गा रजिष्ट्रेशनको काम पारदर्शी र सुव्यवस्थित अभिलेखका लागि अनलाइन सेवा शुरु गरेपनि दक्ष...

  २०७६ असोज ८ गते १३:११     विकासन्युज

नेपालीको महान चाड दशैँ नजिकिएसँगै सबैलाई आ–आफ्नो घर जाने चटारो शुरू भएको छ । दशैँको अग्रिम टिकट बुकिङ खुल्ला भएपछि यात्रुहरू राति नै गएर बस टिकटका लागि लाइन लाग्ने गरेका छन् । तर धेरैजसो...

  २०७६ असोज ६ गते १६:२३     नबिन पोखरेल

काठमाडौ । नेपाल टेलिकमले ग्राहकहरुलाई प्रविधिमैत्री सुविधा दिन एप सञ्चालन गर्दै आएको छ । उक्त एपको प्रयोगबाट ग्राहकहरुले ब्यालेन्स ट्रान्सफर गर्ने देखी गिफ्ट प्याक हेर्ने सम्मको सुविधाहरु पाउने छन् । नेपाल टेलिकमका एक अधिकारीका...

  २०७६ असोज ६ गते १३:०५     विकासन्युज

हुम्ला । जिल्ला सदरमुकामसहित आसपासका क्षेत्रमा एक हप्तादेखि अवरुद्ध भएको सञ्चार सेवा पुनः सञ्चालनमा आएको छ । जेनेरेटरले काम गर्न छाडेपछि जिल्लाको नेपाल टेलिकम शाखाका सबै सेवा एक हप्तादेखि बन्द भएका थिए । हिल्दुम...

  २०७६ असोज ४ गते १३:१८     विकासन्युज

बर्मिङघम । चीनको विशाल प्रविधि कम्पनी हुवावेले बेलायतको बर्मिङघममा ५जी तालिम केन्द्र स्थापना गरेको छ । उक्त केन्द्रमार्फत बेलायतमा ५जीसँग सम्बन्धित सूचना एवं सञ्चार प्रविधिका बारेमा तालिम प्रदान गरिनेछ । केन्द्रमा एक पटकमा २०...

  २०७६ असोज ३ गते ११:५४     नबिन पोखरेल

काठमाडौ । नेपाल टेलिकमले देशका सातैवटा प्रदेशका विभिन्न शहरहरुमा फोर जी सेवा बिस्तार गर्ने अन्तिम तयारी गरेको छ । हाल काठमाडौँ र पोखरामा मात्रै फोर जी सेवा संचालन गर्दै आएकोमा टेलिकमले यसलाई देशभरका प्रमुख...

  २०७६ असोज २ गते १५:२३     विकासन्युज

काठमाडौँ । भदौ २० गतेदेखि छिमेकी मुलुक भारतबाट पुनः संचालन गरिएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकहरुमा विस्तार गरिएको छ । संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि १३ मुलुकहरुमा डाटा रोमिङ सेवा...