पर्यटन

  २०८१ भदौ २६ गते १५:४५     रामबहादुर थापा

काठमाडौं । पोखरा यसैपनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ । पर्यटकीय राजधानी घोषणापछि पोखराले एउटा मुख्य पर्यटकीय याम गुजारिसकेको छ भने अर्को मुख्य पर्यटकीय...

  २०८१ भदौ २६ गते ७:३०     विकासन्युज

काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चलपहल बढेको छ । गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि केबलकार चढ्न चहलपहल बढेको हो । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष...

  २०८१ भदौ २५ गते १६:३९     विकासन्युज

काठमाडौं । देशकै पहिलो यात्रुवाहक केबुलकार सेवा अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएको छ । अस्ट्रियाको विश्वविख्यात केबुलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकको प्रत्यक्ष सहभागिता र सुपरिवेक्षणमा मनकामना केबुलकारको स्तरोन्नति सम्पन्न भएको हो...

  २०८१ भदौ २५ गते १२:३३     विकासन्युज

काठमाडौं । बुद्ध एयरले आफ्नो एटीआर-४२ (नाइन एन एआईएन) विमानलाई व्यावसायिक उडानबाट बिदाइ गरेको छ । नेपाली आकाशमा १६ वर्षदेखि उडिरहेको ४७ सिट क्षमताको उक्त विमानले मंगलबार बिहान अन्तिम माउन्टेन फ्लाइट गरेको छ ।...

  २०८१ भदौ २५ गते ११:५५     ऋतु

काठमाडौं । पछिल्लो समय नेपाल घुम्न आउने पर्यटक क्रमशः बढ्दै गइरहेका थिए । पर्यटक आगमन वृद्धिले पर्यटन क्षेत्र उत्साहित थियाे । तर, हालै मुलुकमा भएका विमान तथा सवारी दुर्घटनाका खबरले यस क्षेत्रमा फेरि निराशा छाएकाे...

  २०८१ भदौ २५ गते ७:३९     विकासन्युज

काठमाडौं । श्रीलङ्काले सन् २०२४ को पहिलो ८ महिनामा पर्यटनबाट २ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको देशको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कले देखाएको छ । उक्त अवधिमा श्रीलङ्काले २ अर्ब १७ करोड डलर कमाएको...

  २०८१ भदौ २५ गते ६:४९     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को सुधारका लागि नीतिगत हस्तक्षेप गरेर अघि बढ्ने बताएका छन् । नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी प्रमुख दीपकराज जोशीको स्वागत तथा...

  २०८१ भदौ २४ गते ७:२८     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रबार मात्र उडान भर्ने भएको छ । गत हप्तादेखि प्रत्येक शुक्रबार मात्र उडान गरिएको निगमका दाङ प्रमुख बलबहादुर सुनारले बताए । निगमको एउटा जहाज ‘ग्राउन्डेड’...

  २०८१ भदौ २३ गते १८:०४     विकासन्युज

काठमाडौं । श्री एयरलाइन्सले ‘एउटा टिकट किन्दा अर्को टिकट फ्री’ आफर ल्याएको छ । श्रीले सेप्टेम्बर ८ अर्थात आजदेखि सेप्टेम्बर २० सम्म काठमाडौं-पोखरा वा पोखरा-काठमाडौं फ्लाइट गर्ने यात्रुलाई एउटा टिकट किन्दा अर्को टिकट निःशुल्क...

  २०८१ भदौ २३ गते १६:३६     विकासन्युज

काठमाडौं । सन् २०१९ मा करिब १२ लाख विदेशी पर्यटक नेपाल आउँदा नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा दीपकराज जोशी थिए । जोशीको कार्यकाल सकिएसँगै विश्वभर कोरोना महामारी सुरु भयो । त्यसयता लगातार...

  २०८१ भदौ २३ गते १२:१८     विकासन्युज

काठमाडौं । अहिलेको समयमा धेरै पर्यटक टापु घुम्न मन पराउँछन् । चारैतिर पानीले घेरिएको र हरियाली भएका कारण टापुहरूको सौन्दर्य हेर्न लायक हुन्छ । धेरै पर्यटकहरू यस्ता टापुहरूमा रात बिताउन मन पराउँछन् । तर,...

  २०८१ भदौ २३ गते १२:१४     विकासन्युज

काठमाडौं । मनास्लु संरक्षण क्षेत्र (एमक्याप) भित्र आउने स्वदेशी तथा विदेशी पर्यटकसँग गोरखाको चुमनुब्री गाउँपालिकाले शुल्क उठाउने निर्णय गरेको छ । भदौ २० गते पालिकाका जनप्रतिनिधि, राजनीतिक दल, पर्यटन व्यवसायी तथा सरोकारवालासँग छलफल गरेर...

  २०८१ भदौ २३ गते ७:३१     विकासन्युज

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका परम्परागत घरहरू । बीचमा सडक । भित्तातर्फ सुक्खा पहाडमाथि हरियाली वनजङ्गल । झुरुप्पको बाक्लो बस्तीभित्र ढुङ्गा बिछ्याएका सफासुग्घर गल्लीहरू ।...

  २०८१ भदौ २३ गते ७:०९     विकासन्युज

काठमाडौं । गलेखामकोट तनहुँ सदरमुकाम दमौलीबाट १५ किलोमिटरको दूरीमा अवस्थित छ । व्यास नगरपालिका-६ मा पर्ने गलेखामकोट समुद्री सतहबाट १ हजार ३ सय मिटर उचाइमा अवस्थित छ । यहाँबाट व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, लमजुङको...

  २०८१ भदौ २२ गते १५:०५     विकासन्युज

काठमाडौं । पर्यटकको सहजताका लागि उपल्लो मुस्ताङका पदमार्गमा ‘साइन पोष्टिङ’ र पर्यटकीयस्थलमा सूचना पाटी तथा ‘होर्डिङ बोर्ड’ राखिएको छ । लोमान्थाङस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) इलाका संरक्षण कार्यालय पदमार्ग पहिचान गर्न सहयोग पुग्ने...

  २०८१ भदौ २० गते १९:४७     विकासन्युज

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत ९सीइओ०मा दीपकराज जोशी नियुक्त भएका छन् ।बोर्डको आज बसेको सञ्चालक समितिको बैठकले जोशीलाई आगामी ४ वर्षका लागि सीइओमा नियुक्त गरेको बोर्डका वरिष्ठ निर्देशक तथा प्रवक्ता नन्दिनी...

  २०८१ भदौ २० गते १८:३६     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ । चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले आज मन्त्री पाण्डेसमक्ष...

  २०८१ भदौ २० गते ६:५६     विकासन्युज

काठमाडौं । यस वर्षको शरद ऋतु (अटम सिजन) मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका छन् । पर्यटन विभागका अनुसार यस सिजनका लागि हालसम्म १२ आरोही समूहका ३४...

  २०८१ भदौ २० गते ६:३२     विकासन्युज

काठमाडौं । सन् २०२४ को ८ महिनामा ७ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगस्त महिनासम्म ७ लाख २० हजार ३३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन्...

  २०८१ भदौ १९ गते ११:१२     विकासन्युज

ताप्लेजुङ । प्रतिकूल मौसमका कारण तीन महिना बढी समय बन्द रहेको सुकेटार विमानस्थलमा पुनः उडान सुरुआत भएको छ । नेपाल वायु सेवा निगमले बुधबार उडान सुरु गरेको निगमको स्टेशन कार्यालयका प्रमुख नारायणकुमार कार्कीले जानकारी...